Logo
६ आश्विन २०८१, आईतबार
(October 10, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

देशभरका डाक्टरहरु आन्दोलित : आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा

आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने नेपाल चिकित्सक संघले घोषणा गरेको छ । २७ दिनदेखि आमरण अनसनरत डा. केसीको जीवन रक्षाका निम्ति

ओलीसँगको बैठक निष्कर्श बिहीन बनेपछि निराश बनेर फर्किए प्रचण्ड

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच शनिबार भएको भेटवार्ता बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मन्त्रिपरिषद् पुनरगठन तथा पार्टी एकताको पूर्णतालगायत

अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन

अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघरमा प्रदर्शन भएको छ। चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औं पटक अनसन बसेका केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन

विद्यालय निर्माणदेखि फोहरमैला व्यवस्थापनसम्ममा भारतको सहयोग लिर्दै सरकार

सरकारले सामुदायिक विद्यालयको भवन निर्माणदेखि फोहोर व्यवस्थापनसम्मको कार्यमा भारतीय सहयोग लिने भएको छ । भारत सरकारको सहयोगमा सञ्चालित ‘साना विकास परियोजना’ (एसडीपी) अन्तर्गतको कार्यक्रम तथा परियोजनाको मन्त्रीस्तरीय निर्णयबाट दायरा बढाइएको

महामारीमा पानीको जारमा पनि ठगी !

कोरोना महामारीका बिचमा काठमाडौंमा व्यापारिहरुले पानीको जारमा ठगी गरेका छन् । पछिल्लो सयम जारको पानी महंगो मूल्यमा बेच्ने, पानीमा किरा/लेउ भेटिने गरेको, चुहिने र फोहोर जारमा पानी बेचेको लगायतका गुनासा

काठमाडौं उपत्यकामा आइसियू र भेन्टिलेटर अभाव, बिरामी उपचारै नपाएर मर्ने खतरा बढ्यो

काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमणको दर बढिरहेको बेला अस्पतालहरूमा संक्रमितको उपचारका लागि आइसियू र भेन्टिलेटर अभाव हुन थालेको छ। संक्रमितहरूको उपचार गरिरहेका अधिकांश अस्पतालहरूको आइसियू र भेन्टिलेटर बिरामीले भरिएका छन्।

पछिल्लो २४ घण्टामा हालसम्मकै बढी ४३६४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७

यो वर्ष नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशतमा सिमित हुने अनुमान

विश्व बैंकले यो वर्ष नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशतमा सिमित हुने अनुमान गरेको छ। कोरोना भाइरस महामारीका कारण अर्थतन्त्रका सबै क्षेत्र प्रभावित हुँदा गएको वर्ष ०.२ प्रतिशतमा सिमित भएको नेपालको

डा. केसीको समर्थनमा नेविसंघको प्रदर्शन

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलई दबाब दिन विरोध प्रदर्शन गरेको छ ।   नेविसंघले काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेविसंघका

दसैँको मुखमा देशव्यापी लकडाउन नहुने

सक्रिय संक्रमितको संख्या २५ हजार नाघेपनि देशव्यापी लकडाउन नहुने भएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले ७ असोजमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो भने लकडाउन

कोरोना महामारीले विकराल रुप लियो, एकैदिन ३४३९ जना बिरामी थपिए

कोरोना महामारी झन् फैलिएको छ । पछिल्लो २४ घण्टामा ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४२०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको

चाडपर्वलाई लक्षित गर्दै काठमाडौंमा विशेष सुरक्षा योजना लागु

कोरोनाकाबीच काठमाडौं प्रहरीले दसैं, तिहार र छठसम्मका लागि विशेष सुरक्षा योजना लागु गरेको छ । चाडपर्वको समयमा हुनसक्ने अपराधिक गतिविधि नियन्त्रणका लागि विशेष सुरक्षा योजना लागु गरिएको हो । प्रहरीले