Logo
४ आश्विन २०८१, शुक्रबार
(June 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

सामाजिक सुरक्षा कार्यक्रम : अब उपचार्थ लागेको ८० प्रतिशत रकम अस्पतालमै छूट पाइने

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले अब बिरामी भएमा उपचार गर्दा लाग्ने खर्च अस्पतालबाटै छूट पाउने भएका छन् । सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन आगामी साउनदेखि योगदानकर्ता बिरामी भएको खण्डमा उपचार खर्च

एमालेको महाधिवेशन कमिटी भंग, बदालहरुको पद धरापमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी भंग गर्ने भएका छन्। बुधबार आयोजक कमिटीको बैठक बोलाएर त्यसैमा आयोजक कमिटीको विघटन गर्ने तयारी ओलीले गरेका हुन्। ‘बुधबार बस्ने

संघीय र प्रदेश सरकारबीच बिवाद : डाइभर्सन अघि नबढाउन मुख्मन्त्रीले नै दिए चेतावनी

संघीय र प्रदेश सरकारबीच कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना अघि बढाउने विषयमा तीव्र विवाद देखिएको छ । शनिबार बुटवलमा संघीय सरकारका गृहको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री विष्णु पौडेलले आयोजना अघि बढाउन कालीगण्डकी

२० मन्त्री पदमुक्त भएसँगै प्रधानमन्त्रीद्वारा ४ मन्त्रिहरुको जिम्मेवारी हेरफेर [सूचीसहित]

सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयको प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई जिम्मेवारी बाँडिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको थप जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ

अदालतको एउटा आदेश, जो एकमहीनासम्म पनि ओली सरकारमा रहन पाएनन्

सर्वोच्चको आदेशबाट उपप्रधानमन्त्रीहरू रघुवीर महासेठ र राजेन्द्र महतो, १५ जना मन्त्री र ३ जना राज्यमन्त्री जिम्मेवारीमुक्त भएका छन् । अब सरकारमा प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानूनमन्त्री

Breaking : मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आदेश: प्रम सहित ४ जना बाहेक सबै मन्त्री पदमुक्त !

सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णयविरुद्ध दायर गरेको

गृहमन्त्री खगराज अधिकारीले पत्रकारलाई कसरी झुक्काए ?

गृहमन्त्री खगराज अधिकारीले गृहमा केही सुधारको प्रयास गरेका छन् । त्यस क्रममा हाल उनले मन्त्रालयका काम कारबाही बुझ्ने प्रयास गरिरहेका छन् । गत मंगलबार सुरक्षा बिटमा काम गर्ने पत्रकारलाई बोलाएर

जसपा ठाकुर पक्षलाई निर्वाचन आयोगको आदेश, १५ दिनभित्र प्रमाण तथा दाबी पेस गर्नू !

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहलाई १५ दिनभित्र पार्टीको आधिकारिकतामा प्रमाण तथा दाबी पेस गर्न निर्वाचन आयोगले आदेश दिएको छ । आयोगको आइतबार बसेको बैठकले ठाकुर समूहलाई १५ दिनभित्र

काठमाडौं उपत्यकामा निषेधाज्ञा : केही क्षेत्र खुकुलो गर्दै एकसाता थपियो

कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । थप गरिएको

ओलीसँग सत्ता साझेदार जसपा ठाकुर समूहप्रति यादव पक्ष थप ‘क्रुर’ ! अदालतमा जाने पक्का

जनता समाजवादी पार्टी (जसपा) विवाद निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने पक्का भएको छ । अल्मतमा परेका जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्कै प्रयोजनका लागि गरेको हस्ताक्षरको दुरुपयोग गरेको भन्दै संघीय परिषद्

एकैदिन करिब ३५ सयले कोरोना जिते, निको हुनेको संख्या पाँच लाख ५६ हजार पुग्यो

नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप तीन हजार ४५६ जनाले कोरोना भाइरसलाई जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टाभित्र उनीहरु संक्रमणमुक्त भएका हुन्। उनीहरु विभिन्न अस्पतालमा उपचाररत

संसद् विघटन मुद्दा : सभामुखले सर्वोच्चलाई दिएको जबाफ के हो ?

सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी गर्ने व्यक्तिले विश्वासको मत प्राप्त गर्न सक्ने/नसक्ने आधार परीक्षण गर्ने स्थल प्रतिनिधि सभा मात्र भएको बताएका छन्। प्रतिनिधि