Logo
४ आश्विन २०८१, शुक्रबार
(May 28, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

आफ्नो पार्टीको निर्णयलाई जथाभावी व्याख्या नगर्न कांग्रेसको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीको निर्णय र धारणालाई जथाभावी व्याख्या नगर्न चेतावनी दिएको छ। निशान छाप संशोधन गर्ने विषयलाई केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गराउने पार्टीको धारणाप्रति अनावश्यक व्याख्या

स्रोतको चरम दबावमा सरकार, बजेटको आकार धेरै ठूलो नहुने

स्रोत कमजोर बन्दा आगामी आर्थिक वर्षको बजेटको आकारमा गत वर्षको भन्दा धेरै वृद्धि नहुने भएको छ। लकडाउनअगाडिको अवस्थालाई मध्यनजर गर्दै योजना आयोगले अधिकतम १७ खर्ब ५० अर्बसम्मको बजेट ल्याउन सुझाएको

कोरोनाको असर अर्थतन्त्रमा, डेढ खर्ब बढि नोक्सान हुने राष्ट्र बैकको अनुमान

कोरोनाभाइरसले मुलुकको अर्थतन्त्रमा डेढ खर्ब बढि नोक्सान हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षको तेस्रो मौद्रिक समीक्षा गर्दै राष्ट्र बैंकले प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा १६८

मोदी सरकारको एक्सन : पाम आयल, चिया आयातमा रोक !

केपी ओली नेतृत्वको वर्तमान सरकारले मुलुकमा नयाँ नक्सा जारी गरेसँगै नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले नेपालबाट हुने पाम आयल, चीया आयातमा रोक लगाएको छ । पछिल्लो समय नेपालको पाम आयलको

महासंकटकाविच जेठ १५ मा तेस्रो बजेट ल्याउँदै कम्युनिष्ट सरकार

दुईतिहाई बहुमत नजिकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले तेस्रो बजेट जेठ १५ मा ल्याउँदै छ । बजेट निर्माणको नेतृत्व अर्थमन्त्री डा. युवराज खतिवडाले गरिरहेका छन । कोरोनाको महासंकटले सुस्ताएको

सुर्खेतमा ३ जनासहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५८४ पुगे

सुर्खेतमा ३ जनासहित थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्। यो

कोरोनाको प्रभाव : आन्तरिक खर्चमा व्यापक कटौती !

सरकारले आन्तरिक खर्च कटौती गरेको छ। कोरोना भाइरसका कारण नेपाल पनि प्रभावित भएको र आर्थिक संकट उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर राख्दै सरकारले आन्तरिक खर्च कटौती गरेको हो। सरकारले मातहतका

कालीगण्डकी करिडोर : दाना-कुश्माखण्ड असारभित्र संचालनमा ल्याइने

कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी(लकडाउन)काबीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी

लकडाउनमा पनि रोकिएन ढल्केबर सबस्टेसन आयोजनाको काम

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको लाकडाउनकाबीचमा पनि धनुषामा निर्माणाधीन ४००÷२०० केभी ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम भइरहेको छ । कोरोना कहरकाबीचमा पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण रुपमा

दातृ निकायसँग लिएको ऋण तिर्न सरकारलाई सकस

लकडाउनले मुलुकको अर्थतन्त्रमा ठूलो असर पर्दै जाँदा सरकारलाई दातृ निकायबाट लिएको ऋणको साबाँ–ब्याज तिर्न सकस परेको छ । कोरोनाका कारण दातृ निकायसँग लिएको वैदेशिक ऋणको सावाँ–व्याज भुक्तानी गर्न सरकारलाई अप्ठ्यारो

भारत–चीनसँग जोडिएका नाका : मालवाहक गाडीलाई छैन कतै रोकछेक !

कोभिड–१९ का कारण भारत र चीनसँग जोडिएका नाकाहरुमा केही अबरोध आएपनि पछिल्लो समय सहज बन्दै गएको छ । चीनसँग जोडिएको मुख्य नाका तातोपानी नाकामा चीन पक्षले केही सयमयता कडाइ गरेपनि

काठमाडौँ उपत्यकामा ५ सहित देशभर २७ कोरोना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा पाँचसहित देशभर २७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७ जना संक्रमित थएिको बताए। थपिएकामध्ये २४