Logo
४ आश्विन २०८१, शुक्रबार
(November 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

एकीकृत समाजवादी निकट प्रेस संगठनको केन्द्रीय समिति घोषणा (सूचीसहित)

नेकपा एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठन नेपालले आफ्नो केन्द्रीय समिति घोषणा गरेको छ। शनिबार घोषणासभा आयोजना गरी वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ अध्यक्ष रहेको २१५ सदस्यीय समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय

विप्लवलाई माओवादी केन्द्रमा ल्याउन प्रयत्न भइरहेको छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी केन्द्रमै ल्याउन प्रयत्न भइरहेको बताएका छन । माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग संवाद भइरहेकाले ढिलो चाँडो विप्लव पनि आउने

कडा सुरक्षाका बीच प्रधानन्यायाधीश जबरा सर्वाेच्च छिरे

सर्वाेच्च अदालतको मूल ढोकामा आन्दोलनरत वकिलहरू धर्नामा बसेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अर्कै ढोकाबाट कार्यकक्ष प्रवेश गरेका छन्। मूल गेटमा कानुन व्यवसायीहरू धर्नामा बसेकाले उनी कडा सुरक्षाका बीच केही बेरअघि अर्कै

प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखले लिए शपथ

नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई राष्ट्रपति विद्यादेवी विद्यादेवी भण्डारीले शपथ गराइन्। प्रदेश १

एमालेले पार्टी सदस्यबाट ७ करोड भन्दा बढी रकम उठाउँदै

 नेकपा (एमाले)ले पार्टीको १०औँ महाविधेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले

तीन वटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन, को-को आए ? हेर्नुहोस्

सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख

वागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाए, पक्षमा ५९ मत !

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार पाण्डेले आफूमाथि प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५९ मत परेको छ । वागमती प्रदेशसभामा १०९ जना सदस्य

परमादेश पाँच दलीय गठबन्धन र न्यायाधीशहरूको सेटिङमा आएको पुष्टी भयो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ को सर्वोच्च अदालतको परमादेश पाँच दलीय गठबन्धन र न्यायाधीशहरूको सेटिङमा आएको थियो भन्ने पुष्टी भएको दाबी गरेका छन् । सोमबार विराटनगरमा कार्यकर्ता

एमाले दशौँ महाधिवेशनको तयारी तीव्र, माधव नेपालको पार्टीलाई उद्घाटनमा नबोलाइने

नेकपा (एमाले) ले दशौँ महाधिवेशनको उद्घाटन चितवनको भरतपुरस्थित नारायणी किनार र बन्दसत्र सौराहाको हात्तीसारमा हुने भएको छ। बुधबार विज्ञप्ति प्रकाशित गरी एमालेले महाधिवेशनको तयारीबारे जानकारी दिएको छ। यस्ताे छ विज्ञप्तिकाे

अति विपन्न गरिब परिवारलाई दश हजारका दरले रकम बाँड्दै सरकार

अति  विपन्न परिवारलाई सरकारले १० हजार वितरण गर्ने कार्यविधि राजपत्रमा प्रकाशन गरेको छ। स्थानीय तहबाट वितरण हुने यो रकम सरकारी सामाजिक सुरक्षामा आबद्ध भएका कुनै पनि परिवारले पाउने छैन। कोभिड-१९

अब विद्युत भारत निर्यात गर्न सकिने, उत्पादित विद्युत किन्न भारत तयार

नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज

रामचन्द्र पौडेलले प्रधानन्यायाधीश जबराको राजीनामा मागे

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन सुझाव दिएका छन्। पौडेलले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने