Logo
३ आश्विन २०८१, बिहीबार
(January 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

नेविसंघ तदर्थ समितिको अध्यक्षमा राजीव ढुंगाना मनोनित

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको चुनावी मिति घोषणा गरेपछि नेपाली कांग्रेसले निष्क्रिय अवस्थामा रहेको नेविसंघ तदर्थ समितिको अध्यक्षमा राजिव ढुंगानालाई मनोनयन गरेको छ । कांग्रेस शीर्ष नेताहरुबीच गत शुक्रबार भएको

बिहारको चम्पारणबाट वामपन्थी नेता कन्हैया कुमार पक्राउ

वामपन्थी नेता तथा जेएनयू छात्र संघका पूर्व अध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले पक्राउ गरेको छ । ट्विटरमा कन्हैया कुमारले यो जानकारी दिएका छन् । उनले लेखेका छन् ‘आज चम्पारणमा

बलिउड सुपरस्टार रजनीकान्तलाई तत्काल पक्राउ गर्न माग

बलिउड सुपरस्टार रजनीकान्तलाई तत्काल पक्राउ गर्न माग गरिएको छ। चर्चित टिभी सो मेन भर्सेस वाइल्डको सुटिङ नेशनल पार्कमा गरिएको भन्दै उनलाई पक्राउ गर्न मागरिएको हो। रजनीकान्तले उक्त शोका होस्ट बेयर

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी विवाह बन्धनमा बाँधिए

राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन्। उनले धनगढीकी प्रतिभा घिमिरेसँग बिहीबार विवाह गरेका हुन्। उनीहरुको विवाह राजधानीको एक मन्दिरमा भएको हो। नवजोडीलाई पूर्वकप्तान पारस खड्काले बधाई

सुनको भाउले फेरी सीमा नाघ्दै, आज ७६ हजार ३ सयमा कारोबार

सुन एक दिनमै तोलामा ७ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ७५ हजार ६ सयमा कारोबार भएको सुन आज (बिहीबार) ७६ हजार ३ सय रुपैयाँ पुगेको छ । निरन्तर

विदेशी मुुद्राको सञ्चितिमा सुधार, १० खर्ब ८८ अर्ब विदेशी विनिमय सञ्चिति

विदेशी मुुद्राको सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पाँच महिनाको प्रतिवेदनअनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड

९ महीनामा वैदेशिक रोजगारमा केके प्रणालीगत सुधार भयो ? यसो भन्छन् महानिर्देशक भिष्म भुसाल

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कति छ भन्ने यकीन तथ्याङ्क हामीसँग छैन । सन् २००० को अप्रिल २९ देखि हालसम्म करिब ६३ लाख श्रम स्वीकृति जारी भएको छ । यसको

देउवालाई प्रधानमन्त्रीले भने – धक्का कोरोना भाइरसको हो

आफूले संसदमा कोरोना भाइरसतर्फ संकेत गर्दै धक्काको कुरा उठाएको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रष्ट पारेका छन् । मंगलबार संसदमा सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिने क्रममा प्रधानमन्त्री ओलीले भ्रमण वर्ष २०२०

नेपाललाई पाम आयल निकासीमा शुन्य भन्सार सहुलियत नदिन भारतीय व्यापारिको दबाब

नेपाललाई पाम आयल निकासीमा शुन्य भन्सार सहुलियत नदिन भारतीय व्यापारिको दबाब पर्न थालेको छ । भारतको व्यापारिक निकाय सोल्भेन्ट एक्जाक्र्ट एसोसियसन अफ इण्डिया (एसईए) ले नेपाललाई पाम आयल निकासीमा शुन्य

तामझामका साथ प्रधानमन्त्रीले सुरुवात गरेको सामाजिक सुरक्षा योजनामा आकर्षण नै कम

तामझामका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवात गरेको सामाजिक सुरक्षा योजनामा आकर्षण नै बढ्न सकेको छैन । योजनामा रोजगारदाताको आकर्षण त देखिएको छैन नै, श्रमिकहरुले समेत त्यसमा जाने इच्छा नदेखाएको

नेकपा केन्द्रीय कमिटी बैठक सुरु, ओली र दाहालले गरे सम्बोधन

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेकपा बनेपछि दोस्रो पटक बसेको जम्बो केन्द्रीय समितिको बैठक राष्ट्रिय सभा

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे नेकपा केन्द्रीय सदस्यमा मनोनित

सत्तारूढ दल नेकपाले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको गरेको छ । मंगलबार बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेकाे हो । नेकपा महासचिव विष्णु पौडेलले