Logo
३ आश्विन २०८१, बिहीबार
(March 3, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

कोरोना भाइरसकाे सक्रमणसँगै प्रभावित देशहरुमा श्रम स्वीकृति तत्कालका लागि रोक्न छलफल सुरु

कोरोना भाइरस (कोभिड १९ )काे सक्रमणसँगै प्रभावित देशहरुमा श्रम स्वीकृति तत्कालका लागि रोक्न छलफल सुरु भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्त सुमन घिमिरेका अनुसार परराष्ट्र मन्त्रालय, श्रम

अर्थमन्त्री युवराज खतिवडासहित १८ जना सांसद्को राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा

अर्थमन्त्री युवराज खतिवडा सहित १८ जना सांसद्को राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा भएको छ । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन्

चीन, जापानसहित पाँच देशमा अन–अराइभल भिसा रोकियो

सरकारले कोरोना भाइरस (कोभिड(१९) अति प्रभावित पाँच मुलुकलाई अनअराइभल भिसामा रोक लगाएको छ । अध्यागमन विभागका अनुसार चीन, इरान, इटाली, कोरिया र जापानलाई अनराइभल भिसामा रोक लगाइएको हो । मन्त्रिपरिषद्को

सुनको भाउले हरेक दिन नयाँ रेकर्ड तोड्दै, एकैदिन तोलामा ४०० ले बढ्यो

सुनको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ। सुनको भाउले बुधबार नयाँ उचाइ लिएको छ। आज एकैदिन तोलामा ४०० रुपैयाँ बढेर सुनको भाउ नेपालको इतिहासमै उच्च विन्दुमा पुगेको हो। नेपाल

सिटिजन्स बैंकले ल्यायो स्मार्ट बचत खाता, सुविधै सुविधाले भरिपूर्ण

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ ‘सिटिजन्स स्मार्ट बचत खाता’ को शुभारम्भ गरेको छ । यस निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै

भारतीय बजेटले नेपाली अर्थतन्त्रमा पारेको प्रभावबारे अध्ययन गर्दै सरकार

भारतीय बजेटले नेपाली अर्थतन्त्रमा पारेको प्रभावबारे सरकारले अध्ययन थालेको छ। अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग मिलेर यस्तो अध्ययन थालेको हो। भारतीय बजेटले नेपाली कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता ‘ध्वस्त’ परिदिने टिप्पणी

युरोपेली लगानी बैंकले विद्युत वितरण प्रणालीलाई १२ अर्ब रुपैयाँ ऋण दिने

विद्युत् वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजनाका लागि युरोपेली लगानी बैङ्कले दिने १२ अर्ब ४१ करोड ऋण दिने भएको छ । ऋण सहायता प्राप्त गर्ने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको

नेपाल ट्रस्टको एक सय ७३ रोपनी जग्गा मन्त्रिपरिषदबाट निर्णय गराएर व्यक्तिको नाममा दर्ता

नेपाल ट्रस्टको कार्यालयमातहतको एक सय ७३ रोपनी सरकारी जग्गा मन्त्रिपरिषद्बाट निर्णय गराएर व्यक्तिको नाममा दर्ता गरेको पाइएको छ । पूर्वराजपरिवारको स्वामित्वमा रहेको जग्गा राजतन्त्रको अन्त्यपछि व्यक्तिको नाममा दर्ता भएको पाइएपछि सरकारले

चीनबाट फर्किन लागेका केही बिद्यार्थीमा ज्वोरो देखिएपछि नेपाल आउन रोक

कोरोना प्रभावित चीनको हुबेईस्थित वुहान शहरबाट नेपाली लिन पुगेको वाइडबडी विमान चढ्न केही नेपालीमा ज्वरो देखिएपछि विमानस्थल अधिकारीले विमान चढ्न रोक लगाएको जानकारी प्राप्त भएको छ । विमानस्थलमा रहेका नेपालीहरुका

सरकारका २ बर्ष : निजी क्षेत्र त्रासमा बस्न बाध्य

प्रधानमन्त्री केपी ओलीको नेतृत्वको सरकारले शुक्रवार २ वर्ष पूरा हुँदा मुलुकको निजीक्षेत्रले भने आफूले स्थायी सरकारको अनुभूति नपाएको बताएको छ । स्थायी सरकारको गठनपछि व्यवसाय–मैत्री वातावरण बन्ने अपेक्षा गरेका उद्यमीव्यवसायीहरू

निर्माण व्यवसायिको लापरबाही बढ्यो, देशभर झण्डै २ सय पुल समस्याग्रस्त

सडक विभागका अनुसार हाल देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन् । निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ हुने गरेको सडक विभागले जनाएको छ । स्थानीय सडकमा

 प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले गर्ने भनेको सम्बोधन स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित भएको छ। शुक्रबार २ बजे प्रतिनिधिसभा बैठकमा हुने भनिएको सम्बोधन शनिबारको लागि सारिएको छ। प्रधानमन्त्रीका केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार नेपाली