Logo
६ आश्विन २०८१, आईतबार
(January 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

पत्रकारहरुलाई संचारमन्त्रीको आग्रह : संकटका बेला आफ्नो गरिमा नघटाउनुस् !

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालका पत्रकारहरुले कालोझण्डा देखाउन नपर्ने गरी सरकारले काम गर्ने दावी गरेका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली निकट प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई

तातोपानी नाका भोलीदेखि २० दिन बन्द हुने

तातोपानी नाका बिहीबारदेखि बन्द हुने भएको छ । नेपाल र चीनको सिमानामा रहेको मितेरी पुल मर्मत गर्न २० दिनका लागि नाका बन्द गर्न लागेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले

आगामी सातादेखि एकद्वार प्रणाली शुरु हुँदै

आयात र निर्यातलाई भन्सारसँग आवद्ध गरी अन्तरराष्ट्रिय व्यापारलाई सहजीकरण गर्न आगामी सातादेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली शुरु गरिने भएको छ। अर्थ मन्त्रालयमा बुधवार आयोजित कार्यक्रममा भन्सार विभागले आगामी सातादेखि खाद्य

निर्वाचनको पक्षमा कांग्रेस : मतदाता नामावली अद्यावधिक गर्न निर्देशन

नेपाली कांग्रेसले मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागिता जनाउन सर्कुलर जारी गरेको छ। कांग्रेसले सोमबार एक सर्कुलर जारी गर्दै मध्यावधि निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन निर्देशन दिएको हो।

जयनगर–कुर्था रेल नियमित कहिले चल्छ ?

भारतको जयनगरबाट धनुषाको कुर्थासम्म चल्ने भनिएको रेल अझै सञ्चालन हुन सकेको छैन। रेल सञ्चालनका लागि दुई देशको अन्तरदेशीय रेलमार्गमा दुवै देशको स्वीकृति, कर्मचारी र कानुनको अभावले तत्काल रेल्वे सञ्चालनको छाँटकाँट

आगलागी पीडितलाई पूर्व सांसद ज्ञानेन्द्र बहादुर कार्किले गरे रासनसहित ग्यास बितरण !

प्रदेश १ स्थित सुनसरीको हरिनगर गाउँपालिका अन्तरर्गत रहेको शिशुवाधरमपुरका आगलागी पीडितहरुलाई पूर्व सांसद ज्ञानेन्द्र बहादुर कार्किले राहत बितरण गरेका छन । सुनसरी क्षेञ नं ४ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका

प्रतिनिधि सभा विघटन मुद्दा भोलिका लागि सर्‍यो

सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेका प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दाको बहस भोलिका लागि सरेको छ। भोलि फेरि सुनुवाइ हुने गरी उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा

ओलीले भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गरे : प्रचण्ड

विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । आफूनिकट पत्रकार भेलालाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भारतको नाम नलिई भने- ‘हिजो

पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले सहयोग गर्छ : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड-१९ का कारण अतिप्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरु सहित अर्थ मन्त्रालयमा मंगलवार आयोजित छलफल कार्यक्रममा

केपी ओली प्रतिगमनका प्रतीक हुन् : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको प्रतीक भएको बताएका छन्। मंगलबार राजधानको प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठनको भेलामा

नेपालमा कोरोना खोप पठाउने भारतको निर्णय

भारतले नेपाललगायत आफ्ना निकट मित्र राष्ट्रलाई कोरोना खोप दिने निर्णय गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बसेको स्वास्थ्य मन्त्रालय, विदेश मन्त्रालय, वाणिज्य मन्त्रालय र औषधि विभागको संयुक्त बैठकले नेपाललगायत भारतका

w app
ह्वाट्सएपको विकल्प खोज्दै प्रयोगकर्ता

ह्वाट्सएपले आफ्नो गोपनीयताको नीतिमा परिवर्तन ल्याएपछि धेरै प्रयोगकर्ताहररुमाझ यो एपको लोकप्रियता घटेको थियो। एप्सका प्रयोगकर्ताहरु यो एपको विकल्प खोज्‍न लागेका खबरहरु आए। आखिर के छ यस्तो ह्वाट्सएपमा नयाँ अपडेट ?