Logo
३ आश्विन २०८१, बिहीबार
(January 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

सलमान खानको कार्य अर्बौं रुपैयाँ कमाउने, उधारो खाने

दश वर्ष भयो सलमान खानले खेलेका प्रत्येक फिल्मले एक सय करोडभन्दा बढी कमाएको । पछिल्ला दशक उनका हरेक फिल्मले सय करोड क्लबमा प्रवेश पाएका छन् । सलमान बलिउडमा सबैभन्दा बढी

पशुमाथि हुने निर्दयी व्यवहार तत्काल रोक्न कृषि मन्त्रालयको निर्देशन

कृषि तथा पशुपंछी विकास मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पशुमाथि हुने निर्दयी व्यवहार तत्काल रोक्न भनेको छ । अन्तर्राष्ट्रिय दबाब आएपछि कृषि मन्त्रालयले संघीय मामिला तथा सामन्य प्रशासन

म्यानपावरबाट कामदार ठगिन छाडेनन्, नियामक निकायमा उजुरीको चाङ्

सुखी नेपाली समृद्धको नेपालको नारा घन्काउने सरकारले मुलुकमा सबैलाई रोजगारी दिन नसक्दा नेपालीहरु विदेशीमा बाध्य छन् । विदेशीनु पर्दाको पिडाका विच उनीहरु म्यानपावरबाट ठगिन समेत छाडेका छैनन । गत आर्थिक

विद्युत् महसुल दर परिवर्तन, अब १० युनिटसम्म बत्ति बाले पैसा तिर्न नपर्ने

नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समिति बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको

रूपन्देहीमा दुई ट्रक ठोक्किँदा ३ को मृत्यु, ९ घाइते

मंगलबार बिहान रूपन्देहीकाे रोहिणीमा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । भैरहवाबाट नवलपरासीतर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक

इन्टरनेटमा रोकिएन ठगी , उपभोक्ता निरीह, नियामक निकाय रमिते

पहिलेको तुलनामा इन्टरनेटमा धेरै सुविधा छन् तर प्रविधिले जति सहज बनाएको छ नेपाली इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले त्यो सुविधा उपभोक्तालाई दिन सकेका छैनन् । नेपाल प्रहरीको सञ्चार निर्देशनालयका पूर्व

साढे तीन लाखमै नेपालमै बन्छ यस्तो आकर्षक घर !

कोरियाली कम्पनि एसवाई प्यानलले( SY Nepal) आफ्नो उत्पादन शुरु गरेको छ । फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै हप्तादेखि उत्पादन शुरु गरेको हो । नेपालका बिभिन्न जिल्लामा

नाम चलेकै सिमेन्ट उद्योगकाे राेकिएन बदमासी, गुणस्तरहीन उत्पादन गर्ने थप चार उद्योग कारबाहीमा

नाम चलेकै सिमेन्ट उद्योगले गुणस्तरहीन सिमेन्ट बेच्ने काम अझै राेकिएकाे छैन । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर विपरीत सिमेन्ट उत्पादन गर्ने चार उद्योग फेरि कारबाहीमा परेका छन ।

सर्वेन्द्र खनालले आइजीपीबाट अवकाश लिर्दै, अवका दाबेदार यस्ता !

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल २०७६ माघ २८ मा अवकाश हुँदैछन् । उनको अवकाश हुन अब १४ दिनमात्र बाँकी छ । उनको अवकाशपछि डीआईजीपीबाटै आइजीपी बढुवा हुनेछन् । डीआईजीपी ठाकुरप्रसाद

गायिका राउत आज धरौटीमा रिहा हुने सम्भावना

 हाल थुनामा रहेकी गायिका आस्था राउत मंगलबार धरौटीमा रिहा हुने सम्भावना छ। प्रहरीले सरकारी वकिलले तयार पारेको अभियोग पत्रसहित मंगलबार गायिका राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गर्ने तयारी गरेको

प्रधानमन्त्री रोजगार कार्यक्रम : बेरोजगारका लागि स्थानीय तहमा बजेट पठाइँदै

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम एक सय दिनको रोजगारीका लागि अर्को सातादेखि स्थानीय तहमा बजेट पठाउने तयारी सरकारले गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षमा ७५३

सुनको मूल्य फेरि बढेर ७६ हजार पुग्यो

सुन एक दिनमै तोलामा ५ सय रुपैयाँले बढेको छ। आइतबार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुन आज (सोमबार) ७६ हजार रुपैयाँ पुगेको छ। निरन्तर उकालो लाग्दै गएको सुनको