Logo
४ आश्विन २०८१, शुक्रबार
(March 8, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

शीर्ष तहमा किचलो रहँदा अमेरिकी सहायता ‘एमसीसी परियोजना’ अन्योलग्रस्त

शीर्ष तहमै किचलो रहँदा अमेरिकी सहायताको एमसीसी परियोजना अन्योलमा परेको छ । एमसीसीसँग सम्झौता भई संसदमा दर्ता भए पनि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रकै किचलोका कारण अन्योलमा परेको

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीकाे ६० करोड रुपैयाँको आइपिओ, पायो सुरक्षित रेटिङ

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि रेटिङ गराएको छ। इक्रा नेपालले गरेको रेटिङअनुसार प्राथमिक शेयर निष्काशन गर्न मिल्ने रेटिङ ‘इक्रा एनपि आइपिओ ग्रेड चार’ प्राप्त

चैत ४ गतेदेखि नेपाल पुनर्बीमाको एक अर्ब ६० करोड रुपैयाँको आइपिओ आउँदै

नेपाल पुनर्बीमा कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँको प्राथमकि शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणको लागि एक लाख ५१ हजार कित्ता, सामूहिक लगानी कोषका लागि ८

प्रहरीमाथि छुरा हान्न खोज्नेलाई पक्रन गोली प्रहार

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-२ कोल्हुवामा प्रहरीले गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ। शनिबार राति पौने ११ बजे मापसे चेकिङ गरिरहेका प्रहरीमाथि छुरा हान्न खोजेपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको

दुई हप्ताअघि नेपालबाट अस्ट्रेलियाका गएका एकजनामा कोरोना भाइरसको संक्रमण

नेपालबाट अस्ट्रेलिया गएका एकजनामा कोरोना भाइरसको संक्रमण भएको छ । अस्ट्रेलियाका सञ्चारमाध्यमका अनुसार नेपालबाट दुई हप्ताअघि फर्किएका अन्दाजी २० वर्षका युवामा कोभिड–१९ को संक्रमण भएको हो । अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य

कोरोनाको असर हवाई क्षेत्रमा, अहिलेसम्म ५ अर्बको क्षति पुगेको अनुमान

कोरोनाको असर हवाई क्षेत्रमा देखिएको छ । नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करीव ५ अर्ब रुपैयाँ बराबरको क्षतिको अनुमान वायुसेवा कम्पनीहरुले गरेका छन् । सन् २०२० को पहिलो दुई

सांसद्ले खर्च गर्दै आएको पूर्वाधार विकास कार्यक्रम संकटमा पर्न सक्ने

सांसद्ले खर्च गर्दै आएको पूर्वाधार विकास कार्यक्रममाथि सर्वोच्च अदालतले प्रश्न उठाएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले यसबारे प्रश्न उठाउँदै रकम वितरणबारे लिखित कारण पेश गर्न अर्थ मन्त्रालय, संघीय संसद

पूर्व सांसददेखि पाँचतारे होटलबाट कर छली, ३५ दिनभित्र नबुझाए सम्पत्ति लिलामि गरिने

पूर्व सांसददेखि पाँचतारे होटल तथा रिसोर्टले कर छल्ने गरेको पाइएको छ । महालेखा नियन्त्रक कार्यालयले सरकारी राजश्व तिर्न बाँकी रहेका १ सय २३ जना व्यक्ति तथा फर्महरुको नामावाली र तीनपुस्ते

वीर अस्पतालकै फार्मेसीले मास्क लुकाएको खुलासा

कोरोनाबाट बच्न भन्दै अहिले मास्क लगाउनेहरु ह्वात्तै बढेको छ। कतिसम्म भने बजारमा समेत मास्कको अभाव हुन थालेको छ।  तर, मुलुककै जेठो वीर अस्पतालमा रहेको फार्मेसीले पनि मास्कको कृत्रिम अभाव सृजना

विनोद चौधरीले ग्लोबल बिजनेस समिटलाई सम्बोधन गर्ने

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले टाइम्स अफ इन्डियाद्वारा आयोजित ‘ग्लोबल बिजनेस समिट’लाई सम्बोधन गर्ने भएका छन् । विश्वकै प्रतिष्ठित कार्यक्रममध्येको एक उक्त समिट शुक्रबार र शनिवार नयाँ दिल्लीमा आयोजना हुनेछ

शक्ति सङ्घर्ष नमिल्दा ‘तिरबितर’ भएका राजावादीहरु एकै ठाउँमा आउँदै

शक्ति सङ्घर्ष नमिल्दा ‘तिरबितर’ भएका राजवादीहरु फेरि एकजुट हुन थालेका छन् । हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको ओकालत गर्दै आएका कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर तथा प्रकाशचन्द्र

वाणिज्य बैंकहरुमा सुन राखे अब ब्याज पाइने

अब वाणिज्य बैंकहरुमा सुन राखेर नागरिकले ब्याज पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंकहरुलाई निर्देशन जारी गर्दै निक्षेपका रुपमा सुन संकलन गर्न सक्ने व्यवस्था मिलाएको हो। अब वाणिज्य