Logo
६ आश्विन २०८१, आईतबार
(November 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

सर्वोच्चको ठाडो आदेशपछि सरकारको निर्णय उल्टियो, भुपु सैनिकको भत्ता कटौती नहुने

 सरकारले भुपु सैनिक र अपाङ्गता भएका व्यक्तिलाई यसअघि दिँदै आएको भत्ता निरन्तरता दिने निर्णय गरेको छ। आइबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। सरकारले कोरोना महामारी सुरु भएपछि यी

कमिशनको लोभमा अबौँका मालसमान खरिदमा ‘टुक्रे’ टेण्डर !

सरकारी निकायहरुमा पछिल्लो समय बेथिती मौलाउँदै गएको छ । बिना प्रतिस्पर्धा आर्थिक अनुशासनको सीमा नाघेर सरकारी निकायहरुमा संरचना निर्माणदेखि अबाँैंका मालसमान टुक्राटुक्रा गरी खरिद गर्नेे प्रवृत्ति मौलाउँदै गएको हो ।

अब सरकारी कर्मचारीले अनुमति बिना लोकसेवा तयारीसम्बन्धी कक्षा पढाउन नपाउने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कर्मचारीलाई अनुमति बिना लोकसेवा तयारीसम्बन्धी कक्षामा पढाउन रोक लगाएको छ । निजामती सेवालाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यले आयोग वा अन्य निकायबाट हुने

सनराइज बैंकले ८.२५ प्रतिशत लाभांश दिने

गत वर्षको नाफाबाट सनराइज बैंकले ८.२५ प्रतिशत लाभांश दिने भएको छ। बैंकले चुक्ता पुँजी ८ अर्ब ९६ करोडको ५.८ प्रतिशत बोनस सेयर दिने छ। बाँकी २.४८ प्रतिशत नगद लाभांश दिने

जाडोमा कम पानी पिउँदा पनि किन धेरै पिसाब लाग्ने गर्छ ? यस्तो छ कारण

काठमाडौं लगायत अन्य क्षेत्रमा चिसो बढ्दो क्रममा छ । यस मौसममा न्यानो कपडा लगाएर चिसोबाट बच्न सक्नुहुन्छ । जाडोमा पानी पिउन निकै गाह्रो हुने गर्छ । तपाईंले पनि महशुस गर्नु

यी हुन सरकारलाई सबैभन्दा बढि कर बुझाउने करदाताहरु

आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०७६/०७७ मा धेरै कर तिर्ने करदतालाई सम्मान गरेको छ। विभागले विभिन्न क्षेत्रमा धेरै कर तिर्ने करदातालाई सम्मान गरेको हो। मंसिर १ गते कर दिवस

नेपाली सेनासहितका सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री केपी ओलीले बालुवाटारमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधिसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीको

एक महीनाभित्र अधिकांश च्यानल क्लिन फिड भएर आइसक्ने

सरकारले ७ कात्तिकदेखि विदेशी च्यानललाई विज्ञापनरहित (क्लिन फिड) बनाएपछि बन्द भएका अधिकांश सशुल्क च्यानल एक महीनाभित्र आइसक्ने भएका छन्। नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माका अनुसार यसअघि नेपालमा

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९१७ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ९१७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जना संक्रमित थपिएका छन्। देशभर भने १६६९

प्रचण्डसँग सम्बन्ध बिग्रिएपछि कांग्रेससँग सहकार्य बढाउँदै ओली

प्रचण्डसँग सम्बन्ध बिग्रिएपछि कांग्रेसलाई सरकारमा सहभागी गराउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी गरेका छन् । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी विभाजित हुने निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका

नेकपा भित्रको अन्तरकलह जिल्ला तहमा, सुरेन्द्र पाण्डेविरूद्ध नाराजुलुस

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको अन्तरकलह जिल्ला तहमा ओर्लन सुरु गरेको छ । शनिबार चितवनको राप्ती नगर कमिटीको बैठकमा प्रधानमन्त्री केपी ओली पक्षले माधव नेपाल पक्षका नेता तथा पूर्वमन्त्री सुरेन्द्र

शेयर बजारमा ऐतिहासिक रेकर्ड, नेप्से १८ सय विन्दु नजिक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको अन्तिम दिन आज (बिहिबार) ऐतिहासिक रेकर्ड कायम गरेको छ । आज नेप्से ३६.३२ अंकले बढेर १ हजार ७ सय ७८ दशमलव १२ विन्दुमा पुगेको