Logo
५ आश्विन २०८१, शनिबार
(June 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

महन्थ निकट सरकारमा सहभागि ९ जनालाई उपेन्द्र पक्षद्वारा पार्टीबाट निष्कासित (निर्णयसहित)

जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले केपी शर्मा ओली नेतृत्वको सरकारमा गएमा महन्थ यादव पक्षका ९ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । बिहीबार

संसद विघटन मुद्दा : राष्ट्रपतिले सर्वोच्च अदालतलाई पठाएको जवाफ कस्तो छ ? [पूर्णपाठ]

संसद विघटनविरुद्ध परेको मुद्दामा राष्ट्रपति कार्यालले सर्वोच्च अदालतलाई जवाफ दिएको छ । राष्ट्रपति कार्यालयले दुवै दाबीकर्ताले विश्वासको मत पाउने आधार नदेखिएकाले दाबी नपुग्ने गरी निर्णय गरेको जवाफ दिएको हो ।

बाढीपहिरोले देशैभर बितण्डा मच्चाउँदै, प्रधानमन्त्रीले डाके विपद्बारे छलफल गर्न ‘आकस्मिक’ बैठक !

बाढीपहिरोले बर्खा लागेसँगै देशैभर बितण्डा मच्चाउन थालेको छ । जसकारण सिन्धुपाल्चोकसहित देशका विभिन्न जिल्लाबाट ठूलोमात्रमा जनधनको क्षती भएको छ । लगातार परिरहेको पानीका कारण आएको बाढी तथा पहिरोले मुलुकका विभिन्न

विपत्तिमा परेकालाई अस्थायी बसोबासको प्रबन्ध गर्न सरकारलाई एमालेको अग्रह

सत्तारुढ नेकपा एमालेले मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतमा परिचालित हुन पार्टीका जनप्रतिनिधि, पार्टी समिति र युवा पङ्क्तिलाई निर्देशन दिएको छ । पार्टी प्रवक्ता

मेलम्चीको बाढीमा फसेका ६० जनाको नेपाली सेनाको सहायतामा उद्धार

सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले बगाउँदा ८ जना बेपत्ता भएका छन्। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीमा फेसका ६० जनाको उद्दार गरिएको छ। बाढीमा बेपत्ता भएका ८ जनामध्ये ७ जनाको

निरन्तर खोकी, अक्सिजनको मात्रा कम भएपछि उपचारका लागि झलनाथ खनाल दिल्ली पुगे

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई उपचारका लागि बुधबार भारतको राजधानी नयाँ दिल्ली लगिएको छ। स्वास्थ्यम समस्या भएपछि गत सोमबार नर्भिक अस्पताल भर्ना भएका खनाललाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिएको थियो।

आगामी आर्थिक वर्षका लागि सात प्रदेशको बजेट ३ खर्ब नजिक, कुनले कति ल्याए ? (विस्तृतमा)

कोरोना महामारीकै बिचमा संवैधानिक व्यवस्था अनुसार सातै प्रदेशले आज बजेट सार्वजनिक गरे । सातवटै प्रदेश सरकारले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटको आकार झण्डै ३ खर्ब

नेपाल इन्फ्रास्ट्रक्चर बैंकसहित ५१ कम्पनीको सेयरमा गरिएको लगानी जोखिममा (सूचीसहित)

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), चन्द्रागिरि हिल्स, विशाल बजारसहित ५१ कम्पनीमा सेयरका लागि गरिएको लगानी जोखिम देखिएको छ। नेपाल धितोपत्र बोर्डले विभिन्न मापदण्डमा आधारित भएर गरेको अध्ययनका क्रममा यी ५१ कम्पनीमा

६ अस्पताललाई ७ करोड ७० लाख बजेट निकासा हुने

देशका विभिन्न स्थानमा रहेका छ वटा अस्पतालमा अक्सिजन प्लान्ट, आईसीयू र एचडीयू बेड निर्माण तथा भेन्टिलेटर जडानका लागि सात करोड ७० लाख रुपैयाँ बजेट निकासा हुने भएको छ। अर्थ मन्त्रालयले

प्रदेश सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता

बागमती प्रदेशका नेपाली काँग्रेसका सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएको छ । आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका हुन् । आइतबार एमाले निकट

थप सहज बनाउँदै काठमाडौंमा निषेधाज्ञा १ हप्ता थप, अब के-के खुल्ने छन ?

काठमाडौं उपत्यकामा थप सहज बनाउँदै एक साता निषेधाज्ञा थप गरिएको छ। आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले पसल सञ्चालन गर्ने समय थप गर्दै निषेधाज्ञा एक हप्ता थप

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार उनलाई संविधानको धारा १६८ को ५ बमोजिम नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त