Logo
३१ भाद्र २०८१, सोमबार
(January 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिए

प्रनिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन्। आज सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनले सपथ लिएका हुन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद सापकोटा आइतबार सभामुखमा

मिडिया काउन्सिल विधेयक : दण्डसजायसम्बन्धी व्यवस्था हटाउने सहमति

मिडिया काउन्सिल विधेयकबाट दण्ड सजाय हटाउने सहमति जुटेको छ । संसदको विधायन समितिले दण्डसजायसम्बन्धी व्यवस्था हटाउने सहमति जुटाएको हो । सरकारले ल्याएको विधेयकमा आम सञ्चार माध्यम, पत्रकार र प्रकाशकलाई मिडिया

नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स कतार र भारतबाट भित्रदै,रोजगारीका लागि खाडी देशमा बढि आकर्षण

नेपालमा सबैभन्दा धेरै कतारबाट रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ प्रतिवेदनमा कतारपछि भारतबाट धेरै रेमिट्यान्स भित्रिने गरेको उल्लेख छ । चालु आर्थिक

जुवाको खालबाट वडाध्यक्षसहित १६ पक्राउ, २२ लाख बरामद

कैलाली प्रहरीले २२ लाख ८२ हजार नगदसहित धनगढीबाट वडाध्यक्षसहित १६ जुवाडेलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका–३ का तिलक अधिकारीको घरबाट आइतबार राति उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा

सभामुख सापकोटाको शपथ रोक्न माग गर्ने १२ अधिकारकर्मी पक्राउ

सभामुखमा निर्वाचित अग्नि सापकोटालाई शपथ ग्रहण नगराउन माग गर्दै प्रदर्शन गरिरहेका १२ जना अधिकारकर्मी काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मानवअधिकारकर्मी चरण प्रसाईं, पूर्णिमाया लामा, इन्द्र अर्याल, राजन कुइँकेल,

विद्युत डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद हल गर्न उच्चस्तरीय समिति गठन

विद्युत डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादको समाधानका लागि सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । विद्युतभार कटौतीको समयमा उद्योगी व्यवसायीले ट्रंक र डेडिकेटेड लाइनमार्फत लिएको महसुल मात्रै गत चैतसम्म

राजस्व असुलीमा अर्थमन्त्री कति सफल ?

चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म सरकारले ३ खर्ब १८ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । गत वर्ष मंसिरसम्म ३ खर्ब ८ अर्ब रुपैयाँ मात्रै संकलन गरेको थियो । अर्थ

इरान-अमेरिका युद्धको प्रभाव : कच्चा तेलको मूल्यमा भारी वृद्धि

इरान-अमेरिकाबीच हुन लागेको युद्धको असर कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको छ । इराकमा रहेका अमेरिकी सैनिकहरूका दुईवटा अखाडामा बलिस्टिक क्षेप्यास्त्र प्रहार भएको घटनापछि कच्चा तेलको मूल्यमा वृद्धि भएको हो

एनसेलको फेरि अर्को कर काण्ड : १८ अर्ब २३ करोड रुपैयाँ तिर्न बाँकी

साढे १८ अर्ब बाँकी कर एनसेलले अझै तिरेको छैन । राजस्व लक्ष्य भेट्न सरकारलाई अप्ठ्यारो परिरहेको बेला बाँकी लाभकर उठाउन  सरकार लागिपरेकाेे छ । लामो समयसम्म पुँजीगत लाभकर तिर्न आनाकानी

१५ करोड ५१ लाख राजश्व छली अभियोगमा ६ जनाविरुद्ध मुद्दा

अनुसन्धान विभागले रु १५ करोड ५१ लाख बिगो बराबरको राजश्व छली गरेको आरोपमा छ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाडौँको अग्रिम

सुडान काण्ड : सामग्री खरिदमा भ्रष्टचारी ठहर भएका ठेकेदार शम्भु भारती जेलमुक्त

सर्वोच्च अदालतलको थुना बाहिर रहेर मुद्दाको पुनरावलोकन गर्न पाउने आदेश दिएपछि सुडान घोटला प्रकरणमा भ्रष्टाचारी ठहर भई जेलमा रहेका ठेकेदार शम्भु भारती कारागारमुक्त भएका छन् । सर्वोच्च अदालतले उनलाई कारागारबाहिर

प्रदेश-३ को राजधानी र नामका विषयमा सहमति जुट्न सकेन्, मंगलबार बहुमतले पास गरिने

प्रदेश नं–३ का सभामुख सानुकुमार श्रेष्ठले राजधानी र नामका विषयमा प्रदेशसभामा साेमबार छलफल हुने र मंगलबार मतदान हुने बताएका छन् । प्रदेशसभा सचिवालयमा आइतबार पत्रकारसँग छलफल कार्यक्रमको आयोजना गरेर उनले