Logo
७ आश्विन २०८१, सोमबार
(October 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

महामारीको बेला मधेशमा सभा गदै हिड्ने बाबुराम दम्पतीमा कोरोना देखियो

महामारीकै समयमा मधेशमा गएर केही समय अघि सभा गर्दै हिडेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीमा कोरोना देखिएको छ । डा.भट्टराईले शनिवार सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै

थप २२२५ जनामा कोरोना भाइरस संक्रमण, २८४६ जना डिस्चार्ज भए

शनिबार थप २२२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड, वडाध्यक्षको समेत संलग्नता रहेको आशंका

काठमाडौंको सुन्धारास्थित मुसफिर मदिनी मस्जिदमा तोडफोड भएको छ । शनिबार बिहान अज्ञात समूहले डोजर लगाएर मस्जिद अगाडिको भाग तोडफोड गरेको हो । उक्त मस्जिद भूमाफियाको तारो बन्दै आएको थियो ।

क्लिनफिडको असर : डिसहोमसहितका टेलिभिजन सेवा प्रदायकले विदेशी च्यानल दिनै छाडे

क्लिनफिडका कारण धेरैजसो विदेशी च्यानल अवरुद्ध भएका छन् । नेपालमा क्लिनफिड लागू भएसँगै विदेशी च्यानलहरुले अब क्लिनफिड कार्यक्रम उपलब्ध गराउनु पर्नेछ। खासगरी भारतीय टेलिभिजन च्यानलहरुले नेपालका वितरक कम्पनीहरुलाई क्लिनफिड कार्यक्रम

दशैँमा मासु खाँदा यस्ता सावधानी अपनाउनुहोस्

नेपालीहरूको ठूलो चाड दसैँ सुरु भइसकेको छ । दसैँका समयमा हरेक मानिसको घरमा मासुका परिकारहरु धेरै पाक्ने गर्दछ र हामी पनि मासु खाँदा दसैँमा त खाने हो नी भनी आफ्नो

‘रातिको समयमा रअका प्रमुखलाई प्रधानमन्त्रीले भेट्नु आपतिजनक’

नागरिक अगुवाको एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट आपत्तिजनक भएको बताएको छ । २३ जना नागरिक अगुवाले शनिबार एक अपिल प्रकाशित

दुखी असाहयकाे काेराेना उपचार सरकारले गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार खर्च बेहोर्न नसकेमा र अस्पतालले पनि उपचार खर्च नबेहोरेमा कोरोना संक्रमितको उपचार सरकारले गर्ने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कुनै

सरकारले २४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

सरकारले विश्व बैंक समूहबाट प्राप्त हुने २ सय मिलियन अमेरिकी डलर (२४ अर्ब) रुपैयाँ सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकले

सरकारले ल्याएको नयाँ परराष्ट्र नीति कस्तो छ ?

सरकारले नयाँ परराष्ट्र नीति तयार गरेको छ । परराष्ट्र मन्त्रालयले तयार गरेको उक्त नीतिलाई हालैको मन्त्रिपरिषदले पारित गरेको छ। विसं २०७२ सालमा नयाँ संविधान जारीसँगैको राजनीतिक परिवर्तन र बदलिँदो भूराजनीतिक

शुक्रबारदेखि क्लिन फिड प्रसारण अनिवार्य लागू हुने सरकारको दावी

नेपालमा शुक्रवारबाट अनिवार्य रुपमा विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू हुने भएको छ । गत कात्तिक ४ गते गतेको मन्त्रिपरिषदको निर्णय बिहीवार सार्वजनिक गर्दै सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक

सरकारले पाँच दिनलाई कोरोनाको नियमित प्रेस ब्रिफिङ रोक्यो

गत चैतदेखि दैनिक रूपमा हुने गरेको कोरोनाभाइरससम्बन्धी प्रेस ब्रिफिङ पाँच दिन रोकिने भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दसैं विदा हुने भएकाले शुक्रबारदेखि मंगलबारसम्म प्रेस ब्रिफिङ नगरिने

३ हजार ६३७ कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १ लाख नाघ्यो

नेपालमा कोरोनाभाइरस कोभिड १९ का ३ हजार ६ सय ३७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । संक्रमितको कुल संख्या