Logo
६ आश्विन २०८१, आईतबार
(October 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

मुख्यमन्त्रीसहित असन्तुष्ट पक्षलाई विवाद समाधान गर्न राजधानीमा डाकियो

कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)ले मुख्यमन्त्री महेन्द्रबहादुर शाही र असन्तुष्ट पक्षलाई काठमाठौं बोलाएका छन् । दुबै अध्यक्षले आज पत्र पठाउँदै

कांग्रेसले स्थलगत अध्ययन गरेर भन्यो,‘चीनले हुम्लामा नेपाली भूमि मिचेकै हो’

हुम्लामा चीनले नेपालको भूमी नमिचेको सरकारी स्तरबाटै प्रतिक्रिया आइरहेको बेला संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थलगत अध्ययन गरेर चीनले हुम्लामा नेपाली भूमि मिचेको प्रष्ट पारेको छ । नेपाल–चीन सीमा

कृष्ण भजन ‘मन मोहन’ सार्वजनिक (भिडियो)

नेपाली गीत संगीत क्षेत्रमा बेला बेलामा भगवान प्रति समर्पित भक्ति भाव बोकेका गीत संगीतहरु पनि बन्ने गर्दछन। यसै क्रममा कृष्ण भजन ‘मन मोहन’भिडियो सार्वजनिक गरिएको छ। उत्साह कान्त मैनालीको स्वर

पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना पुष्टि, १८ को मृत्यु

मंगलबार कोरोनाका नयाँ ३ हजार ५५६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको

प्रशोधित पानीको मूल्य बढाउने निर्णयबाट उत्पादक पछि हटे, बजार भाउ भने महँगै !

जारमा भरिएको प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णयबाट नेपाल बोटलर्स वाटर एसोसिएसन पछि हटेको छ । पानीको मूल्य बढाउने निर्णय फिर्ता नलिए पक्राउ गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको

कर्णालीमा मुख्यमन्त्री पक्षले पनि दलको बैठक बोलायो

आफ्ना दलका १८ जना सांसदले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपनि संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाफजंग शाहलाई हटाएर नियुक्त गरेका नेकपा कर्णाली संसदीय दलकी मुख्य सचेतक सीता नेपालीले

उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने सरकारको निर्णय

सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू

सोमबार ४ हजार ४७ नयाँ कोरोना संक्रमित थपिए

सोमबार कोरोनाका नयाँ ४ हजार ४७ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको

साबधानी बिनै प्रदेश-२ मा जसपाको सभा, बाबुराम भट्टराईसहित मुख्यमन्त्रीले गरे सम्बोधन !

कोरोना महामारीले उग्र रुप लिइरहेको बेला जनता समाजवादी पार्टीले भने प्रदेश २ मा सभा गरेको छ । कोरोना संक्रमण फैलिन नदिन २५ जनाभन्दा बढी उपस्थित नहुन सरकारले गरेको आग्रहलाई संसदको

मुख्यमन्त्री शाहीको एक्सन- आफू विरुद्ध मोर्चाबन्दी गर्ने प्रमुख सचेतकलाई हटाए !

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको भन्दै शाहलाई सोमबार प्रमुख सचेतकबाट हटाइएको

देशको पहिलो ‘नागढुंगा–नौबिसे सुरुङ मार्ग’ निर्माणको कार्य तीव्र

देशको पहिलो सडक सुरुङ नागढुंगा–नौबिसे सुरुङ मार्गको निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ। निषेधाज्ञामा रोकिएको काम असोज लागेसँगै सुरु भएको थियो। सो सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा–आन्दो कर्पोरेशनले

अब सरकारले विदेशबाट रक्सी ल्याउन दिने

सरकारले तयारी मदिराको निकासी तथा प‌ैठारी खुला गर्ने निर्णय गरेसँगै अचानक आएको यो कदमलाई तत्कालीन अर्थमन्त्री युवराज खतिवडासँग जोडेर टिकाटिप्पणीहरु भइरहेका छन्। केही व्यापारिक घरानाको स्वार्थसँग जोडिएका निर्णयले आलोचित बनेका