Logo
४ आश्विन २०८१, शुक्रबार
(August 30, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

प्रचण्डले आकस्मिक रुपमा किन बोलाए स्थायी समिति बैठक ?

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन्। सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘प्रचण्ड’ ले बैठक बोलाएका हुन्। बैठकमा पार्टीको सांगठनिक विषय र

एमसीसी सम्झौता तत्कालै खारेज नगरे आन्दोलन चर्काउने चेतावनी

युवाहरूको एक अभियानले एमसीसी सम्झौता खारेजीको माग गरेको छ । एमसीसी खारेज राष्ट्रिय अभियानले भदौ १९ गतेसम्म सम्झौता खारेज गर्न माग गरेको हो । एमसीसी सम्झौताको संसदीय अनुमोदन प्रक्रिया रद्द

‘लेडी अफिसर’ खोज्दै रोहित शेट्टी

बलिउडमा पछिल्लो समय प्रहरीको स्टोरीमा फिल्म बनाउँदै आएका निर्देशक रोहित शेट्टीले कप युनिभर्स नै बनाइसके । सिंघममार्फत प्रहरीको कथालाई पर्दामा ल्याएका रोहितले त्यसपछि सिम्बा, सूर्यवंशी बनाइसकेका छन् । उनले यी

पूर्वप्रधानमन्त्री झलनाख खनालको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले ब्योहोर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ता विमलप्रसाद पोखरेलले खनाललाई सरकारले गैरकानुनी रुपमा उपचार खर्च दिएको दाबी गर्दै आइतबार सर्वोच्चमा रिट

कक्षा १२ का परीक्षार्थीलाई तत्काल खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन

संसदीय समितिले कक्षा १२ का परीक्षार्थीका लागि तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकले कक्षा १२ को परीक्षार्थीका

एमाले महाधिवेशन मंसिरमा गर्ने स्थायी कमिटीको निर्णय

नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ । माधव नेपाल छाडेर फर्किएका स्थायी कमिटी सदस्यसहितको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो

झलनाथ खनालले एमाले विभाजनका लागि दिल्लीबाट सनाखत गर्न नपाउने

एमाले विभाजन गरी नयाँ दल निर्माणको पक्षमा खुलेका नेता झलनाथ खनालले भारतको दिल्लीबाटै सनाखत गर्न नपाउने भएको छ। हाल उपचारका लागि भारतको राजधानी दिल्लीमा रहेका नेता खनालले भारतस्थित नेपाली दूतावासमार्फत

माधव नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टीको १० बुँदे घोषणा पत्रमा के-के छ ?

माधव कुमार नेपाल अध्यक्ष रहने गरि प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीले मार्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्त रहने गरि पार्टीको १० बुँदे स्थापना घोषणा पत्र जारी गरेको छ । काठमाडौँको चन्द्रागिरिमा भएको पार्टीको

काठमाडौं उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन पाइने, थपियो निषेधाज्ञा

काठमाडौं उपत्यकामा पुन: १ साताका लागि निषेधाज्ञा थपिएको छ। यसअघिका केही प्रावधानहरुमा परिमार्जन गर्दै भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो। भदौ ९ गतेदेखि लागू हुने नयाँ निषेधाज्ञामा अब राति

पार्टीका नेता तथा संसद्सहित माधव नेपाल चन्द्रागिरिमा, दस्तावेजलाई अन्तिम रूप दिने तयारी

नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका माधवकुमार नेपाल केन्द्रीय सदस्य र सांसद्सहित चन्द्रागिरि पुगेका छन्। नयाँ पार्टीको घोषणापत्र, विधान र नियमावलीको काम टुंग्याउन उनीहरु चन्द्रागिरि पुगेका

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाए

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । सोमबार दिउँसो भएको मतदानमा उनको पक्षमा ४२ मत परेको छ। लुम्बिनी प्रदेशमा रहेका ८० सांसदमा विश्वासको मतका लागि डाकिएको बैठकमा

प्रदेश कमिटी पदाधिकारी र जिल्ला इन्चार्ज माओवादी केन्द्रले तोक्यो

नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिमा इन्चार्जहरु तोकेको छ । आइतबार बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार प्रदेश र जिल्ला समन्वय