Logo
३ आश्विन २०८१, बिहीबार
(March 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

कोरोनाको त्रास : ठुला होटलको व्यवसाय तहसनहस

कोरोनाको त्रासले होटल क्षेत्र तहसनहस बनेको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस ९कोभिड–१९० ले यतिबेला होटलहरु नराम्ररी प्रभावित बनेका हुन । काठमाडौँको सोल्टी क्राउन प्लाजाका महाप्रबन्धक उपल मजुम्दारले

दातृ निकायको मन जित्दै ओलि सरकार, विदेशबाट आउने सहयोग बढ्यो

चालू आर्थिक वर्ष २०७६/०७७ मा ५ अन्तर्राष्ट्रिय साझेदारबाट नेपाललाई करिब ७३ अर्ब रुपैयाँ बराबरको ऋण तथा अनुदान सहायता दिने प्रतिवद्धता आएको छ । अर्थ मन्त्रालय वैदेशिक सहायता महाशाखाका अनुसार चालू

नक्खु जेलभित्र के गर्दैछन, अफताब आलम ?

पूर्वमन्त्री आफताब आलम ललितपुरको नक्खु कारागारमा गत कात्तिकदेखि कैद छन् ।१२ वर्षअघि बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर सामूहिक हत्या गरेको आरोप लागेका पूर्वमन्त्री आफताब आलमको जेलभित्रको दैनिकी अरु कैदीको भन्दा

बजारमा ‘मास्क’ को चरम अभाव !

पसल–पसलमा सहजै उपलब्ध हुने मास्कको आज भोली काडमाडौंमा संकट भएको छ । विश्वभर कोरोना भाइरसको संक्रमण फैलेसगैँ उक्त भाइरसको संक्रमणबाट जोगिन्न मुख्य आवश्यक्ताको रुपमा रहेको मास्क बजारमा उपलब्ध हुन छोडेको

सुनको मूल्यसँग डलर पनि उकालो, एक डलरको मूल्य ११७ रुपैयाँ

नेपाली मुद्रा बुधबार अवमूल्यन भएको छ । बुधबार १ डलरको भाउ ३ रुपैयाँले बढेको हो । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको विनिमय दरअनुसार १ डलर बराबर १ सय १७ रुपैयाँ

ग्लोबल बैंकले ल्यायो टपअप मुद्धती निक्षेप योजना

ग्लोबल आईएमई बैंक लिमिटेडले निक्षेपकर्तालाई नियमित बचतको लागि उत्प्रेरित गरी उच्च प्रतिफल प्रदान गर्न ग्लोबल टपअप मुद्धती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । योजनामा न्यूनतम १० हजार रुपैयाँमा सहभागी हुन

राष्ट्रियसभामा नयाँ अनुहार : १८ सांसदले लिए शपथ

दुई वर्षे कार्यकाल पूरा गरी १८ जना सांसद मंगलबार बिदा भएपछि बुधबार नयाँ सांसदहरुले राष्ट्रियसभामा शपथ लिएका छन् । राष्ट्रियसभाका नयाँ सांसदहरुलाई बुधबार बिहान राष्ट्रियसभाका अध्यक्षले शपथ गराएका हुन् ।

नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा महावीर पुन

मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त भएका छन् । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष समेत रहेका छन् । नवीन सोच भएका

NIC एशिया रेमिटबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

एन आई सी एशिया बैंकले ग्राहकहरूको उल्लासमय सहभागीतालाई मध्यनजर गर्दै एन आई सी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत एन आई

संसारभर कोरोनाभाइरसको उपचारमा चाहिने सामग्रीको अभाव हुन सक्ने डब्लुएचओको चेतावनी

प्रतिरक्षा मेडिकल सामग्रीको अभाव तथा मूल्य बृद्ध भएको बारे विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मेडिकल सामग्री उत्पादक तथा सरकारहरूको ध्यानाकर्षण गराएको छ। ले रक्षात्मक मेडिकल सामग्रीको उत्पादन कम्तिमा पनि ४० प्रतिशतले

पहिलो घरकर्जाका लागि राष्ट्र बैंकको खुकुलो नीति

आवासीय घरकालागि राष्ट्र बैंकले खुकुलो नीति लिएको छ। चालु बर्षको मौद्रिक समीक्षा गर्दै राष्ट्र बैंकले आवासीय घरका लागि खुकुलो नीति लिएको हो। पहिलो घरको लागि प्रदान गरिने कर्जामा ऋण भुक्तानी

अदालतमा आत्मसमर्पण गरेका सिद्धबाबालाई झुम्का कारागार चलान

बलात्कारका आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । गिरीले जिल्ला अदालत सुनसरीमा पुगेर मंगलवार आत्मसमर्पण गरेका हुन् । जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेपनि उच्च अदालत विराटनगरले उनलाई पुर्पक्षका