Logo
४ आश्विन २०८१, शुक्रबार
(July 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

जनता समाजवादी पार्टी नेपाल संसदमा विभाजित, को कहाँ बसे ?

जनता समाजवादी पार्टी नेपाल संसदमा विभाजित भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर पक्षका सांसद प्रतिपक्षी सिटमा बसेका छन् भने अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष सत्तापक्षको सिटमा आसिन छन् ।

प्रतिनिधि सभा बैठक सुरु (LIVE)

 

भीम रावलद्वारा प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । रावलले आफू राजीनामा दिन संसद सचिवालयमा आएको र यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर

ओली सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । मन्त्रिपरिषद्को हिजोको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य,

देउवालाई जसपा ‘उपेन्द्र पक्ष’ को समर्थन ! सरकारमा पनि छिट्टै सहभागी हुने

जनता समाजवादी पार्टी(जसपा)को संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह भोलिदेखि सुरु हुने संघीय संसद्को अधिवेशनमा सत्ता पक्षको रोमा बस्‍ने निर्णय गरेको छ ।

१८७५ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मृत्यु

नेपालमा विगत २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार दिएका अनुसार उक्त अवधिमा १० हजार ६६ जनाको गरिएको परीक्षणबाट

प्रचण्ड–नेपाल बीचको भेटवार्तामा केके भयो ?

समसामयिक राजनीतिका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । कोटेश्वरमा दाहाल र नेपालबीच भेटवार्ता भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी

लामो दूरीमा २८ प्रतिशत बढ्यो भाडा, कहाँको कति पुग्यो? (सूची)

सरकारले २८ प्रतिशत भाडा बढाएसंगै दूरीअनुसारको भाडादर सार्वजनिक गरेको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा नयाँ भाडादर सार्वजनिक गरेको हो। उक्त भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा

पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जाहेरी दर्ता गरि अनुसन्धान गर्न सर्वोच्चको आदेश

पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। ३१ असारमा न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले रूपा सुनारले दर्ता गराएको रिटमा सुनुवाइ गर्दै

ओलीले बोलाएको संसदीय दलको बैठकमा नेपाल पक्ष नजाने, नयाँ पार्टी गठनका लागि ‘कसरत’ !

नेकपा एमाले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ। सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बैठक बोलाएका छन् । नेपाल पक्षका सांसद तथा

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप

कोभिड–१९ संक्रमण रोकथाका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म थप गरिएको छ । बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै

मुलुकको अर्थतन्त्रको अवस्था कस्तो छ ? यसो भन्छ, राष्ट बैंकको रिपोर्ट !

गत जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.१९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा गत जेठमा मूल्य वृद्धिदर ०.३५ प्रतिशत विन्दुले मात्र कम हो । गत आर्थिक