Logo
६ आश्विन २०८१, आईतबार
(December 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

बजारमा पिउने पानीदेखि दुघसम्म गुणस्तरहीन

अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कारबाही गरिने भएको छ । पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन ८, दूध तथा दुग्ध पदार्थ छ, तेल तथा घिउ ३ र अन्य ३

कोरोनाले कामदार पठाउन नपाएको भन्दै पूर्व स्वीकृतिको म्याद एक वर्ष थप्न माग

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले कोरोना भाइरस महामारीका कारण ९ महिनादेखि कामदार पठाउन नपाएको भन्दै पूर्व स्वीकृतिको म्याद १ वर्ष थप्न माग गरेको छ । मञ्चले बन्दाबन्दीका अवधिमा पूर्वस्वीकृतिका

ओली-दाहालका प्रस्तावमाथि नेकपा सचिवालय बैठकमा गहन छलफल

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको छ। आज बालुवाटारमा बसेको बैठकमा दुवै प्रस्तावमाथि औपचारिक रूपमा

थप १ हजार ३०४ जनामा कोरोना पुष्टि, २१ को मृत्यु

थप १ हजार ३०४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या २ लाख

सडक र सुशासन क्षेत्रमा बजेट खन्याउँदै दातृ निकाय

पछिल्लो समय ठूला दातृ निकायहरुले मुलुकको सडक पूर्वाधार र सुशासन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर वैदेशिक सहायता प्रदान गर्न थालेका छन् । अर्थमन्त्रालय अनुसार दातृ निकायहरुबाट आउने कुल वैदेशिक सहायता प्रतिबद्धता

ओलीको राजनीतिक प्रतिवेदनले प्रचण्डलाई झस्कायो, उचित जवाफ दिने तयारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको प्रतिवेदनमा आफूलाई व्यक्तिगत तहमै उत्रिएर आरोप लगाएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यसको एक–एक गरी जवाफ दिने भएका छन्। गत शनिवारको

बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी

बालुवाटारमा मन्त्रीपरिषद् बैठक जारी छ । आजको नियमित बैठकमा चीनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणबारे समीक्षा हुने र बढ्दो कोरोना महामारी रोकथाम सम्बन्धि सरकारले केही महत्वपूर्ण निर्णय लिने स्रोतको दावी छ ।

चैतदेखि पशुपतिनाथमा दर्शन गर्न लगाइएको प्रतिवन्ध हटाइने

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ। भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खोल्ने निर्णय गरिएको पशुपति क्षेत्र

स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताउनु भएको छ । ललितपुरको गोदावरी नगरपालिकमामा बज्रबाराही चापागाउँ अस्पतालको १५ शैया भवन निर्माणको शिलान्यास गरेपछि बोल्दै अर्थमन्त्री पौडेलले ३

कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा वृद्धि, आज मात्रै २९ जनाको ज्यान गयो

नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १५ सयभन्दा बढी पुगेको छ। पछिल्लो २४ घण्टामा थप २९ जना संक्रमितको मृत्यु भएसँगै कुल संक्रमित मृतकको संख्या १५०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

महामारीमा विदेशबाट कति फर्किए ? छैन् सरकारसँग विवरण !

महामारीमा ज्यान जोगाउन भन्दै विदेशबाट फर्किएकाहरुको यकिङ तथ्यांक सरकारसँग नभएको पाइएको छ । गत माघ चीनको बुहानमा कोरोनादेखिएपछि नेपालीहरु फर्किने क्रम सुरुभएपनि सरकारसँग कोभिडका कारण ठ्याक्कै कति नेपाली फर्किए त्यसको

‘छिन्नभिन्न’ भएका दुई वैकल्पिक शक्ति एक हुँदै, फरक तरिकाले पार्टी चलाउने तयारी

विवेकशील नेपाली दल र साझा पार्टीबीच हप्तादिनभित्रै एकता गर्ने समझदारी भएको छ। २७ पुस ०७५ मा औपचारिक रुपमा विभाजन भएका दुई पार्टी झण्डै २ वर्षपछि एक हुन थालेका हुन्। साझा