Logo
५ आश्विन २०८१, शनिबार
(March 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

भावी रणनीति तय गर्न माधव–झलनाथ गुटको भेला बानेश्वरमा

नेकपा एमालेको माधव-झलनाथ पक्षले केन्द्रीय सदस्यहरूको भेला बोलाएको छ । सर्वोच्च अदालतको फैसलापछि एमाले ब्युँतिएसँगै माधव नेपाल पक्ष सोमवार पेरिसडाँडामा प्रचण्डसँग अन्तिम बैठक गरेर छुट्टिएको थियो । एमाले पुनःस्थापित भएयता

उपसभामुखको ललिपप देखाएर जसपालाई फकाउदै एमाले

सत्तासमिकरणका लागि नेकपा (एमाले) ले उपसभामुखको ललिपप देखाएर जसपालाई फकाउन थालेको छ । जसपाका नेताहरुसँगको छलफलमा एमालेले उपसभामुख प्रस्ताव गरेको जसपा स्रोतले जनाएको छ । एमाले नेताहरु विष्णु पौडेल, सुवास

देउवालाई भेट्न बुढानिलकण्ठ पुगे प्रचण्ड ! के भयो कुराकानी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्। पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकिएपछि प्रचण्ड मंगलबार देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए। उनीहरूबीच २०

तिवारी र किरातीले नयाँ नाम र चिह्न लिन १५ दिनभित्र विवरण पेस गर्नुपर्ने

निर्वाचन आयोगले सन्ध्या तिवारी नेतृत्वको नेकपा एमाले र गोपाल किराती नेतृत्वको नेकपा माओवादी केन्द्रलाई १५ दिनभित्र नयाँ नाम र चिह्नका लागि विवरण पेस गर्न निर्देशन दिने भएको छ । सर्वोच्चले

एमाले र माओवादी फेरि एकीकरण गर्ने भए १५ दिनभित्र आउनू : निर्वाचन आयोग

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकृत दलको रुपमा रहने हो भने १५ दिनभित्र केन्द्रीय कमिटीको निर्णय गराएर उपस्थित हुन आग्रह गरेको छ। आयोगको बुधबार बसेको बैठकले सर्वोच्च

पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने प्रचण्ड–नेपाल स्थायी समिति बैठकको निर्णय

प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ। आज पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए। पत्रकारलाई छोटकरीमा जानकारी

ठाउँठाउँका पार्टी कार्यालयमा एमालेको झण्डा फहराईयो

देशभरका पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड टाँगिन थालेको छ। नेकपा एमाले पुनर्स्थापित भएको भन्दै नेकपाका कार्यालयमा नेकपा एमालेको साइनबोर्ड टाँगिन थालेको हो। नेकपा एमाले र माओवादी केन्द्र कायम राख्ने उक्त

प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिनिधि सभाकाे बैठक २६ गते बुधबारसम्मका लागि स्थगित भएको छ। नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको बहिष्कार र नेपाली कांग्रेसको अवरोधपछि बैठक सूचना टाँस गरि बुधबार दिउँसाे १

सर्वोच्च अदालतको फैसला स्वीकार्छौँ : प्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसला मान्ने बताएका छन् । संसद् भवन नयाँ बानेश्वर पुगेका ओली केहीबेर बसेर बाहिरिएका थिए । ४ बजे बोलाइएको प्रतिनिधि सभा बैठक अहिलेसम्म

सर्वोच्चको फैसला अपेक्षा गरेभन्दा फरक आयो : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वाेच्च अदालतकाे फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको प्रतिक्रिया जनाएका छन् । सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई

नेपालबाट चोरिएको ऐतिहासिक ‘मूर्ति’ अमेरिकी सरकारले फिर्ता ग-यो

नेपालबाट ३७ वर्षअघि चोरिएको एउटा महत्वपूर्ण मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। सन् १९८४ मा नेपालबाट चोरेर अवैधरुपमा अमेरिका पुर्‍याइएको लक्ष्मीनारायण पनि भनिने वसुदेव–कमलाजाको मूर्ति अमेरिकाको फेडरल ब्युरो अफ

ओलीले प्रधानमन्त्रीबाट राजीनामा नदिने, अविश्वासको प्रस्ताव आए ‘फेस’ गर्न तयार

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने र अविश्वासको प्रस्ताव आए आफू फेस गर्न तयार रहेको दोहो-याएका छन् । बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा दलका नेता समेत रहेका ओलीले