Logo
५ आश्विन २०८१, शनिबार
(February 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

भारतीय गृहमन्त्री शाहको अभिव्यक्तिप्रति नेकपाको आपत्ति

भारतका गृहमन्त्री अमित शाहको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड-नेपाल पक्षले आपत्ति प्रकट गरेको छ। बुधबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रेस विज्ञप्ति जारी गरी गृहमन्त्री शाहको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कडा आपत्ति

भागरथीमाथि बलत्कार गर्ने दिनेश कुकुरको सहायतामा समातिए

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्या घटनामा साढे दुई वर्ष बित्दा समेत दोषी पक्राउ गर्न नसकेर आलोचित बनेको प्रहरी भागरथी भट्टको घटनामा शुरूदेखि होसियार देखिएको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी

नक्कली भ्याट बिल बनाउने काममा लेखापरीक्षक नै संलग्न, ९१ करोड राजस्व छली विरुद्ध अदालतमा मुद्दा दायर

राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक (भ्याट-बिल) प्रयोग गरी राजस्व छली गर्ने विभिन्न ११ वटा फर्मका संचालक तथा ३ जना लेखापरीक्षक (अडिटर)विरुद्ध उच्च अदालत पाटनमा मुद्दा

डाक्टरहरूले जाँच्ने शुल्क बढाए, अब कति लाग्छ त ?

डाक्टरहरूले बिरामी जाँच्ने शुल्क बढाएका छन् । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श तथा जाँच्ने

देशभरका विद्यालयमा विद्यार्थीलाई ‘जंक फुड’ खुवाउन निषेध

सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जंक फुड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले प्रकाशन गरी सोमवार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा

बैंकको ऋण तिर्न नसक्नेका लागि ६ महिना समय थपियो

नेपाल राष्ट्र बैंकले ऋण तिर्न नसकी बसेका ऋणीहरुलाई असारसम्म पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था ल्याएको छ। कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न चालिएका कदमबाट अर्थतन्त्रमा परेको असरलाई दृष्टिगत गरी राष्ट्र बैंकले

प्रशासन क्षेत्रलाई अस्थीर बनाउँदै सरकार, सचिवहरुको ध्यान रमना बुझ्नमै केन्द्रित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई बिहीबार आठौं पटक सरुवा गरिएको छ । मन्त्रालयमा सरुवा गरिएको साढे चार महिनामा उनलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको हो । उक्त कार्यालयमा तीन

महानगरीय अपराध महाशाखाका प्रमुख फेरिए

गृह मन्त्रालयले महानगरीय अपराध महाशाखा, बानेश्‍वरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्णयबाट थापाको महाशाखा प्रमुखको प्रहरी प्रधान कार्यालय, नक्सालस्थित कार्यालयमा सरुवा

ठूला आयोजनाहरु किन द्रुत गतिमा अघि बढेनन् ?

गेमचेञ्जरका रुपमा रहेका राष्ट्रिय गौरवका आयोजनामा समस्याको चाङ रहेको सरकारले निष्कर्श निकालेको छ । अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक मूल्यांकन गर्दै सरकारले आयोजनाहरु समस्याको जडमा फस्दा यसवर्ष त्यस्ता आयोजनामा छुट्टाइएको बजेट समेत

संसद ब्यूँतिए देश अस्थिरतातिर जान्छ, सोझै जनादेशमा जानुपर्छ : ओली

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्र्थापना भए देश अस्थिरतातिर जाने भन्दै अदालतले त्यसो नगर्ने बताएका छन् । शनिबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै ओली समूहका अध्यक्ष समेत रहेका

रामकुमारी झाँक्री रिहा भइन्

प्रहरीले नेकपा प्रचण्ड माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ । बिहीबार दिउँसो १ बजे पक्राउ परेकी उनलाई प्रहरीले साँझ रिहा गरेको हो ।

हिरासतबाटै झाँक्रीले लेखिन् : यो अन्तिम लडाईं हो

राज्यविरुद्धको कसुरमा पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीले प्रहरी हिरासतबाटै अब अन्तिम लडाईं हो भनेकी छिन् । प्रहरीले पक्राउ गरी आफूलाई अपराध अनुसन्धान महाशाखा मीनभवनमा राखिएको उनले बताएका छन् ।