Logo
७ आश्विन २०८१, सोमबार
(October 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

एमसीसी सम्झौता खारेजको माग गर्दै २१ दलले माइतीघरमा प्रदर्शन गरे

२१ राजनीतिक संगठनले काठमाडौको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । विहीबार काठमाडौको माइतीघर मण्डलामा कार्यगत एकतामा सम्मिलित २१ राजनीतिक संगठनहरुले एमसीिसी खारेजी लगायत माग राख्दै विरोध प्रदर्शन गरेका हुन

विदेशबाट समान ल्याउँदा के-केमा कर तिर्न पर्छ ?

विदेशबाट ल्याउँदा कतिपय सामानमा भन्सार शुल्क तिर्नुपर्दैन। केही सामानको भन्सार शुल्कमा सीमितता तोकिएको छ। सीमितता तोकिएका सामान बढी ल्याएमा जफत हुने तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ। भन्सार ऐन २०६४ को दफा

तस्करबाट मारिएका प्रहरीका परिवारलाई २/२ लाख दिने प्रदेश सरकारको निर्णय

तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउँदका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले २/२ लाख रुपैयाँ दिने भएको छ । बिहीवार बिहान मुख्यमन्त्री

७० करोड घुसकाण्डमा मुछिएका गोकुल बाँस्कोटा दम्पतीलाई कोरोना

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा र उनकी श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार दिउँसो ट्विट गर्दै बाँस्कोटाले आफू र श्रीमतीलाई काेराेना पाेजेटिभ भएकाे जानकारी दिएका हुन्। बाँस्कोटाले आफूमा कुनै

माछापुच्छ्रे बैंकको एपबाट दक्षिणा दिँदा ग्राहकलाई एक सय रुपैयाँ क्यास ब्याक

माछापुच्छ्रे बैंकले डिजिटल दक्षिणा स्किम ल्याएको छ। बैंकले कोभिड १९ को जोगिम बढ्दै गएको सन्दर्भमा नगदमा नभइ अनलाइन माध्यमबाट नगद भुक्तानीका लागि यस्तो स्किम ल्याएको जनाएको छ। डिजिटल दक्षिणा दिने

कोरोना मृत्युदर बढ्न नदिन सरकार असफल !

पछिल्ला घण्टाहरुमा कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको मृत्युदर हबात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टा कै रेकर्ड हेर्ने हो भने हालसम्मकै बढी अर्थात थप २६ जनाको ज्यान गुमाएका छन्

बालुवाटारमा सुरक्षा परिषद्को बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार साँझदेखी बैठक चलिरहेको हो । परिषद्‍मा रक्षामन्त्री, गृह, परराष्ट्र, अर्थमन्त्री, मुख्य सचिव र

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख काठमाडौँमा किन आए ?

भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयल काठमाडौँ आएका छन् । उनी काठमाडौ आएको पुष्टि उच्च सुरक्षा स्रोतले गरेको छ । नेपाली भूमि लिम्पियाधुरा–कालापानी भारतले अतिक्रमण गरेपछि नेपालले

निषेधाज्ञा तोडिएपछि खलंगामा सेना परिचालन !

दार्चुला सदरमुकाम खलंगामा निषेधाज्ञा तोड्न थालिएपछि प्रशासनले सेना परिचालन गरेको छ। सदरमुकाम खलंगामा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले चरणवद्ध रूपमा निषेधाज्ञा जारी गरिरहेको थियो। खलंगा बजारको एक ठाउँमा तीन सातादेखि

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ६ हजारको हाराहारीमा पुग्न थाल्यो

नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ५१ पुगेको छ । अन्य सुरक्षा निकायभन्दा प्रहरीमै सबैभन्दा बढी संक्रमित छन् । हालसम्म ३ हजार ४ सय ५७ जना डिस्चार्ज

सशस्त्र क्रान्तिमा होमिएको विप्लव समूहद्वारा देशव्यापी आन्दोलनको घोषणा

काेराेनाकाे उपचारमा सरकारले पैसा लिने निर्णय गरेकाे विराेधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको,

पुननिर्माण सकिएसँगै रानीपोखरी र दरबार हाइस्कुलको राष्ट्रपतिबाट उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो रानीपोखरी र दरबार उद्घाटन गरेकी छिन् । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी र दरबार हाइस्कलकाे पुनर्निर्माण सम्पन्न भएपछि राष्ट्रपति भण्डारीले उद्घाटन गरेकी हुन्