Logo
४ आश्विन २०८१, शुक्रबार
(June 18, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

संविधान संशोधन विधेयक राष्ट्रपतिबाट आजै प्रमाणीकरण हुने

नेपालको दोस्रो संविधान संशोधन विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट सर्वसम्मतिबाट पारित भएपछि आजै प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाइने भएको छ। विधेयक राष्ट्रपति कार्यालय आईपुगेपछि बिहीबारै प्रमाणित गरेर

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत : एडिबी

एसियाली विकास बैंक (एडिबी) एसियाली अर्थतन्त्रको वृद्धिदर संशोधन गरेको छ। एसियन डेभलपमेन्ट आउटलुकको संशोधित प्रतिवेदन सार्वजनिक गर्दै एडिबीले विकासशील अर्थतन्त्रको वृद्धिदर ०.१ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको हो। एडिबीले यसअघि

दैनिक १० हजारको कोरोना परिक्षण गरिदै

दैनिक १० हजारको कोरोना परिक्षण गर्ने सरकारले तयारी गरेको छ । कोभिड–१९ को परीक्षण नपुगेको भन्दै सरकारको तीब्र आलोचना भइरहेका बेला सरकारले प्रत्येक दिन १० हजारको परीक्षण गर्ने गरी गृहकार्य

सीमा क्षेत्रमा तनाव बढेपछि मोदीले बोलाए सर्वदलीय बैठक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–चीन सीमामा भएको भिडन्तपछिको अवस्थाबारे छलफल गर्न सर्वदलीय बैठक गर्ने भएका छन्। मोदीले जुन १९ अर्थात शुक्रबारका लागि सर्वदलीय बैठक बोलाएका हुन्। बैठक शुक्रबार बेलुका पाँच

बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध साढे २ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोडको मुद्दा दायर गरेको छ। बैकिङ कार्यमा लागेपनि सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भन्दै विभागले विशेष अदालत काठमाडौंमा मुद्दा दायर

कोरोनाको असर : विप्रेषण आप्रवाह ६.१ % ले गिरावट

विश्वभर फैलिएको कोरोना भाइरसको असरले गर्दा विप्रेषण आयमा गिरावट आएको छ । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ६.१ प्रतिशतले घटेर ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँमा सिमित

विदेशबाट उद्धार गरी ल्याइने नागरिकसँग भाडा नलिन सर्वोच्चको आदेश

वैदेशिक रोजगारी वा अन्य कारणले विदेशमा पुगेका नागरिकलाई कोभिड–१९ कारण उद्धार गर्दा उनीहरुबाट भाडा नलिन सर्वोच्च अदालते अन्तरिम आदेश दिएको छ। सोमबार न्यायाधीशहरु आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासले विदेशमा

३६ एसपीको सरूवा, को-को कहाँ पुगे ?

प्रहरी प्रधान कार्यालयले ३६ प्रहरी उपरीक्षक (एसपी)हरूको सरूवा गरेको छ। सोमबार असार १ गते देखि लागू हुने गरी प्रहरी प्रधान कार्यलयले एसपीहरूको सरूवा गरेको हो। महानिरीक्षक ठाकुर ज्ञवालीले गरेको निर्णय

मंगलबार नेपालमा ३८० जना कोरोना संक्रमित थपिए, ११७ जनाले जिते

मंगलबार नेपालमा ३८० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका विभिन्न स्थानमा रहेका प्रयोगशालमा गरिएको नमुना परीक्षणका क्रममा ३८० जनामा

बजेट असन्तुलित भएको भन्दै सत्तारुढ दलबाटै सरकारको कडा आलोचना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभा सदस्य बेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट विनियोजन सन्तुलित नभएको र देश निर्माणमा योगदान पुर्‍याउने नेताहरुलाई अपमान गरेको बताएका छन्। राष्ट्रिय सभाको मंगलबारको

धानको समर्थन मुल्य तोक्न मन्त्रिपरिषद्मा सिफारीस

धानको न्युनतम मूल्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा धानको सर्मथन मूल्य मन्त्रिपरिषदमा पेश गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले

बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा देऊ : सांसद विडारी

राष्ट्रियसभा सदस्य राम नारायण विडारीले बजेट खर्च नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने बताएका छन्। विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा लिँदै विडारीले असारमा बजेट पारित भइसकेपनि साउनबाट फटाफाट काम