Logo
५ आश्विन २०८१, शनिबार
(March 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

साउन १ गतेदेखि वृद्धभत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिकोत्सव कार्यक्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी बजेटमार्फत् सामाजिक

तेजाब तथा घातक रासायनिक पदार्थको नियमन गर्ने नियमावली लागू

तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्ने नियमावली २०७७ लागू भएको छ । संसद्‍बाट अनुमोदन नभएका बेला सरकारले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ को दफा

माधवकुमार नेपाल र भीम रावल पार्टी सदस्यबाट निलम्बन

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै

एमालेभित्र समानान्तर कमिटी गठन गर्ने तीन नेता पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले पार्टी हितविपरीत समानान्तर कमिटी गठन गर्ने तीन नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ । पार्र्टीको विभिन्न जिम्मेवारीमा रहेर पार्टीविरोधी क्रियाकलाप गरेकाले उनीहरुलाई निष्कासन

प्रधानमन्त्री र सभामुखबीचको संवादहिनता तोडियो,संसद्लाई प्रभावकारी गराउन दुई घण्टा छलफल

प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख सापकोटा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो। प्रतिनिधि सभाको अघिल्लो अधिवेशनपछि पहिलोपल्ट उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा पुनःस्थापित प्रतिनिधि सभालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको

सरकारको नेतृत्व लिन महन्थ ठाकुरलाई प्रचण्डको आग्रह

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सरकारको नेतृत्व लिन आग्रह गरेका छन्। शनिबार प्रज्ञा प्रतिष्ठानको नागरिक डबलीमा बोल्दै दाहालले ठाकुरलाई बालुवाटारमा

रेशम चौधरीलाई जेलमुक्त गराउनुपर्ने माग राखिएको धर्नामा गृहमन्त्री पुगे

गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनालाई लिएर सरकारले वार्ता टोली बनाएर छिट्टै निकास निकाल्ने आश्वासन दिएका छन् । आन्दोलनरत पक्षले टीकारपुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने,

फेसबुक अकाउन्ट ह्याक गरी दीपाश्री निरौलासँग एक लाख माग

अभिनेत्री दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ। अभिनेता दीपकराज गिरीका अनुसार दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक भएको हो। ह्याकरले दुबै जनासँग पैसा मागेको बताइएको छ। दीपाश्रीका

उपत्यकाभित्र कोरोनाको डर : रात्रिकालीन व्यवसाय गर्न प्रशासनको रोक !

उपत्यकाभित्र कोरोनाको डर बढेको छ । प्रशासनहरुले रात्रिकालीन व्यवसाय गर्न नै रोक लगाउन थालेका छन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बुधवारको

पर्यटन भिसामा आएर नेपालमा अनैतिक कार्य ! डेढ सय विदेशी देश निकालामा

पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्याङ्कानुसार चालू आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म) १३६ विदेशी

प्रधानमन्त्री केपी ओलीलाई भेट्न समय कुर्दै ‘सभामुख’ !

प्रधानमन्त्री केपी ओलीलाई भेट्न सभामुख अग्नि सापकोटाले समय कुरिरहेका छन् । सभामुख सापकोटाले संसद्लाई प्रभावकारी रूपमा सञ्चालन गर्ने र सरकारले ल्याएका बिजनेस अगाडि बढाउनेबारे छलफल गर्न प्रधानमन्त्री ओलीसँग छलफल गर्ने

एमालेलाई दुवै हातमा लड्डु हात परेको छ : सञ्चारमन्त्री गुरुङ

सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले नेकपा एमालेलाई दुवै हातमा लड्डु हात परेको बताएका छन् । आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले सरकार अल्पमतमा नरहेको भन्दै अनुचित र सिद्धान्तहीन