Logo
६ आश्विन २०८१, आईतबार
(October 11, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

जसपाले राखेको पार्टी प्रवेश कार्यक्रम के ‘कोरोनालाई निम्तो’ दिनकै लागि हो त ?

कोरोना महमारीको त्रास फैलिइरहेको बेला जनता समाजवादी पार्टीले सोमबार पर्सामा पार्टी प्रवेश कार्यक्रमको तयारी गरेको छ। र, पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन जिल्लाका गाउँगाउँबाट नेता कार्यकर्तालाई सहभागी हुन भनिएको छ।

कोरोना नियन्त्रण बाहिर गएको भन्दै पुनः निषेधाज्ञा लगाउन माग

पुनः निषेधाज्ञा लगाउन भक्तपुर नगरपालिकाले सरकारलाई आग्रह गरेको छ। कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि भक्तपुर नगरपालिकाले निषेधाज्ञा लगाउन सरकारलाई आग्रह गरेको हो। नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आइतबार बसेको नगरस्तरीय

सरकारले भन्यो- काठमाडौंमा कोरोना नियन्त्रण गर्न हामीले नसकेकै हो !

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कारोना विरुद्धको लडाइँमा काठमाडौं पछि परेको बताएका छन्। बाहिरका कतिपय जिल्लाहरूले कोरोना नियन्त्रण गर्न राम्रै व्यवस्थापन गरे पनि काठमाडौंमा भने चुनौती देखिएको ज्ञवालीले बताएका छन्। सरकारका प्रवक्तासमेत

शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । भर्नापछि उनको पीसीआर जाँच गर्दा कोरोना संक्रमण

कोरोनाले थप २२ जनाको ज्यान लियो, २ हजार ७१ नयाँ संक्रमित थपिए

कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५

आरोप प्रमाणित गर्न बाबुराम भट्टराईलाई कांग्रेसको चुनौती

नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बूढीगण्डकी जलविद्युत् परियोजनामा भएको भ्रष्टाचारमा सभापति शेरबहादुर देउवालाई मुछेको भन्दै आपत्ति जनाएको छ । कांग्रेसले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बूढीगण्डकी जलविद्युत् परियोजनामा भएको भ्रष्टाचारमा

भारतीय राजदूत विनयमोहन क्वात्रा आइसोलेशनमा

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सेल्फ आइसोलेशनमा बसेका छन् । संस्कृति, पर्यटन तथा नगारिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईलाई कोरोना संक्रमण भएपछि उनी सेल्फ आईसोलेशनमा बसेका हुन् । राजदूत क्वात्राले

भुक्तानी नपाएपछि उखु किसानले संसदीय समिति गुहारे

रौतहटको श्रीराम सुगर मिल्सबाट पाउनुपर्ने भुक्तानी पाउने व्यवस्था मिलाइदिन भन्दै उखु किसानहरुले संसदीय समितिमा ज्ञापनपत्र बुझाएका छन्। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा आइतबार ज्ञापनपत्र बुझाउँदै

कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध नेकपा सांसदकै अविश्वासको प्रस्ताव

कर्णालीका मुख्यमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता महेन्द्रबहादुृर शाहीविरुद्ध दलका १८ जना सांसदले अविश्वासको प्रस्ताव बुझाएका छन्। सांसद यामलाल कँडेलको अगुवाइमा भएको हस्ताक्षर संसदीय दलका नेता गुलावजंग शाहलाई बुझाइएको छ।

डा.केसीको समर्थनमा घोषणा गरिएका आन्दोलनका कार्यक्रम फिर्ता

नेपाल चिकित्सक संघले डा गोविन्द केसीको समर्थनमा घोषणा गरिएको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। संघले विज्ञप्ति जारी गर्दै सरकार र डा केसीबीच शनिबार राति सम्झौता भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको

२७ दिनदेखि अनसनरत् डा. गोविन्द केसी र सरकारबीच मध्यरातमा ८ बुँदे सहमति ! (सहमति पत्रसहित)

२७ दिनदेखि अनसनरत् वरिष्ठ चिकित्सक डा. गोविन्द केसी र सरकारबीच २४ असोजको मध्यरातमा वार्ता सहमतिमा टुङ्गिएको छ । योसँगै हुम्लाबाट २७ दिनअघि अनसन सुरु गरेका डा. गोविन्द केसीले २५ असोजको

ज्याेतिष डा. उत्तम उपाध्याय न्यौपानेको ‘के भन्छन् तपाईंका कुण्डलीका ग्रहले’ पुस्तक सार्वजनिक

अधिकांश नेपाली आफ्नो धर्म र संस्कृतिप्रति निकै सचेत छन् । परम्परादेखिको धर्म संस्कृतिलाई आफ्नो जीवनशैली बनाउँदै आएका नेपालीहरु अहिले पनि त्यसलाई निरन्तरता दिने पक्षमा देखिन्छन् । यसैका लागि उनीहरु ज्योतिष