Logo
४ आश्विन २०८१, शुक्रबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

भारत–चीनबीच लद्दाखमा दोहोरो झडप, तीन भारतीय सैनिकको मृत्यु

भारत र चीनका सेनाबीच लद्दाखमा झडप हुँदा तीन भारतीय सैनिकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक अधिकृत र दुई जवान रहेको भारतीय सेनाले जानकारी दिएको छ। पूर्वी लद्दाखको गलवान क्षेत्रमा

कर उठाउन नपाएपछि सरकार आर्थिक संकटमा, अनिवार्य दायित्व पूरा गर्न कठिन

जेठ महिनाकै अनिवार्य दायित्व पूरा गर्न कठिन भएको सरकारलाई असारमा यो समस्या अझै बल्झिने छ। असारमा मात्र करिब १ खर्ब कर उठ्ने अनुमान गरेको सरकारले अब साे अवधिमा कर उठाउन

भारतीय तस्करद्वारा नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास

भारतीय तस्करहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका छन । झापा गाउँपालिका–१, लसुनास्थित नेपाल–भारत सीमामा तैनाथ सुरक्षाकर्मीमाथि तस्करहरुको समूहले आक्रमण प्रयास गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर हेडक्वार्टर झापाका एसपी

कर उठाउन सरकारले लकडाउनभर ताकेता गर्न नपाउने

सर्वोच्च अदालतले कर असुली प्रक्रिया रोक्नेगरी जारी आदेश खारेज गर्न गरेको सरकारको माग अस्वीकार गरेको छ। लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्थाका लागि जेठ २८ गते जारी भएको आदेशले

प्रदेश १ को बजेट सार्वजनिक, आगामी वर्ष ४० अर्ब ८९ करोड खर्च गरिने

प्रदेश नम्बर १ का अर्थमन्त्री इन्द्रबहादुर आंङवोले सोमबार आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेका छन् । मन्त्री आंङवोले आगामी वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख

प्रदेश-५ को बजेट : गाडी किन्न कडाइ, विदेश भ्रमणमा छैन बजेट !

प्रदेश- ५ ले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड रूपैयाँको बजेट प्रस्तुत गरेको छ। मुख्यमन्त्री एवं प्रदेशका आर्थिक मामिला एवं योजनामन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेटमा १२ अर्ब

नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण

विगत २४ घण्टायता नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३५ जना महिला

भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रेको नेविसंघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जलाए

भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रेको नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर जलाएका छन् । काठमाडौँको बिजुली बजारमा आयोजित प्रदर्शनमा नेविसंघका कार्यकर्ताले प्रधानमन्त्री ओलीको तस्बिर जलाएका हुन् । भ्रष्टाचार तथा

नेपाल-भारत सम्बन्ध संसारको कुनै पनि तागतले तोड्न सक्दैन : भारतका रक्षामन्त्री राजनाथ सिंह (भिडियोसहित)

भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्ध सामान्य नभएको बताएका छन्। नेपाल र भारत रोटी–बेटीको सम्बन्धमा सँगै जोडिएको भन्दै उनले संसारको कुनै पनि तागतले पनि तोड्न नसक्ने बताएका छन्।

रुकुम घटनामा संलग्न वडाध्यक्षसहित ३४ जना विरुद्ध मुद्दा दर्ता

पश्चिम रुकुम घटनामा संलग्न वडाध्यक्षसहित ३४ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ । रुकुमको चौरजहारी नगरपालिका–८ स्थित सोतीमा ६ जनाको ज्यान लिने गरी भएको घटनामा संलग्न भएको आरोपमा आइतबार चौरजहारी–८

जोर बिजोर प्रणाली भोलीदेखि प्रभावकारी रुपमा कार्यान्वयन गरिने

भोली (सोमबार) देखि सरकारले जोर बिजोर प्रणाली अनुसार स्तहः स्फूर्त रुपमा सवारी चल्न दिने भएको छ । असार १ गतेदेखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकल (स्कुटर) र मोपेडसहितमा जोरबिजोर

लकडाउनका कारण घर बसेका सरकारी कर्मचारी भोलीदेखि अफिस जाँदै

गत साता सरकारले गरेको निर्णय अनुसार भोली (सोमबार) देखि सरकारी कार्यालय खुल्ने भएका छन । झन्डै ८४ दिन लकडाउनका कारण बन्द रहेका सरकारी कार्यालय असार १ गते अर्थात भोलिदेखि सञ्चालनमा