Logo
६ आश्विन २०८१, आईतबार
(January 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा सुनुवाइ जारी

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामा मंगलबार पनि सुनुवाइ जारी छ । मध्याह्न करिब साढे ११ बजे संवैधानिक इजलासमा मुद्दाहरूको सुनुवाइ सुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरू

रामबहादुर चौहान प्रचण्ड–माधव नेपाल पक्षको समर्थनमा

नेपाल कम्युनिष्ट पार्टी नेकपा अर्घाखाँचीका नेता रामबहादुर चौहान प्रचण्ड–माधव नेपाल पक्षमा खुलेका छन । सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा नेता चौहानले नेकपाको केन्द्रीय सदस्यमा बहुमत भएको पक्षमा लागेको खुलासा गरेका छन

सहिदको सपनासँग खेलवाड गरे, सर्पभन्दा विषालु मधेसी नेतालाई फ्याँक्नुपर्छ : सीके राउत

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सर्पभन्दा विषालु बनेका मधेसी नेतालाई फ्याँक्नुपर्ने बताएका छन् । मधेस आन्दोलनको प्रथम सहिद रमेश महतोको सम्झनामा सिरहाको लहानमा आयोजित बलिदानी सभालाई सम्वोधन गर्दै डा.

दीप बस्नेतको ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्चको आदेश

बालुवाटार ललिता निवासको सरकारी जग्गा हिनामिनामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेतको सम्बन्धमा ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ। पुर्पक्षका लागि थुनामा राख्न विशेष अदालतले

कोरोनाको खोप लगाएको ४५ दिनसम्म रक्सी नपिउन चेतावनी

कोभिड–१९ को खोप लगाएको ४५ दिनसम्म मदिरापान नगर्न भारतको बेंगलुरु राज्यका प्राविधिक सल्लाहकार समितिका अध्यक्ष एमके सुुदर्शनले चेतावनी दिएका छन् । कुनै पनि खोप लगाएपछि रक्सी पिउन नहुने उनको भनाइ

राजस्व छली गर्ने शुलभ ट्रेड विरुद्ध साढे ६ करोडको मुद्दा

झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी राजस्व छली गर्ने बारा बिश्रामपुरको शुलभ ट्रेड कन्सर्नका सञ्चालक अमिरी ठाकुर विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ। विभागले ठाकुर

सुवास नेम्वाङको प्रतिनिधी सभा विघटनसम्बन्धिको टेप सर्वोच्चको इजलासमा प्रवेश

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संविधानअनुसार प्रतिनिधि सभा विघटन गर्न नमिल्ने भन्दै गरेको टिप्पणी सर्वोच्चको इजलासमा प्रवेश पाएको छ। अधिवक्ता दिनमणि पोखरेलले सुवास नेम्वाङले संसद सचिवालयकको स्मारिकामा दिएको अन्तर्वार्ताको विषय

मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले हस्ताक्षर फिर्ता गर्ने

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड-नेपाल समूहका तीन जना सांसदले हस्ताक्षर फिर्ता गर्ने भएका छन्। प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास

राज्यमन्त्रीबाट ‘पदच्यूत’ भएका मोतीलाल दुगडलाई प्रधानमन्त्रीले बनाए विशेष आर्थिक सल्लाहकार !

उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीबाट पदच्यूत भएका मोतीलाल दुगडलाई सरकारले विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । पुस २९ मा बसेको मन्त्रिपरिषद्‍को बैठकले उनलाई नियुक्त गरेको हो । मन्त्रीसरहको मर्यादा

प्रतिनिधिसभा विघटन विरुद्धका मुद्दा हेर्दाहेर्दैमा

संवैधानिक इजलासमा बहस जारी रहेकाे प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा हेर्दाहेर्दैमा राखिएकाे छ। प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीकाे संवैधानिक इजलासले भाेलि निरन्तर

केपी ओलीले प्रचण्डलाई दिए ‘चटके’ को संज्ञा !

प्रधानमन्त्री केपी शर्मा ओलीले विभाजित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चटकेको संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले प्रचण्ड पार्टी कब्जा गर्ने उद्देश्यले नेकपामा आएको र त्यो पूरा नभएका कारण

कोरोना महामारी कम भएसँगै वैदेशिक व्यापारमा सुधार, दैनिक ५ अर्बको आयात

दैनिक ५ अर्ब रूपैयाँको वैदेशिक व्यापार हुन थालेको छ। कोभिड-१९ को प्रभाव न्यून हुँदै जाँदा बजारमा वस्तुको माग बढ्न थालेकाले आयातमा दबाब बढेको हो। कोभिड-१९ को प्रभाव बढ्दै जाँदा वैदेशिक