Logo
५ आश्विन २०८१, शनिबार
(February 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

सांसदहरुलाई कोरोनाको खोप यसै साता दिइने

कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप सांसदहरुलाई दिइने भएको छ । संसद सचिवालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यही साता सांसद तथा संसद सचिवालयका कर्मचारीहरुलाई खोप दिन लागिएको हो ।

आफूलाई ‘सत्ताच्यूत’ गर्न प्रचण्ड-नेपाललाई ओलीले झापाबाट दिए चुनौती !

प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापाबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन्। झापामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षलाई प्रधानमन्त्री पदबाट आफूलाई हटाउन चुनौती

गृहमन्त्री बादलको सचिवालयमा बसेर प्रचण्ड-माकुनेलाई सुचना चुहाउने बर्खास्त !

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो सचिवालयका एक कर्मचारीलाई बर्खास्त गरेका छन् । गृहमन्त्री थापाले आफ्ना स्वकीय अधिकृत वीरु तामाङलाई आइतवार जिम्मेवारीमुक्त गरेका हुन् । मन्त्रीले आफ्नो स्वकीय सचिवालयमा कर्मचारी राख्नु

केपी ओलीले भने,’विप्लवसँगको वार्ता सफलता नजिक पुग्दैछ’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग छिट्टै वार्ता हुने बताएका छन् । झापाको कमल गाउँपालिकामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको आइतवार शिलान्यास गर्दै प्रधानमन्त्री

सेयर बजारमा पहिरो जानेक्रम रोकिएन, आज मात्रै नेप्से ८० अंकले घट्यो

यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.७४ अंकले घटेको छ। आज कारोबार सुरु भएलगत्तै ओरालो लाग्न सुरु भएको परिसूचक ३.१२ अंकले घटेर २४७४.३९ अंकमा कायम

नेकपा प्रमुख सचेतकबाट देव गुरुङ बर्खास्त, विशाल भट्टराई नियुक्त

प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देव गुरुङलाई बर्खास्त गरेका छन्। शुक्रबार दिउँसो ओलीले प्रमुख सचेतवकबाट गुरुङलाई हटाएर सांसद् विशाल भट्टराईलाई नियुक्त गरेका हुन्। ओली

विपक्षीलाई ‘काउन्टर’ दिनेगरी रणनीति बनाउन पाँच तारे होटलमा ओली पक्षीय संसद्हरुको भेला !

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुको राजधानीको पाँच तारे होटलमा भेला भएका छन् । शुक्रबार दरबारमार्गस्थित होटल याक एन्ड यतीमा भएको भेलालाई सो समूहले अनौपचारिक

आईपीओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो

नेकपाका दुवै समूहसँग नेपाली कांग्रेसले तत्काल सहकार्य नगर्ने

नेकपाका दुवै समूहसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल सहकार्य नगर्ने भएको छ । कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले नेपाल कम्युनिष्ट पार्टीका दुवै समूहसँग

शारीरिक सम्बन्ध राख्न इच्छा हुदाँ महिलाले देखाउने ५ व्यवहार !

संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु

कोरोनाका कारण थप ८२ जनाको मृत्यु भएको सीसीएमसीद्वारा पुष्टि

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोभिड–१९ का कारण थप ८२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका

मोहनविक्रम भन्छन् : ओली समूह र कांग्रेसको सत्ता समीकरण हुन सक्छ !

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले नेकपा ओली समूह र नेपाली कांग्रेसले सत्ता समीकरण गर्ने दाबी गरेका छन्। प्रगतिशील पत्रकार संघ रुपन्देहीद्वारा बिहीबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले प्रधानमन्त्री केपी