Logo
४ आश्विन २०८१, शुक्रबार
(April 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

कोरोनासँग लड्न दातृ निकायबाट ४१ अर्ब सहायता लिर्दै सरकार

कोरोना भाइरससँग लड्न सरकारले दातृ निकायबाट ४१ अर्ब बराबरको सहायता लिने तयारी थालेको छ । विकास साझेदार निकाय विश्व बैंक, एशीयालि विकास बैंक (एडीबी) अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग अर्थमन्त्रालयले

राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी बने

नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले नयाँ गभर्नरका

म्यानपावर व्यवसायीको जालोमा फस्दै सरकार

सरकार म्यानपावर व्यवसायीको जालोमा फस्ने खतरा देखिएको छ । पूर्व श्रममन्त्री गोकर्ण विष्टले गरेका निर्णयहरु उल्टाउन वर्तमान श्रममन्त्री रामेश्वर राय यादप उद्धत देखिएका हुन । उच्च स्रोतका अनुसार एक सय

सीमामा रोकिएका नागरिकलाई देश प्रवेश गर्न नदिनुको कारण पेश गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सीमा नाकामा रोकिएका नागरिकलाई देश प्रवेश गर्न नदिनुको कारण पेश गर्न आदेश दिएको छ। कोरोना भाइरसको संक्रमणको सम्भावनालाई देखाउँदै सरकारले लकडाउन घोषणापछि सीमामा रहेका नेपालीलाई देश प्रवेश गर्न

नेपालमा कोरोनाको छैटौं संक्रमित भेटिए

नेपालमा छैँटौँ कोरोना भाइरसका संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते कतार एयरको क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौँ आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको हो। यसअघि सोही

एनसेलले बुझायो ४ अर्ब ६० करोड रुपैयाँ पुँजीगत लाभकर

टेलियासोनेराबाट एक्जिएटमा आफ्नो शेयर बिक्रि हुँदा लाग्ने लाभकरमध्ये एनसेलले मंगलबार ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ। एनसेलले मंगलबार पुँजीगत लाभकरको दोस्रो किस्ता बुझाएको ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीले

लकडाउन कर्फ्यू होइन तोड्दै हिँड्नका लागि : संचारमन्त्री

डा. युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित छन्। पछिल्ला दिनमा उनले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन्।

राहत प्याकेजप्रति पर्यटन क्षेत्र असन्तुष्ट

पर्यटन तथा होटल व्यवसायीले सरकारले आइतबार ल्याएको राहत प्याकेज पर्यटन मजदुर तथा कर्मचारीमैत्री नभएको गुनासो गरेका छन्। उनीहरुले सरकारले भनेजस्तो कर्मचारीलाई रोजगारदाताले नै तलब दिनसक्ने अवस्था नरहेको बताएका हुन्। होटल

३ सय भारतीय नागरिकलाई लखेट्न भारतीय प्रहरीद्वारा दुई राउन्ड हवाई फायर

वीरगंज–रक्सौल नाकाको मितेरी पुलमा अलपत्र परेको ३ सय भारतीय नागरिकलाई लखेट्न भारतीय प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ। दिउँसो ३ बजे भारतीय प्रहरीले दुई राउन्ड हवाई फायर गरी अलपत्र

लकडाउनको प्रभाव : काठमाडौंमा एकैदिन ४ अर्ब रुपैयाँसम्म एटिएमबाट कारोबार

सरकारले लकडाउन गरेपछि पहिलो दिन काठमाडौं उपत्यकामा एक लाख ९२ हजार २६९ वटा कारोबार भएको थियो। काठमाडौं उपत्यकाबाहिरका ७४ जिल्लामा ५२ हजार ४४८ वटा मात्र कारोबार भएको छ। त्यसदिन राजधानीमा

वीर अस्पतालमा कोरोनाका ‘शंकास्पद’ दुई बिरामीको मृत्यु

उच्च ज्वरो आएर उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएका दुईजना बिरामीको मृत्यु भएको छ। आइतवार भर्ना भएका एकजना र आजै बिहान भर्ना भएका अर्का बिरामीको वीर अस्पतालमा उपचारका क्रममा ज्यान

दैनिक ज्यालादारी गर्नेलाई खाद्यान्नको व्यवस्था गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले दैनिक ज्यालादारी तथा विपन्न वर्गका लागि खाद्यान्न उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ। सोमबार न्यायाधीश विश्वम्बरप्रसाद श्रेष्ठको एकल इजलासले कोरोना भाइरसको संक्रमण रोक लगाउन लक डाउन लागू गर्दा