हामी कोभिड–१९ महामारीको विषम परिस्थितिबाट गुज्रीरहेका छ। दशै, तिहार, नेपाल सम्बत, छठ लगायतका आसन्न महान चाडपर्वहरू मनाउँदा विशेष सावधानी अपनाई, आफ्नो परिवार र नजिकका प्रियजनहरूको जीवन रक्षा गर्ने गरी मनाउनु
बाराको सिम्रौनगढ–१ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ मनकामना चोक बस्ने गुड्डी साहकी छोरी ८ वर्षीया अनुखा साहलाई कोठाभन्दा बाहिर घरआँगनमा खेलिरहेको समयमा अपरिचित व्यक्तिले अपहरण गरे । साँझ साढे
घुस खान खोजेको टेप रेकर्ड सार्वजनिक भएपछि संचारमन्त्रीबाट राजीनामा दिन बाध्य भएका गोकुल बास्कोटालाई अख्तियारबाट क्लिन चिट दिने लगभग पक्का जस्तै बनेको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड
संक्रमितले आफैँ उपचार गर्नुपर्ने सरकारको निर्णयप्रति सत्तारुढ नेकपाभित्रै असन्तुष्टी देखिएको छ । नेकपाका नेताहरुले विज्ञप्ती नै जारी गरेर सरकारको उक्त निर्णय अनुचित भएको भन्दै सरकारलाई त्यस्तो निर्णय फिर्ता लिन आग्रह
विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको तयारी सुरु भएको छ । विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबीचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’का
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को संघिय परिषद अध्यक्षमा चयन भएका छन् । सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराईलाई अध्यक्ष बनाउने सर्वसम्मत निर्णय
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई कोरोना संक्रमण भएको छ । मन्त्री नेम्वाङले सामाजिक सञ्जालमा सन्देश लेख्दै आफूलाई संक्रमण भएको जानकारी गराएका हुन् । ‘आजको पीसीआर परीक्षण रिपोर्टमा ममा
कोरोनाको उपचार बिरामी भर्ना भएलगत्तै बुझाउन सरकारी अस्पतालबाटै दबाव आउन थालेको छ । काठमाडौंस्थित निजामती कर्मचारी अस्पताल (सिभिल ) कोरोना संक्रमितले उपचार खर्च आफैं व्यहोनुपर्ने जनाएको छ । सरकारले उपचार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि आफ्ना सांसदहरूलाई दशैं भत्ताबापत प्राप्त रकम फिर्ता गर्ने निर्णय गरेको छ । राष्ट्रिय सभाका नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले सबै सांसदको
लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि सञ्चालन गर्ने सम्पूर्ण लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले अर्को सूचना प्रकाशन नभएसम्म पूर्व निर्धारित निजामती सेवा, सुरक्षा निकाय
वैज्ञानिक महावीर पुनले आइतबार नयाँ फोटो हाले र केही जानकारी पनि लेखे। नयाँ सुट प्यान्टमा सजिएको फोटो राख्दै पुनले लेखेका छन्- लौ हेर्नुहोस, मैले नि यो वर्षको दसैंमा त नयाँ
कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्ने दायित्वबाट सरकार पछि हटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने भएको हो।