Logo
५ आश्विन २०८१, शनिबार
(April 5, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

कोरोना बढेनि लकडाउन हुन्न, ६० लाखलाई खोप दिन्छौं : स्वास्थ्यमन्त्री त्रिपाठी

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कोरोना प्रसार रोक्न तत्काल लकडाउनको उपायमा सरकार प्रवेश नगर्ने बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री त्रिपाठीले भारत र विश्वभर कोरोना संक्रमण बढिरहेको सन्दर्भमा नेपालमा पनि

म्यानमार नरसंहारबारे सरकार भन्छ-‘गहिरो चिन्ता छ’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले म्यानमारमा विकसित घटनाप्रति सरकारले गहिरो चासो र चिन्ता व्यक्त गरेकाे बताएका छन्। सोमबार प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा त्यस्तो बताएका हुन्। मन्त्री ज्ञवालीले म्यानमारमा सेनाले

समर्थन फिर्ता गरेर सरकार ढाल्न दलहरुलाई गोकुल बास्कोटाको चुनौति

नेकपा–एमालेका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने दल तथा नेताहरुलाई प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न चुनौति दिएका छन्। प्रधानमन्त्री ओलीसँग अत्यन्त निकट मानिने

कर्णाली सरकार : एमालेका मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा दिन निर्देशन

नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेशको बसेको बैठकले सरकारमा सहभागी मन्त्रीहरूलाई २४ घण्टाभित्र राजीनामा गराउने निर्णय गरेको छ । तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ

समर्थन फिर्ता लिए प्रधानमन्त्रीबाट राजीनामा दिन्छु : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई दिएको समर्थन फिर्ता गरे आफूले राजीनामा दिने बताएका छन्। शनिबार प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत १६५ सडक निर्माण कार्यक्रमको शुभारम्भ कार्यक्रममा यस्तो

कार्यान्वयन गर्न सक्ने कार्याक्रमहरु मात्र प्रस्ताव गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु मात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गर्नु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन

द्रुतमार्गको सुरुङ-पुल निर्माण : प्याकेज २ काे टेन्डर प्रक्रिया रद्द गर्न निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को सुरुङ र पुल निर्माणको खरिद प्रक्रियाको दोस्रो प्याकेज रद्द गर्न निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा फास्ट

हबाई उडानका बेलामा इन्टरनेट चलाउन पाइने

विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल नागरिक उडड्यन प्राधिकरणसँगको समन्वयमा विदेशी वायुसेवा कम्पनीलाई आकाशमा नै उक्त सेवा

८ लाख एमालेका सदस्यमध्ये ओली पक्षमा २ लाखमात्र छन् : नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु केपी शर्मा ओलीसँग नजाने बताएका छन्। बिहीबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु नयाँ कमिटीको तयारीमा रहेको र छिट्टै

पत्रकार महासंघ अर्घाखाँचीमा गैरपत्रकारको ‘हालीमुहाली’ ! जनप्रतिनिधीदेखी पार्टी प्रमुख सम्म मतदाता

नेपाल पत्रकार महासंघ अर्घाखाँचीमा गैरपत्रकारको हालीमुहाली नै देखिएको छ । पत्रकार महासंघ अर्घाखाँचीमा रहेका मतदाताहरुको नाम सार्वजनिक भइसकेपछि महासंघमा पत्रकार भन्दा राजनीतिकर्मी बढी देखिएका छन् । पार्टीका जिल्ला प्रमुख देखी

सबैखाले भिडभाडजन्य गतिविधि रोक्न आग्रह, प्रमुख नाकामा कडाइ थालियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको भन्दै सबैखाले भिडभाडजन्य गतिविधि रोक्न आग्रह गरेको छ। बुधबार मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्राडा जागेश्वर गौतमले भिडभाड

कम्युनिष्ट आन्दोलन नयाँ शिराबाट उचाईमा पुर्याउछु : माधव नेपाल

निलम्बनमा परेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्‍याउन चाहेको बताएका छन् । बुधबार काठमाडौंको बुद्धनगरमा आफू निकट युवा संघको केन्द्रीय कार्यालय समुद्घाटन गर्दै नेता