Logo
५ आश्विन २०८१, शनिबार
(June 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

तत्काल प्रधानमन्त्री बन्ने शेरबहादुर देउवाको योजना तुहियो

तत्काल प्रधानमन्त्री बन्ने शेरबहादुर देउवाको योजना अन्ततः तुहिएको छ । देउवालाई प्रधानमन्त्री बनाउका लागि परमादेश माग गर्दै अदालतमा दायरभएको रीटमा आदेश दिन सर्वोच्चले उचित नठानेसँगै देउवाको योजना तुहिएको हो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन भदौमै हुन्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा पार्टीको १४ औं महाधिवेशन हुने बताएका छन्। कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने गरी यसअघि नै निर्णय गरिसकेको थियो। तर कोरोना महामारीले

१७ करोड बराबरको राजस्व छली कसरी भयो ?

राजस्व अनुसन्धान विभागले राजस्व छलीविरुद्ध पाँच मुद्दा दायर गरेको छ । विभागले करिब १७ करोड रुपैयाँ बराबरको मुद्दा दायर गरेको हो । सुनसरीको धरान उप-महानगरपलिका -१२ को ग्लोवल इम्पेक्स ईन्टरनेशनलका

अपाङ्ग बुबासहित २२ जनाको परिवार, काम नहुँदा भोकमरी ! चेपाङको पीडा कसले सुन्ने ?

पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १० लोतन्तीका रामबहादुर चेपाङ ओछ्यान परेको २ वर्ष बित्यो । सहाराको रूपमा रहेकी एकमात्र छोरी रामकुमारी चेपाङको आश्रयमा उनी बस्दै आएका छन् । छोरी

राजमो सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको आदेश

सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्ने आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई प्रदेशसभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम

उपप्रधानमन्त्री महतोको स्पष्टीकरण : नेपाल बहुल राष्ट्रिय राज्य हो, त्यसै अनुसारको संविधान बनाउनुपर्छ !

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएकाले त्यसै अनुसारको नियम, कानुन, संविधान र व्यवस्था हुनुपर्ने बताएका छन् । शनिबार जनता समाजवादी पार्टी कार्यालय बबरमहलमा नवनियुक्त

ओलीको नयाँ क्याविनेट : संविधान जलाउनेदेखि विराटनगर जुट मिल घोटला गर्नेसम्म अटाए

कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीमण्डल पुनर्गठन गरेका छन् । यो मन्त्रीमण्डलमा अधिकांश मधेशी मूलका मन्त्रीहरू बनेका छन् । नयाँ मन्त्रीहरुको आ–आफ्नै छुट्टै परिचय छ । संविधान निर्माणपछि

सरकार विरुद्ध घेराबन्दी भइरहेका बेला प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

सरकार विरुद्ध घेराबन्दी भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको हो। मन्त्रिपरिषद् बैठक नियमित भएको एक मन्त्रीले

सरकारको प्रतिरक्षामा लाग्न युवा संघलाई प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि भइरहेको आक्रमण रोक्न युवा संघलाई निर्देशन दिएका छन् । सोमबार जुममार्फत एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारमाथि चारैतिरबाट आक्रमण भएकाले त्यसलाई

देशभित्र स्वास्थ्य संकटकाल घोषणा हुँदै, संकटकालमा के हुन्छ ?

सरकारले कोरोना संक्रमण दर बढ्दै गएपछि स्वास्थ्य आपतकाल घोषणा गर्नेगरी तयारी थालिरहेको छ । त्यसकै पूर्वतयारीस्वरुप सरकारले ल्याएको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । सरकारले

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा एक साता थप, ‘मर्निङ्वाक’ को नाममा घरबाट निस्किए कारबाही !

काठमाडौं उपत्यकाभित्र जारी गरेको निषेधाज्ञा थप एक साता थपिएको छ। काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एक साता थप निषेधाज्ञा गर्ने निर्णय आज बसेको तीन वटै जिल्लाका प्रमुख जिल्ला

माधवकुमार नेपालसहित ११ सांसद एमालेबाट निष्काशित

सत्तारुढ एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ सांसदलाई पार्टीको साधरण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले नेपाल र खनालसहित विघटित संसदका