Logo
६ आश्विन २०८१, आईतबार
(October 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

महामारी बढेपछि उपत्यकाबाट बाहिरिनेको संख्या न्यून, बसहरु रित्तै फर्किदै

महामारीले सीमा नाघेपछि उपत्यकाबाट बाहिरिनेको संख्या न्यून देखिएको छ भने बसहरु रित्तै फर्किन बाध्य बनेका छन् । कोरोना भाइरसको महामारी अघि काठमाडौं उपत्यकाबाट दैनिक एक लाख २० हजारको हाराहारीमा यात्रुहरु

थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका

उपत्यकामा मात्रै करिब ५४ हजार कोरोना संक्रमित, जनस्तरबाट लपरबाही झनै बढ्यो

काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या करिब ५४ हजार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार संक्रमितको संख्या ५३ हजार ६ सय ८६ पुगेको हो। तीमध्ये पनि काठमाडौं जिल्लाका

मानव अधिकार आयोग आजदेखि पदाधिकारी बिहीन, आकांक्षीहरुको लर्विङ तीव्र !

राष्ट्रिय मानव अधिकार आयोग आजदेखि पदाधिकारी बिहीन बन्न पुगेको छ । आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पाँच जनाले आइतबारदेखि अवकास पाएसँगै आयोग पदाधिकारी बिहीन बनेको हो । २०७१ साल कात्तिक २

सनराइज बैंक र एफवान सफ्टबीच सहकार्य

‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ गराैँ’ अभियानलाई आत्मसात् गर्दै सनराइज बैंकले चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफ वान सफ्टसँग सहकार्य गरी

होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै अन्तिम संस्कार गर्नुपर्ने

होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै अन्तिम संस्कार गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन सम्बन्धि कार्यविधि संशोधन गर्दै होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै शवको व्यवस्थापन

सरकारी अनुगमनको तथ्यांक : सबैभन्दा धेरै फलफूल तथा तरकारीमा ठगी !

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोजभर ४ सय वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ। विभागले महिनाभर गरेको अनुगमनका क्रममा ५१ वटा कम्पनीलाई कारबाही गरी २६ लाख २२ हजार रुपैयाँ

सर्वसाधारणलाई राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने

यसपालि कोरोना भाइरसको महामारीका कारण पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन्

संघीय संसदको विशेष अधिवेशन बोलाउन सरकारलाई दबाव

संघीय संसदको विशेष अधिवेशन बोलाउन सरकारलाई दबाव पर्न थालेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) संक्रमण काबुबाहिर जान नदिनका लागि सो विषयमा गम्भीर छलफल गर्न संघीय

आज घटस्थापना, घरघरमा जमरा राखियो

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा

गलत गर्नेलाई नछाड्ने नवनियुक्त सञ्चारमन्त्रीको चेतावनी

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गलत काम गर्नेलाई नछाडिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कर्मचारीहरुलाई भ्रष्टाचारका विषय खोतल्न र त्यसमा आफ्नो पूर्ण साथ रहने बताएका हुन्। बिहीबार

परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न लोकसेवा आयोगलाई आदेश

सर्वोच्च अदालतले परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड २०७७ कार्यान्वयन नगर्न लोकसेवा आयोगलाई अन्तरिम आदेश दिएको छ। मानव अधिकार सञ्जालले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले