Logo
४ आश्विन २०८१, शुक्रबार
(September 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

सरकारमा रहेको जसपाले भन्यो,‘संविधान मान्य छैन, संविधान दिवसको कार्यक्रममा सहभागि हुन्नौं’

जनता समाजवादी पार्टीले यसवर्षको संविधान दिवसको कार्यक्रममा सहभागी नहुने भएको छ । अध्यक्ष उपेन्द्र यादवले शनिबार विज्ञप्ति जारी गरी संविधानमा अधुरा र विभेदकारी प्रावधान राखिएको भन्दै आइतबार मनाइने संविधान दिवसको

कमेडी शो ‘सेलिब्रेटी ज्याम अप’ को प्रसारण सुरु (हेर्नुहोस भिडियो)

कमेडी शो ‘सेलिब्रेटि ज्यामअप’को प्रशारण सुरु भएको छ। बुधवारबाट ‘सेलिब्रेटी ज्यामअप’ एम.पी. इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत प्रसारणमा आएको हो। कार्यक्रममा चर्चित व्यक्तित्वहरुसँग मिठो भलाकुसारी गर्ने गरिन्छ। कार्यक्रमका प्रस्तोतामा रित्तिका खरेल छिन्।

चीनबाट कोरोना विरूद्धको ४४ लाख डोज खोप ल्याइर्दै

४४ लाख डोज कोरोना विरूद्धको खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ। एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिन निगमको वाइडबडी-३३० जहाज राति ११ बजे बेइजिङ

‘सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष– अप्रत्यक्ष हस्तक्षेप देखियो’

सुर्ती उद्योगीको निरन्तरको हस्तक्षेपका कारण सुर्ती नियन्त्रणमा फितलो भइ जनताले स्वास्थ्य अधिकार उपभोग गर्न नपाएको एक अध्ययनले देखाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगी व्यवसायीको सुर्ती

बुटवलबाट ओलीको उद्घोष : आगामी चुनावमा गठबन्धनलाई पछार्दै एमाले पहिलो पार्टी हुनेछ !

एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा नेकपा एमाले पहिलो पार्टी हुने दाबी गरेका छन् । बुटवलमा एमाले कार्यकर्ता भेलामा बोल्दै ओलीले केही महिना सरकारबाहिर रहे पनि आगामी चुनावपछि जनताको

दसैँ तथा तिहारका लागि नयाँ नोट कहिले कसरी लिन पाइन्छ ?

दसैँ तथा तिहारलक्षित गरेर राष्ट्र बैंकले असोज ४ गतेबाट नयाँ नोट निष्कासन गरेको छ । असोज ४ देखि २४ गतेसम्म नयाँ नोट साट्न पाइने राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक

एमाले सांसद पाण्डे र भट्टले नेकपा एस रोज्न पाउने सर्वोच्चको आदेश

प्रतिनिधि सभाका सांसद सोमप्रसाद पाण्डे र राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी) मा आवद्ध हुन पाउने हकमा असर पर्ने गरी कुनै काम कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश

अष्टलक्ष्मीलाई समर्थन नगर्ने नेकपा एसको निर्णय, के होला बागमती सरकारको भविष्य ?

नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको नेकपा (एमाले)को सरकारलाई समर्थन नरहेको जानकारी संसद् सचिवालयलाई गराउने भएको छ। आज बसेको संसदीय दलको बैठकले शाक्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय

नबिल बैंकले गरेको क्षमायचना, एनआइसी एशियाले हटाएको त्यो फेसबुक पोस्ट केहो ?

नबिल बैंकले ऋषि पञ्चमीका अवसरमा शनिबार महिलाहरुलाई शुभकामना दिएको विषयमा आलोचना भएको भन्दै क्षमायाचना गरेको छ। उक्त शुभकामनालाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि बैंकले उक्त शुभकामनाप्रति क्षमा मागेको हो। बैंकले

सभामुखद्वारा सर्वदलीय बैठक आह्वान

सभामुख अग्निप्रसाद सापकोटाले सोमबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । सोमबार दिउँसो सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको संसद्‌ बैठकबाट निस्कने क्रममा आइतबार गृहमन्त्री बालकृष्ण खाँणले जानकारी गराएका हुन् । बैठकमा

एकीकृत समाजवादीमा सनाखत नगरेका सांसदलाई २९ गतेसम्म कारबाही नगर्न अदालतको आदेश

सर्वोच्च अदालतले नेकपा एमाले छाडेका तर नेकपा (एकीकृत समाजवादी) मा जान चाहेर पनि नपाएका सांसदलाई तत्काल कारबाही नगर्न आदेश दिएको छ। न्यायाधीश मीरा खड्काको इजलासले आइतबार सोमप्रसाद पाण्डेसहितका सांसदको रिटमाथि

एमालेले सार्‍यो विधान महाधिवेशन, अब असोज १५ देखि १७ गतेसम्म

नेकपा (एमाले)ले विधानको महाधिवेशन असोजको १५, १६ र १७ गते काठमाडौँमा हुने भएको छ। शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानको महाधिवेशन असोजको १५, १६