Logo
४ आश्विन २०८१, शुक्रबार
(March 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

७ अर्ब ८५ करोड थान अन्त:शुल्क स्टिकर किनिदै

सरकारले इन्डोनेसियाली कम्पनी पेरुम पेर्सेटाकन उआङ रि (पेरुम पेरुरी)सँग ७ अर्ब ८५ करोड थान अन्त:शुल्क स्टिकर किन्ने भएको छ। आन्तरिक राजस्व विभागले गरेको अन्त:शुल्क स्टिकर छपाइको ठेक्का प्रक्रियामा सहभागी ४

टुटल पठाओलाई वैधानिकता दिने तयारीमा सरकार

यातायात व्यवस्था विभागले बाग्मती प्रदेशको ऐनमा टेकेर टुटल र पठाओ जस्ता एप्समा आधारित राइड सेयर कम्पनीलाई वैधानिकता दिन सकिने जनाएको छ। विभागले सूचना जारी गर्दै सार्वजनिक यातायातको रुट अनुमती, भाडादर

सरकारले नेपाल भ्रमण दशकको अवधारणा अघि सार्ने

सरकारले नेपाल भ्रमण दशकको अवधारणा अघि सार्ने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले भ्रमण दशक (२०२०–२०३०) मनाउन लागिएको जानकारी दिए। पर्यटन दशकभरि गरेर हरेक वर्ष छुट्टाछुट्टै कार्यक्रममार्फत

नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले अबदेखि क्वारेन्टाइनमा बस्नुपर्ने

नेपाल आउने स्वदेशी तथा विदेशी नागरिकले अबदेखि ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ। विश्वभर महामारीकाे रुपमा फैलिएको काेराेना भाइरस (काेभिड–१९)को संक्रमण नेपालमा पनि फैलने जोखिम बढेसँगै शनिबारबाट अध्यागमन विभागले नेपाल आउने

कोरोनाको पूर्व तयारीबारे सातै प्रदेशका मुख्यमन्त्रीसहित विज्ञसँग छलफल सुरु

कोरोना भाइरस (कोभिड–१९)को नियन्त्रणको तयारीका लागि सरकारले सातै प्रदेशका मुख्यमन्त्रीसहित विज्ञसँग छलफल गरिरहेको छ। सरकारले कोरोना भाइरस नेपालमा पनि देखिन सक्ने भन्दै सतर्कता र नियन्त्रणको पूर्व तयारीका लागि सातै प्रदेशका

‘४ सय ६४ जनामा कोरोना परीक्षण, एकजना पनि संक्रमित छैनन्’

सरकारले नेपालमा हाल कोरोनाभाइरसबाट संक्रमित एकजना पनि नरहेको दाबी गरेको छ । ४ सय ६४ जनाको परीक्षण गर्दा पोजेटिभ रिपोर्ट नआएको (संक्रमण नदेखिएको) सरकारले स्पष्ट पारेको छ । आइतवार बसेको

स्वरका धनि गायक शिशिर योगीको ६० लाख लिएर एक महिला फरार

स्वरका धनि गायक शिशिर योगीको ६० लाख लिएर एक महिला फरार भएकी छन् । दाङ तुल्सीपुरकी झरना कुँवर (केसी) ले २०७२–०७५ को अवधिमा गायक योगीकी पत्नी खिमी योगीबाट पटक–पटक गरी

पश्चिम ठमेलको संरक्षणका लागि ‘पश्चिम ठमेल पर्यटन परिषद्’को गठन

ठमेल क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका पर्यटन व्यवसायीको हक, हित, र समुदायको संरक्षणको लागि सन्तोष पाण्डेको अध्यक्षतामा पश्चिम ठमेल पर्यटन परिषद् गठन भएको छ । राजधानीको ठमेलमा हालै आयोजित एक

पूर्वमिस नेपाल उषा खड्गीमाथि पतिद्वारा ‘मानसिक र शारिरीक यातना’ !

पूर्वमिस नेपाल उषा खड्गीले पति जीपी तिमल्सिनाबाट विवाहको १७ बर्षपछि पनि आफूले शारिरीक र मानसिक यातना खेपीरहेको विवरण सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो विवरण सार्वजनिक गर्दै

सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं डाकियो

कोभिड-१९ विरुद्ध कार्ययोजना तय गर्न आज सातै प्रदेशका मुख्यमन्त्री काठमाडौं आइपुग्दै छन्। विश्‍वव्यापी महामारी बनेको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम नियन्त्रण र पूर्वतयारीबारे मुख्यमन्त्रीहरूसँग बैठक तय गरिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले

बैंकमा साढे ४५ लाख बचत खाता निष्क्रिय

नेपाल बंगलादेश बैंकमा पर्सा वीरगञ्जका अजय न्यौपाने, काठमाडौं गौशालाकी पूजा रुपाखेती, नुवाकोट विदुरका पूर्णबहादुर गुरुङले खोलेको खाता १० वर्षभन्दा बढी समयदेखि यता कारोबार भएको छैन । यस बैंकले उनीहरूजस्तै १

समय बढाएकै दिन नेप्सेको सिस्टममा समस्या

आजदेखि दैनिक ५ घण्टा शेयर कारोबार हुने बताइएपनि नेप्सेको सिस्टमा समस्या आएको छ । आजदेखि नेप्सेले कारोबार समय थप गरेको कारण समय मिलाउन खोज्दा नेप्से सिस्टममा समस्या आएको नेप्सेले जनाएको