Logo
६ आश्विन २०८१, आईतबार
(December 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

चार वर्षअघि अपदस्थ गर्नेहरुले नै अहिले पनि सरकार ढाल्न खोजे : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अपदस्थ गर्न खोजिएकाले प्रतिनिधिसभा विघटन गरेको बताएका छन्। देशका नाममा सम्बोधन गर्दै ओलीले चार वर्षअघि आफूलाई अपदस्थ गर्नेहरुले नै अहिले पनि सरकार ढाल्न खोजेको आरोप

प्रधानमन्त्रीले सांसदहरूलाई बालुवाटार बोलाए

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूसँग राय लिनका लागि भोलि बिहान ९ बजे बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बालुवाटार बैठकमा विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको

प्रधानसेनापति सहित सबै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानसेनापति सहित चार वटै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा बोलाएका छन् । ओली आइतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा

प्रतिनिधिसभा विघटन भएलगत्तै सात मन्त्रीले दिए राजीनामा (पत्रसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधिसभाको विघटनगरेपछि सत्तारुढ नेकपाका ७ मन्त्रीले राजीनामा दिएका छन्। आइतबार अपरान्ह सिंहदरबारस्थित कृषि समितिको सभाहलमा पत्रकार सम्मेलन गर्दै नेकपाका ७

प्रधानमन्त्री ओलीले कुन संवैधानिक निकायमा को–को सिफारिस गरे ? (सूचीसहित)

सरकारले आइतबार संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ । संवैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम

महिनाबारी पछि कुन दिनको यौन सम्पर्क सबैभन्दा सुरक्षित हुन्छ ? जान्नुहोस् !

महिनावारी हुनु अघि र भएपछिका केही निश्चित दिनमा यौन सम्पर्क गर्नाले गर्भ रहँदैन भन्ने पुरानो मान्यता छ । जसलाई अहिलेका आधुनिक अनुसन्धानले समेत पुष्टि गरेको छ । त्यसैले विज्ञहरुले परिवार

अख्तियार प्रमुखमा प्रेम राईसहित संवैधानिक निकायका ४५ वटै पदमा सिफारिस

प्रधानमन्त्री केपी शर्माले संवैधानिक परिषद्‍मार्फत अख्तियार प्रमुखमा प्रेम राईसहित संवैधानिक निकायका ४५ वटै पदमा सिफारिस गरेको पाइएको छ। प्रधानमन्त्री ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को पछिल्लो बैठकले अख्तियार प्रमुखमा प्रेम राईसहित

काठमाडौंसहित ठाउँठाउँमा प्रधानमन्त्रीको पुत्ला जलाइयो

संसद् भंग भएसँगै ठाउँठाउँमा प्रधानमन्त्रीको पुत्ला जलाइएको छ । राजधानी काठमाडौंसहित पोखरा चितवनसहितका ठाउँमा सरकारी कदमविरुद्ध विरोध प्रदर्शन सुरु भएको हो । असंवैधानिक कदम खारेज गर, गणतन्त्र मास्‍न पाइँदैन, जनप्रतिनिधिमूलक

राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, बैशाख १७ र २७ गते नयाँ निर्वाचन घाेषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री फेरी पुगे शीतलनिवासमा

प्रधानमन्त्री केपी शर्मा ओली शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवास नै पुगेर नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका प्रधानमन्त्री ओली साँझ राष्ट्रपति

सच्चा प्रेममाथि धोका : नग्न तस्बिर देखाएर पैसाको लोभमा ‘ब्लाकमेलिङ’ !

पछिल्लो समय पैसाको लोभमा आफ्नै प्रेमीकालाई ब्ल्याकमेलिङ् गर्ने गरेको पाइएको छ । काठमाडौँको बूढानीलकण्डका ३३ वर्षीय सुमन रेग्मी अहिले प्रेमिकामाथि त्यस्तै अपराध गरेपछि थुनामा छन् । उनले पैसाको लोभमा अश्लील

आरोपपत्र फिर्ता लिन ओलीले राखेको प्रस्ताव प्रचण्डद्वारा अस्विकार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच खुमलटारमा भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ‘आरोप पत्र’ फिर्ता लिन राखेको प्रस्ताव कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्विकार गरेका छन्।