Logo
६ आश्विन २०८१, आईतबार
(February 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

निर्मला पन्तको जस्तै झल्को दिने गरी फेरी अर्की किशोरीको बलत्कारपछि हत्या !

निर्मला पन्तको जस्तै झल्को दिने गरी बैतडीमा किशोरीको बलत्कारपछि हत्या गरिएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका-७ (कतोला) चडेपानीकी १७ वर्षीया भागरथी भट्ट सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा

ओली र बादललाई जनताले गल्लीमा घिसार्ने दिन आउँदैछ : वर्षमान पुन

प्रचण्ड नेतृत्वको नेकपाका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापा बादललाई आन्दोलन सफल भएपछि जनताले गल्लीमा घिसार्ने बताएका छन्। शनिबार तनहुँको दमौलीमा अगुवा कार्यकर्ता भेला

ट्याक्सी आगजनीको विरोधमा राजधानीमा चालकको प्रदर्शन

आमहड्तालको क्रममा ट्याक्सीमा गरिएको आगजनीको विरोधमा ट्याक्सी व्यवसायीले शनिबार राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा आयोजित विरोधमा २०० भन्दा बढी ट्याक्सीसहित ट्याक्सी चालक एवं व्यवसायीले प्रदर्शन गरेका थिए ।

ओलीले प्रचण्डलाई भने, ‘आफू गाडीमा सयर भएर तमासा हेर्दै हिँड्नुभयो’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको दु:ख हेर्न गाडीको सयर गरेको टिप्पणी गरेका छन्। नेकपाको प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको आमहड्तालका क्रममा विभिन्न ठाउँमा प्रचण्ड गाडी लिएर

सेना र प्रहरीका बन्दुकसँग डराउँदैनौं : पूर्वमन्त्री वर्षमान पुन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने बताएका छन् । संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल

‘केपी ओली आई लभ यू’ भन्दै काठमाडौंमा मार्चपास

महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मिकी कलेजबाट मार्चपास गरेको छ। काठमाडौं र भक्तपुरका १० स्थानबाट करिब तीन हजार स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास गरेका हुन्। प्रधानमन्त्री केपी ओली पक्षधरको भोलि

‘नेपाल खुला छ, केपी ओली जिन्दावाद’ भन्दै आमहड्तालको ठाउँठाउँमा प्रतिवाद

नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको नेपाल बन्दको विरोधमा ओली समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन्। पोखराको पृथ्वीनारायण क्याम्पसबाट मोटरसाइकल र्‍याली निकालेर उनीहरूले बन्दको विरोध गरेका हुन्। प्रदर्शनका क्रममा ओली पक्ष र

सुरक्षाकर्मीको साहारामा महँगो गाडी चढेर आमहड्तालको निरिक्षणमा निस्किए ‘प्रचण्ड’ !

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष प्रचण्ड महँगो गाडी चढेर आमहड्तालको निरिक्षणमा निस्किएका छन् । आमहरतालको कारण जनजिवन अस्तव्यस्त भइरहेको बेला उनले आमहरतालका बेला महँगो गाडीको प्रयोग गरेर सडकमा निस्किएको पाइयो ।

बन्दकर्ताले गाेगबुमा ट्याक्सी जलाए, अष्टलक्ष्मीसहितका नेता प्रहरीको नियन्त्रणमा

आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले घोषणा गरेको आम हड्तालको दिन बिहीबार बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले परिचय नखुलेका दुई

अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ दिन प्रचण्डलाई आदेश

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि अदालतको अवहेलना सम्बन्धमा लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ । दाहालविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना रिटमाथि न्यायाधीश मनोजकुमार शर्माको बुधबारको इजलासले

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग गरेको

जसपा नेता शिवजी यादव नेकपा ओली समूहमा प्रवेश

जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य तथा पूर्व सांसद डा. शिवजी यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन्। मंगलबार राति प्रधानमन्त्री ओलीले नेता यादवलाई खादा ओढाएर