Logo
३ आश्विन २०८१, बिहीबार
(February 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

गच्छदारलाई भ्रष्टाचार मुद्दा लगाइएको विरोधमा नेविसंघ सडकमा

ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा आफ्नो पार्टीका नेतालाई प्रतिशोध र बदनियतपूर्ण ढंगले मुद्दा लगाइएको भन्दै नेपाली कांग्रेसका भ्रातृ संगठनहरू विरोधका लागि सडकमा आएका छन् । नेपाल विद्यार्थी संघ र

विचार : गाँजामाथि किन प्रतिवन्ध ?

नेपाल एक उर्वरभुमि राष्ट्र हो । भौगोलिक बनावट अनुसार हावा पानी र माटो फरक भए सँगै भिन्न भिन्न किसिमका वस्तुहरु उत्पादन हुने गर्दछ । नेपालमा रहेको उर्वरभूमिलाई चिन्न सक्ने हो

डेढसय उद्योगमा झण्डै २८ अर्ब वैदेशिक लगानी आउँदै

काठमाडौं । डेढसय उद्योगमा झण्डै २८ अर्ब वैदेशिक लगानी आउने भएको छ । सरकारी तथ्यांकअनुसार चालू आवको ६ महिनामा विभिन्न उद्योगमा २७ अर्ब ६८ करोड रूपैयाँ बराबरको भारत, चीन जस्ता

ललिता निवास सरकारी जग्गा प्रकरण : कांग्रेसद्वारा फेरि संसदमा अवरोध

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ। शुक्रबार दिउँसो बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर अवरोध गरेका हुन्। सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नेबित्तिकै बोल्दै

लसुनको मूल्य दिनप्रतिदिन बढ्दो, प्रतिकेजी ६ सय ३५ पुग्यो

 बजारमा लसुनको मूल्य दिनप्रतिदिन बढ्दो छ । १५ दिनअघिसम्म झण्डै साढे २ सय रहेको लसुनको मूल्य अहिले प्रतिकेजी ६ सय ३५ पुगेको छ । प्रतिदिन बढ्ने क्रममा रहेको लसुनको माग

राजनीतिक पूर्वाग्रहमा उपसभापति गच्छदारमाथि भ्रष्टाचार मुद्दा : कांग्रेस

राजनीतिक पूर्वाग्रहका आधारमा उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा चलाइएको भन्दै त्यसविरुद्ध पार्टी र भातृ संस्था परिचालन गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ। बिहीबार सभापति निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय

८६ हजार घर पुनर्निर्माण गर्न विश्व बैंकबाट २३ अर्ब ऋण उपलव्ध हुने

विश्व बैंकले थप ८६ हजार ६ सय ८० वटा घरको पुनर्निर्माणका लागि नेपाल सरकारलाई २०० मिलियन डलर (२२ अर्ब ८२ करोड) रुपैयाँ प्रदान गरेको छ । ३२ जिल्लाका लाभग्राही भूकम्पपिडितको

गच्छदारलाई मुद्दा लागेपछि कांग्रेसमा खैलाबैला, देउवा निबासमा आकस्मिक बैठक सुरु

काठमाडौं । साढे ९ करोडको विगोसहित कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसले त्यसको सामाना गर्नेबारे रणनीति बनाउन आकस्मिक बैठक सुरु भएको छ । कांग्रेस सभापति देउवा निवास

सभामुख अग्नि सापकोटाविरुद्ध परेको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाई नहुने

सभामुख अग्नि सापकोटाविरुद्ध परेको कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा सुनुवाई नहुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बुधबार संवैधानिक इजलास गठन नगरेपछि सापकोटा विरुद्धको मुद्दामा सुनुवाई नहुने भएको

चीनमा रहेका नेपालीहरुको अवस्थाबारे बोल्यो चीन

चीनले आफ्नो मुलुकमा रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको बताएको छ । राजधानीमा केही सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा चिनियाँ राजदूत होउ यान्छीले सो कुरा बताएकी हुन् । राजदूत यान्छीले कोरोना प्रभावित वुहानमा रहेका

एमसीसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु

सरकारले एमसीसी परियोजना निर्माणका लागि जग्गा अधिग्रहण गर्न प्रक्रिया अघि बढाएको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन अर्थात् एमसीसी परियोजना निर्माणका लागि सरकारले जग्गा अधिग्रहणको सूचना प्रकाशन गरी प्रक्रिया अघि बढाएको

कोरोना भाइरसको उपचार गर्न काठमाडौंमा तीन अस्पताल छुट्याइयो

चीनबाट फैलिएको कोरोना भाइरसका विषयमा प्रतिनिधि सभामा विशेष छलफल भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सार्वजनिक महत्वको विषयमा भन्दै नेपाल सरकारको तयारी बारे जानकारी दिएका छन्। यस क्रममा