Logo
४ आश्विन २०८१, शुक्रबार
(May 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

विदेशमा अलपत्रको उद्दार गर्दै सरकार : जिम्मा सेनालाई दिने तयारी

कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउन सरकारले गृहकार्य सुरु गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय उच्च स्तरीय समितिले विदेशमा अलपत्र परेका र स्वदेश

बाँकेमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार भेरी अस्पतालस्थित प्रयोगशालामा ४७ जनाको रिपोर्ट पोजिटिभ आएको छ। १९२ जनाको परीक्षण गर्दा ४७ जनाको पोजिटिभ आएको

भारतीय सेनाध्यक्षको अभिव्यक्ति खण्डन गर्न सरकारलाई निर्देशन

 भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणेको अभिव्यक्ति खण्डन गर्न प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले भारतीय सेनाध्यक्षको अभिव्यक्तिलाई गैरजिम्मेवार र उत्तेजनात्मक भएको

सुत्केरीको मृत्युपछि टिचिङ् अस्पतालका सबै स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिदै

त्रिवि शिक्षण अस्पतालले आफ्नो सबै स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना परीक्षण गर्ने भएको छ । शिक्षण अस्पतालसँग प्रत्यक्ष र अप्रत्यक्ष गरी ३ जना कोरोना संक्रमित सम्बद्ध देखिएपछि अस्पतालमा कार्यरत सबैको कोरोना

आगामी बर्षको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत (हेर्नुहोस्, पूर्णपाठ)

शुक्रबार संसद्को दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन । नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्नुहोस्

लिम्पियाधुरासम्म समेटेर नेपालको नक्सा सार्वजनिक गरिनेछ : राष्ट्रपति

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने जनाएको छ । नीति तथा कार्यक्रम मार्फत् सरकारले नेपालको छुटेको भूमि समेटेर नक्सा सार्वजनिक गरिने घोषणा गरिएको हो । राष्ट्रपति

संघ र सातै प्रदेशमा अत्याधुनिक सरुवा रोग अस्पताल निर्माण हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमबारे जानकारी दिँदै संघ र सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माण गर्ने जानकारी दिएकी हुन्। स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड१९)को विश्वव्यापी

तुइनको कष्टकर जीवन अन्त्य भएको राष्ट्रपतिबाट घोषणा

सरकारले तुइनको कष्टकर जीवन अन्त्य भएको घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा संघीय संसदलाई सम्बोधन गर्दै  राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन्। तुइन विस्थापनमा प्रधानमन्त्री केपी शर्मा ओलीले

कम्युनिष्ट सरकारको तेस्रो नीति तथा कार्यक्रम राष्ट्रपतिबाट संसद्मा प्रस्तुत (LIVE)

नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारको तेस्रो नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले सघीय संसद्को सयुक्त बैठकमा प्रस्तुत गर्न थालेकी छन् । बजेट अघि सरकारले नीति तथा कार्यक्रम संघीय संसदमा पेश

स्वास्थ्य सामग्रीको व्यवस्थापन यथासिघ्र गर्न सरकारलाई निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथासिघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई जोड

शिवम् सिमेन्ट्को व्यापार खस्कियो, आम्दानीमा सवा अर्बले गिरावट!

आफूलाई सबैभन्दा ठूलो उद्योग मान्ने शिवम् सिमेन्ट्को व्यापार पछिल्लो समय खस्किदै गएको छ । त्यसको असर कम्पनीको आम्दानीमा देखिन लागेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा शिभम् सिमेन्ट उद्योगको

अर्थतन्त्रमा बागमती प्रदेशको सबैभन्दा बढी योगदान

मुलुकको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) सबैभन्दा बढी योगदान बागमती प्रदेशको रहेको छ । बागमतीको मुलुकको कुल जीडीपीमा ३५.८४ प्रतिशत योगदान रहेको केन्द्रीय तथ्याँक विभागले जनाएको छ । विभागले प्रादेशिक जीडीपी