Logo
४ आश्विन २०८१, शुक्रबार
(November 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

बार एशोसियनले आन्दोलनको स्वरुप परिवर्तन गर्ने, सडक आन्दोलनमा जाने योजना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसियनले आन्दोलनको स्वरुप परिवर्तन गर्ने भएको छ। जबराले भोली बुधबारसम्म पनि निकास नदिए सडक आन्दोलनमा जाने बारको योजना छ।

चितवन पुगेर केपी ओलीले भने- ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा महाधिवेशन गर्ने कुरा ठूलो नभएको बताएका छन् । सोमबार एमालेको भतरपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यहाँ महाधिवेशन गरे पनि, नगरे

दशबुँदे सहमति गर्दा दुईजना अध्यक्ष रहने सहमति भएको भीम रावलको खुलासा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले दशबुँदे सहमति गर्ने क्रममा दुईजना अध्यक्ष रहने सहमति भएको बताएका छन्। दशबुँदे सहमतिको कार्यान्वयनसम्बन्धी कार्यदलको संयोजकबाट राजीनामा दिने क्रममा उनले यस्तो खुलासा गरेका हुन्। असार

बादशाह जस्तो ठानेका ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍यायौं : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री छँदा केपी ओलीले आफूलाई बादशाह ठानेपछि आफूहरुले बालुवाटारबाट बालकोट पुर्‍याएको बताएका छन्। शनिबार सर्लाहीको मलंगवामा आयोजित शिक्षक संगठनको एकता घोषणा समारोहमा सम्बोधन

प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जादैँ

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सेनापति शर्माको भ्रमण स्वीकृत गरेको हो । भारतले प्रदान गर्ने मानार्थ महारथीको सम्मान ग्रहण गर्न

सरकारद्वारा संसद अधिवेशन अन्त्यको सिफारिस

सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । २३ भदौमा शुरु भएको अधिवेशनमा

प्रदेश सरकारको नेतृत्वमा चौथों दल : एमाले फुटाएर सत्तामा पुग्ने नेपालको प्रयास सफल

एमाले फुटाएर सत्ताको बाघडोर सम्हालने माधव नेपालको प्रयास सफल हुँदै जान थालेको छ । नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशबाट पहिलो मुख्यमन्त्री पाएको छ। एमालेबाट फुटेर नयाँ पार्टी

कांग्रेसले महाधिवेशनको नयाँ मिति तोक्यो, यस्तो छ कार्यतालिका !

 नेपाली कांग्रेस १४ महाधिवेशनको नयाँ कार्यतालिका तोकेको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले आगामी मंसिर २७ देखि ३० गते गर्ने गरी महाधिवेशनको मिति सारेको हो । कांग्रेस निर्वाचन समितिका

बागमती प्रदेश मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले ५९ सांसदको हस्ताक्षरसहित दाबी पेस गरे

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एंव बागमती प्रदेश सभा सदस्य राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि ५९ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका छन्। माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीका

राष्ट्रियसभा उपाध्यक्षको कार्यकक्षमै बन्दूक पड्कियो

सिंहदरबारमा बन्दुक पड्किएको छ । राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालकी पीएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली पड्केको बताइएको छ । के कसरी गोली पड्क्यो भन्ने बिषयमा खुलिसकेको छैन । तर, भारतीले

इजलासमा नबसेका सर्वोच्चका दुई न्यायाधीश भारततिर लागे

सर्वोच्च अदालतका दुई जना न्यायाधीश भारत प्रस्थान गरेका छन्। जिल्ला अवलोकन भ्रमणमा निस्किएका न्यायाधीशद्वय सपना मल्ल प्रधान र अनिल कुमार सिन्हा आज बिहान भारतको लखनउतर्फ लागेका हुन्। आज बिहान नेपाली

जव कमेडियन भरतमणीको पराश शाहसँग भेट भयो….

कमेडियन भरतमणी पौडेल र पराश शाहबीच भलाकुसारी गर्ने संयोग जुरेको छ ।  भरतले सुमन कोइराला (कमेडियन दले दाइ) का साथमा  पारस शाहसँग गत शुक्रबार राजधानीको दरबारमार्गस्थित ओपियम क्याफेमा भेटेका हुन्।