Logo
४ आश्विन २०८१, शुक्रबार
(July 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

खुमलटार गएर देउवाले भेटे प्रचण्ड पत्नी सीतालाई

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी ‘प्रचण्ड’की पत्नीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। मंगलबार अपराह्न उनले दाहाल निवास खुलमटार नै पुगेर बिरामी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी

देउवालाई भोट दिने नेपालसहित एमालेका २२ सांसद छलफलमा

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् । नेता नेपालले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदसँग अहिले नयाँ बानेश्वरस्थित एक होटेलमा छलफल गरिरहेको सांसद मेटमणि चौधरीले बताए

देउवा सरकारको सूचीमा प्रचण्डसँगै माधव नेपाल पनि असुरक्षित ! सुरक्षा संख्यामा भारी वृद्धि

केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारले पूर्व पदाधिकारीहरुको सुरक्षामा खटिने सुरक्षाकर्मी व्यापक कटौती गरेपछि वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्व पदाधिकारीहरुको सुरक्षा फेरी एकएक संख्या बढाउन थालेको छ । देउवाले

ओली सरकारले गरेका राजदूत नियुक्ति खारेज गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले विभिन्न देशका राजदूत नियक्ति सम्बन्धी अघिल्लो सरकारको निर्णय खारेज गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको सरकारका प्रवक्ता एवं

संवैधानिक निकायका पदाधिकारीलाई हटाउन सर्वोच्चमा निवेदन दर्ता

निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा अध्यादेश जारी गरी बसेको बैठकबाट सिफारिस भइ नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई हटाउन माग गर्दै सर्वोच्चमा पुरक निवेदन दर्ता भएको छ। अधिवक्ता ओमप्रकाश

अभिनेत्री नम्रता सापकोटा भन्छिन् : म विवाह नगरि बच्चा जन्माउन चाहन्छु ! (हेर्नुहोस् भिडियो)

अभिनेत्री नम्रता सापकोटाले आफूलाई विहे नगरीकनै सन्तानकाे चाहना भएको बताएकी छिन्। एक टेलिभिजनसँगकाे अन्तर्वार्तामा अभिनेत्री सापकाेटाले आफू सिंगल मदर बन्न चाहाना भएकाे बताएकी हुन्। अन्तर्वार्ताकाे क्रममा उनले भनिन्,‘अहिले म विवाह

माधव नेपाल कम्युनिष्ट आन्दोलनका गद्दार नै हुन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिएका छन्। सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवाले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । आजको बैठकले केही

देउवाले पाए विश्वासको मत, पक्षमा १ सय ६५ सांसद

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ । मतदानमा २४९ जना

माओवादीलाई हेप्न थाल्नुभयो भने फेरि आगो बल्न सक्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रको योगदानलाई नभुल्न आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धको अवमूल्यन नगर्न चेतावनी दिए । “केही शाथीहरूले माओवादी

ओली सरकारका राम्रा कामलाई निरन्तरता दिन्छु भन्दै देउवाले मागे विश्वासको मत !

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले साढे ३ वर्षबीचमा गरेका राम्रा कामलाई निरन्तरता दिने बताएका छन्। उनले रहेका कमी कमजोरी सुधार्दै जानुपर्ने पनि उल्लेख गरेका छन्। दोस्रो

संसद्‌‌ पुगे ओली, प्रधानमन्त्री देउवाले विश्वासको मत लिन छलफल सुरु [LIVE]

तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी हुनका लागि संसद्‌ भवन पुगेका छन् । दोस्रो बैठक सुरु हुनु पहिले उनी संसद् भवन प्रवेश गरेका