Logo
४ आश्विन २०८१, शुक्रबार
(November 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

सर्वोच्च परिसरभित्र कानुन व्यवसायीमाथि बल प्रयोग ! १८ न्यायाधीशले गरे विरोध

सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीमाथि प्रहरीबाट भएको बल प्रयोगको सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरुले विरोध गरेका छन् । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु १८ जना न्यायाधीश सम्मिलित बैठकले अदालत परिसरमा

सर्वोच्चमा गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने निर्णय, न्यायाधीशहरू इजलास फर्किने

सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकले सर्वोच्च अदालतमा मुद्दाको पेसी तोक्न गोलाप्रथा प्रणाली लागू गर्ने निर्णय गरेको छ। बिहीबार बसेको फुलकोर्ट बैठकले गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो।

शेखरलाई सभापतिको उम्मेदवार बनाउने कोइराला परिवारको तयारी, सहयोग गर्न शशांक सकारात्मक !

कोइराला परिवारबाट नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नेता शेखर कोइरालालाई सभापतिको उम्मेदवारी बनाउने तयारी भएको छ । सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेका महामन्त्री डा. शशांक कोइराला शेखरलाई सहयोग गर्न सकारात्मक देखिएका छन्

फेरि अधिवेशन गर्न माग गर्दै सानेपामा डडेल्धुरा कांग्रेसको अनसन

वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने आफूहरुको माग सुनुवार्इ नगरेको भन्दै नेपाली काँग्रेस डेडलधुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा रिले अनसन सुरु गरेका छन । पार्टीको

प्रधानन्यायाधीश जबरालाई उच्च नैतिकता प्रदर्शन गर्न पत्रकार महासंघको आग्रह

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई उच्च नैतिकता प्रदर्शन गर्न र अदालतको गरिमा रक्षा गर्न नेपाल पत्रकार महासंघले आग्रह गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै महासंघले नेपाल बार एशोसिएसन र नागरिक तहबाट

दार्चुलाको तिंकर र छाङरुमा भारतीय पक्षको अबरोध, जनगणना गर्न गणकलाई जानै दिइएन

दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित तिंकर र छाङरुमा भारतीय पक्षको अवरोधले जनगणना सुरु हुन सकेको छैन। २५ कात्तिकदेखि देशभर जनगणना गर्न थालिएको थियो। मुलुकभर जनगणना भइरहँदा भारतीय अतिक्रमित ‘कालापानी क्षेत्र’ अन्तर्गत

प्रदेश २ का उद्योग मन्त्री रामनरेश राय यादव किन बर्खास्तीमा परे ?

प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्तीमा परेका छन्। एकीकृत समाजवादीलाई सरकारमा ल्याउनका लागि मुख्यमन्त्री लालबाबु राउतले उनलाई राजीनामा दिन निर्देशन दिएका थिए। राजीनामा

ग्याँस किन चाहियो ? हामीसँग विद्युत नै फालाफाल छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुल्हो र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्। मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को १९ र २० औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले

सर्वोच्च भित्र भइरहेको आन्दोलन कमजोर बन्दै, चार न्यायाधीश नियमित काममा फर्किए

सर्वोच्च अदालतका चार न्यायाधीश नियमित काममा फर्किएका छन्। यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा नहेरेका चार न्यायाधीशहरु मंगलबारदेखि नियमित काममा फर्किएका हुन् । न्यायाधीशहरु बमकुमार

प्रदेश १ का मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची सर्‍यो

प्रदेश १ प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची रहेकोमा प्रतिपक्षी दल एमालेका सांसदहरु उपस्थित नभएपछि बैठक स्थगित भएको हो। विप्लव नेतृत्वले

रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीमा दुई पार्टी विलय हुँदै

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण हुने भएको छ । विवेकशील साझा पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले दुई-तिहाइ बहुमतका साथ

मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई दबाब, सत्तारुढ दलकै विद्यार्थी सडकमा

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई दबाब पर्दै गएको छ ।  सत्तारुढ दलकै विद्यार्थीहरु सडकमा उत्रिएसँगै दबाब बढेको हो । आइतबार काठमाडौं भृकुटीमण्डपको रत्न राज्य क्याम्पस बाहिर नेपाली