Logo
४ आश्विन २०८१, शुक्रबार
(March 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

दार्चुला सदरमुकामपारि नारा- आफ्नो जनता फिर्ता ले !

दार्चुला सदरमुकामपारि भारतीय भूमिमा अलपत्र परेका नेपालीहरूले आफ्नो देश फर्किन पाउनु पर्ने माग गर्दै नाराबाजी गरेका छन्। भारतका विभिन्न ठाउँबाट आएका उनीहरू नाका बन्द भएपछि नेपाल पस्न पाएका छैनन्। सीमामै

वितरणतर्फको विद्युत् चुहावट ९.७८ प्रतिशतमा झर्यो

चालू आर्थिक वर्ष (आव) २०७६/७७को पहिलो ६ महिनामा वितरणतर्फको औसत विद्युत चुहावट ९.७८ प्रतिशतमा झरेको छ । गत आव २०७५/७६मा ११.२८ प्रतिशत रहेको वितरणतर्फको चुहावटलाई चालू आवको पहिलो ६ महिनामा

अन्तर्राष्ट्रिय उडान वैशाख ३ गतेसम्म नहुने

अन्तर्राष्ट्रिय उडान वैशाख २ गतेसम्म नहुने भएका छन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको नोभल कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले यस्तो निर्णय गरेको हो।

‘लकडाउन’ ले दैनिक ज्यालादारीमा चल्नेहरुको अवस्था विजोग !

घर बनाउने कर्मीको काम गर्ने रामेछापका रामेश्वर र्पौडेल काठमाडौंमा डेरा गरी बस्छन्। लकडाउनको घोषणा हुने अघिल्लो दिनसम्म पनि उनी बानेश्वरमा एउटा घरको छत ढलान गर्ने समूहमा थिए। दिनभरी छतमा ढलानको

एलपी ग्यास भन्दा सस्तो इन्डक्सन चुलो !

लक डाउनको समयमा खाना पकाउने एलपी ग्यासको कमी भए विकल्पमा इन्डक्सन चुलो सस्तो हुने भएको छ। सर्वसारधारणले अधिक मात्रामा ग्यास सिलिण्डरको संचित गरेकाले बजारमा ग्यासको केही कमी हुन थालेको छ।

कोरोना असर बारे दक्षिण एशियाली अर्थमन्त्रीको भिडियो कन्फ्रेन्स, अर्थतन्त्रमा दीर्घकालिन असर

कोरोनाले पारेको प्रभावको विषयमा दक्षिण एसियाली अर्थमन्त्रीहरुले छलफल गरेका छन् । भिडियो कन्फ्रेन्सबाट अर्थमन्त्री, अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका पदाधिकारीहरुले छलफल गरेका हुन्। छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना

स्वाट्टै घट्यो विद्युत् माग, ढुक्क भएर विद्युतीय उपकरण प्रयोग गर्न कुलमानको आग्रह

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युत्को माग (लोड) पनि ह्वातै घटेको छ । बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युत्को

कोरोनाको आशंकामा सप्तरीमा ३ जना क्वारेन्टाइनमा, एकलाई धरान पठाउने तयारी

कतारबाट आएका सप्तरीका तीन जनालाई क्वारेन्टाइनमा राखिएकाे छ। कोरोना भाइरसको संक्रमणको आशंकामा उनीहरुलाई क्वारेन्टाइनमा राखिएकाे हाे। सप्तरीको हनुमानगर कंकालिनी नगरपालिकाका १, डाकनेश्वरी नगरपालिकाको पातोका १ र भारतीय क्षेत्रबाट नेपाल छिरेका

लन्डनमा एक नेपालीलाई कोरोना संक्रमण

बेलायतको लन्डनमा कोरोना संक्रमित एक नेपाली महिलाले दुई हप्ता भइसक्दा पनि आफूलाई निको हुने सम्भावना नदेखिएको उल्लेख गर्दै यसबाट विशेष सावधान रहन आफन्त तथा साथीभाइलाई सुझाव दिएकी छन्। बेलायतको लन्डनमा

काठमाडौंमा कोरोना : फ्रान्सबाट कतार हुँदै आएकी एक युवतीमा कोरोना भेटिएको स्वास्थ्यमन्त्रीद्धारा पुष्टी

स्वास्थ्य मन्त्रालयले कतारबाट आएका एक जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो। फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा

कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्घाखाँची जिल्ला ‘लक डाउन’

सोमबारबाट अर्घाखाँची जिल्ला ‘लक डाउन’ भएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सोमबार बसेको सर्वपक्षीय बैठकले नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि जिल्लालाई

कोरोनाको प्रभाव बजेट निर्माणमा देखिदै, मन्त्रालयगत छलफल हुन सकेन

आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माणको कामले गति लिन सकेको छैन । बुहमतको सरकार आएपछि जन चाहना अनुसार, जनचाहना पुरा हुने बजेट आउने सबैको आँकलन गरेको थियो । त्यो