Logo
६ आश्विन २०८१, आईतबार
(November 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

प्रचण्ड-नेपाल पक्षलाई ‘काउन्टर’ दिनेगरी ओलीको प्रतिवेदन कसले बनाउँदै छ ?

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनको बलियो प्रतिवाद गर्नेगरी जवाफी प्रस्ताव तयार गरिरहेका छन्। अध्यक्ष ओलीको प्रतिवेदनको प्रारम्भिक खाका तयार गर्न स्थायी समिति

मूल्य वृद्धिदर निरन्तर ओरोलो लागेको राष्ट्र बैंकको निष्कर्श

मूल्यवृद्धि दर थप घटेको छ। चालु आर्थिक वर्षको तीन महिनामा उपभोक्ता मुद्रास्फीति ३.७९ प्रतिशतमा झरेको हो। दुई महिनाको अवधिमा मूद्रास्फीति ४.५२ प्रतिशत थियो। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२१

सेनाले जिम्मा लिएको ‘फास्ट ट्याक’ को निर्माण कहिले सकिएला ?

नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको सो आयोजनाको निर्माणको

प्रचण्डले ओलीमाथि लगाएका गम्भीर आरोपसहितको प्रतिवेदन गाँउगाँउमा पुग्यो

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालयमा पेस गरेको १९ पृष्ठ लामो राजनीति प्रतिवेदन किताबका रुपमा छापिएर गाँउ गाँउ पुग्दै छ । प्रधानमन्त्री एंव अध्यक्ष केपी ओलीले आफु विरुद्धको मिथ्या आरोपपत्र

भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन

भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको निधन भएको छ । उनका छोरा फैसल पटेलले ट्वीट गरेर बुधबार बिहान साढे ३ बजे पिताको निधन भएको जानकारी दिएका हुन् । ७१ वर्षका

सुधिर बस्नेको सम्पत्ति लिलाम नगर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले सुधीर बस्नेतको सम्पत्ति लिलाम नगर्न अन्तरिम आदेश दिएको छ। बस्नेतले विभिन्न बैठकबाट ऋण लिएर नतिरेपछि धितो लिलाम प्रक्रियामा अघि बढाएपछि उनले त्यसलाई रोक्न माग गर्दै यही मंसिर ५

सबै देशमा उडान अनुमति दिने सीसीएमसीको निर्णय

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशमा उडान अनुमित दिने निर्णय गरेको छ । मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति

कोरोना प्रभावितलाई ५ प्रतिशत ब्याजमा ऋण दिन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले सरकारले जारी गरेको व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि अनुसार कर्जा प्रदान गर्न गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले क, ख र ग

विप्लव’ लाई खोज्न गाउँगाउँमा सेनासहितको ‘सुरक्षा फोर्स’ परिचालन !

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्याकर्ता खोज्न पहाडी जिल्ला रोल्पा, रुकुम, दाङ, कपिलवस्तु, अर्घाखाँची लगाएका जिल्लामा संयुक्त सुरक्षा फौज परिचालन भएको छ। विप्लवको जन्मथलो

राजनीतिक प्रस्तावको कुरा प्रधानन्यायाधीशसँग सम्बन्धित नभएको प्रचण्डको प्रष्टिकरण

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सचिवालय बैठकमा कात्तिक २८ गते पेश गरेको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको कुरा प्रधानन्यायाधीशसँग सम्बन्धित नरहेको प्रष्टिकरण दिएका छन्। मंगलबार दिउँसो

स्थानीय तहमा अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँ पठाउने तयारी

अस्पताल अभावका कारण समयमै उपचार नपाएर नागरिकले ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माण गर्न करिब ५८ अर्ब रुपैयाँ पठाउने भएको छ ।

राजस्वका कर्मचारीलाई कस्दै अर्थमन्त्री, ठिक तरिकाले काम नगरे कठोर बन्ने चेतावनी

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीलाई कस्ने नीति अख्तियारी गर्न थालेका छन् । कार्यसम्पादनमा कर्मचारीबाट ढिलासुस्ती हुन थालेपछि उनले कर्मचारीमाथि निगरानी बढाउन थालेका हुन । यसैक्रममा पौडेलले  अर्थ मन्त्रालयका सचिवहरु, आन्तरिक राजस्व