Logo
६ आश्विन २०८१, आईतबार
(October 15, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

मध्य बानेश्वरको ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार

काठमाडौंको मध्य बानेश्वरको ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ। बिहीबार दिउँसो पौने दुई बजे बैंकका गार्डमाथि एक व्यक्तिले खुकुरीले प्रहार गरी फरार भएको हो। सुरक्षा गार्ड रूद्र

नबनियुक्त मन्त्रीले गरे पदभार ग्रहण, कसले के भने ?

नवनियुक्त तीन मन्त्रीहरुले शपथ ग्रहण लगत्तै आज पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नियुक्त भएका तीन मन्त्री विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पदभार

चीनले सीमा मिचेको प्रमाण हुँदाहुँदै सरकार रमिते बस्नु राष्ट्रघात हो : कांग्रेस

हुम्लामा चिनियाँ पक्षबाट भएको सीमा अतिक्रमणलाई सरकारले ढाकछोप गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै सीमा अतिक्रमणको प्रमाण

प्रधानमन्त्री ओली थप शक्तिशाली, ईश्वर पोखरेल भने कमजोर !

रक्षा मन्त्रालय आफैँसँग राखेर प्रधानमन्त्री केपी ओली थप शक्तिशाली बन्न खोजेका छन् । यसअघि ईश्वर पोखरेलले सम्हालेको रक्षको जिम्मेबारी खोसेर प्रधानमन्त्री शक्तिशाली बन्न खोजेका छन् भने मन्त्रीमण्डल पुर्नगठनमा कारबाहीमा परेका

मन्त्रिपरिषद पुनर्गठन :विष्णु पौडेललाई अर्थ, ईश्वर पोखरेलको मन्त्रालय खोसियो (सूचीसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । उनले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिएका छन् ।

कोरोना बिमा गरिएका व्यक्तिको परीक्षण शुल्क बिमा रकमबाट काटिने

कुनै कम्पनीमा कोरोना बिमा गरिएका व्यक्तिको परीक्षण शुल्क बिमा रकमबाट काटिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड-१९ को प्रयोगशाला परीक्षण निर्देशकाको पाँचौँ पटक परिमार्जन गर्दै

पछिल्लो २४ घण्टमा २६ सय ३८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको

प्रहरी कार्यालय घेराउ गरी दुई डिएसपीसहित २२ प्रहरीमाथि हमला !

प्रदेश नं २ स्थित सर्लाहीमा दुई प्रहरी नायब उपरीक्षक (डिएसपी)सहित २२ प्रहरी घाइते भएका छन्। एक दलित व्यक्तिकाे हत्याको विषयलाई लिएर प्रहरी कार्यालय घेराउ गर्न गएको समूहसँगको झडपमा परी जिल्ला

ग्लोबल आईएमई बैंकद्वारा २ नयाँ शाखारहित बैंकिङ सेवाको शुरूआत

ग्लोबल आईएमई बैंकले बाग्लुङको दमेक र डोटीको उच्चाकोटमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २२७

एनआईसी एशिया बैंकले ल्यायो दशैंतिहारमा ‘डिजिटल उत्सव’ योजना, ५० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकले समयअनुरूप विभिन्न ग्राहकमैत्री योजना ल्याउने क्रममा बडादशैं, शुभ दिपावली, नेपाल संवत् एवं छठ पर्वलाई उल्लासमय बनाउने उद्देश्यले ग्राहकसमक्ष आकर्षक एवं अतुलनीय फाइदाले भरिपूर्ण ‘डिजिटल उत्सव’ योजना सार्वजनिक

लोकसेवा आयोगको विज्ञापन रोक्न सर्वोच्चको अन्तरिम आदेश

सर्वाेच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको छ। आयोगले मिति २०७७ असोज २९ गतेका लागि प्रकाशित गरेको नेपाल विविध सेवा समूहअन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि

घटस्थापनाकै दिनदेखि दसैँ विदा होला त ?

दसैँ सुरु हुन केही दिन मात्रै बाँकी रहँदा काठमाडौँ उपत्यका र जिल्लाहरुमा कोरोना संक्रमणको दर उच्च गतिमा बढिरहेको छ। दैनिक तीन हजार व्यक्तिहरु संक्रमित भइरहेका छन्। संक्रमण तीव्र गतिमा फैलिए