Logo
६ आश्विन २०८१, आईतबार
(February 3, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

संवैधानिक नियुक्ति बलमिच्याइँको पराकाष्टा : प्रचण्ड-माधव समूह

संवैधानिक निकायमा सरकारले बुधबार गरेको नियुक्ति बलमिच्याँईको पराकाष्टा भएको नेकपा प्रचण्ड–माधव समूहले बताएको छ । र, त्यसको विरोधमा भोलि बिहीबार देशब्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति

सभामुखको क्रियाकलाप प्रति राष्ट्रिय सभाका अध्यक्षको आपत्ति

प्रतिनिधि सभा सभामुखले सुनुवाइसम्बन्धी पत्र फिर्ता पठाएकोमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आपत्ति जनाएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले सुनुवाइसम्बन्धी सक्कलै पत्र फिर्ता गरी उनले सभामुखमा निहित अधिकार प्रयोग गरी त्यसो

बर्डफ्लू नियन्त्रणका लागि सरकारले के गरिरहेको छ ?

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ। बर्डफ्लु नियन्त्रणका लागि ‘र्‍यापिड रेस्पोन्स टीम’तयार गरेर सतर्क रुपमा बसेको मन्त्रालयका सहसचिव डा. विमलकुमार निर्मलले बताए। सोमबार

संसदीय सुनुवाइका लागि पठाइएका सिफारिस सभामुखले फिर्ता गरिदिए

सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि पठाएको पत्र फिर्ता गरेका छन् । मुख्य सचिव एवं संवैधानिक परिषद्का सचिवलाई आइतवारको मितिमा पत्र लेख्दै सापकोटाले सिफारिशको पत्र फिर्ता गरेका हुन्

आन्तरिक राजश्व विभाग नेतृत्वविहीन !

यतिबेला अर्थ मन्त्रालयअन्तर्गतको राजस्व उठाउने प्रमुखमध्येको आन्तरिक राजश्व विभाग नेतृत्वविहीन बन्न पुगेको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक गण्डकी प्रदेशमा सचिव बन्न सरुवा भएपछि विभागको नेतृत्व निमित्त भई सहसचिव गजेन्द्र

काठमाडौं बर्डफ्लु भेटियो, जताततै फैलन सक्ने खतरा

नेपालमा फेरि बर्डफ्लु रोग देखापरेको छ । उपत्यकामा किसानले पालेका हाँस र टर्कीमा संक्रमण भेटिएको हो । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको

तल्लो अरुण जलविद्युत अघि बढाउन भारतीय कम्पनी छनोट

तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन  लिमिटेड छनोट भएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६औँ

नयाँ दल दर्ताको लागि आह्वान गर्दै निर्वाचन आयोग

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि

अबको निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि ल्याउन्न : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दाबी गरेका छन्। बुधबार आफु नकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा

शहीदका परिवारदेखि द्धन्द्धपीडितसम्मलाई सरकारले सम्मानका साथ परिचयपत्र उपलव्ध गराउने

सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहीदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवारलगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति गठन गरेको छ ।

पाँच तारे होटलका कर्मचारले अब ५ हजार मात्रै तलब पाउने, अन्य सुविधा समेत खोसियो

तारे होटलका सञ्चालकहरुले कर्मचारी तथा श्रमिकको तलब फेरि घटाएका छन् । माघ १३ गते होटल संघ नेपाल (हान) र सरोकारवाला पक्षबीच यस्तो सम्झौता भएको हो । नयाँ सम्झौता अनुसार अब

मतदाताको हिसाब गर्दै वामदेवले भने– पार्टी फुटेर निर्वाचनमा जाँदा हाम्रो हार निश्चित छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटेर निर्वाचनमा जाँदा हार निश्चित हुने दाबी गरेका छन् । गौतमले गत निर्वाचनमा तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर ४३ लाख