Logo
६ आश्विन २०८१, आईतबार
(December 12, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा कांग्रेस सहभागी नहुने

आइतबारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने बुझिएको छ। ‘बैठकमा कांग्रेस नजाने भन्ने सम्भावना धेरै छ,’ कांग्रेस नेता रमेश लेखकले भने।

विप्लव नेतृत्वको नेकपा झन् ‘शक्तिशाली’ ! गाउँगाउँमा जनसरकार र जनअदालत गठन

सरकारले प्रतिवन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झन् शक्तिशाली बन्दै गएको छ । अहिले उसले देशका विभिन्न भेगमा जनसरकार र जनअदालत गठनको कामलाई तीव्रता दिएको उच्च स्रोतले

दुलाहा बन्दै मनोज गजुरेल !

हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने गरी तयारीमा लागेका छन् । ‘बिहे गर्ने हो । तर, अब तत्काल आजभोलि होइन । केहि व्यवहारिक कुरा मिलाउन बाँकी छ दुवैतर्फ ।

७७ वटै जिल्लामा हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन कांग्रेसको आह्वान

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते हुने विरोध प्रदर्शनमा सहभागिता जनाउन आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ। कांग्रेसको वर्तमान र पूर्वपदाधिकारीहरुको बिहीबार बसेको बैठकले २९ गते हुने प्रदर्शनको तयारीको

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले प्रधानमन्त्री ओलीलाई भेटे

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका छन् । उनले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गरेका छन् । भेटका बारेमा जानकारी

९ महीनादेखि अवैधानिक ट्रेड युनियन कांग्रेसले अझै वैधानिकता पाएन

९ महीनादेखि अवैधानिक बनेको ट्रेड युनियन कांग्रेसका पदाधिकारीहरुले संस्थालाई वैधानिक बनाउन जताततै हारगुहार गर्दा पनि संस्था अझै वैध हुन सकेको छैन । ट्रेड युनियन काँग्रेसका नेताहरुले अनेक अस्त्र प्रयोग गरेर

एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय तत्काल फिर्ता लिन निर्देशन

राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकले एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो। मन्त्रिपरिषद्‌ले केही दिनअघि एक जना एआइजी र तीन जना डिआइजी थप्ने निर्णय गरेको

यौन जीवनलाई सुखमय कसरी बनाउने ?

पति पत्नीविच दुबैको यौन इच्छा पुरा हुन नसके दुई बिच खटपट सुरु हुन सक्छ । दाम्पत्य जीवन खुशि र सुखि राख्न यौन जीवनको अत्यन्त ठूलो महत्व रहन्छ । यौन सम्पर्कबाट

सुरक्षा चुनौती बढेपछि गृहमन्त्रीसहित सुरक्षा फार्सका अधिकारीहरु छलफलमा

प्रतिबन्धित नेत्र विक्रम चन्द समूह र राजावादीका गतिविधि समीक्षा गर्न केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा सुरु भएको छ । गृह मन्त्री रामबहादुर थापाको अध्यक्षतामा सुरक्षा प्रमुखहरुसहितको बैठक केही बेरअघि

राजतन्त्रको पक्षमा नाराबाजी हुनुमा सरकार दोषि रहेको विपक्षी दलको निश्कर्ष

संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले सरकारले राम्रो काम गर्न नसके पनि अहिलेको प्रणाली र व्यवस्थाप्रति आन्दोलनप्रति साथ नरहने प्रतिवद्धता जनाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा बोलाएको सर्वदलीय छलफलमा

सगरमाथाको नयाँ उचाइ सार्वजनिक : ८६ सेन्टिमिटरले बढ्यो

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक भएको छ । यसअघि ८ हजार ८ सय ४८ मिटर रहेको सगरमाथाको उचाइ नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट मापन गरेर सार्वजनिक

सर्बदलिय बैठकअघि प्रधानमन्त्रीले डाकेको मन्त्रिपरिषद् बैठकमा केके भयो ?

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कोरिया, श्रीलंका र इजिप्टका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।ती मन्त्रीका अनुसार कोरियाका लागि डा कृष्णचन्द्र शर्मा, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल र