Logo
५ आश्विन २०८१, शनिबार
(June 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

भारतको जम्मु–कस्मिरमा पाकिस्तानको हमला, गोलावारी परि नेपालीको ज्यान गयो

भारतको जम्मु–कस्मिरमा भएको भिडन्तमा परि एक नेपालीको ज्यान गएको छ । गुल्मीको छत्रकोट गाउँपालिका वडा– ५ खज्याङ घर भएका भारतीय सेनाका हवल्दार दीपक कार्की सोमबार बिहान भएको भिडन्तमा ज्यान गएको

अख्तियारको दुरुपयोग, स्वास्थ्य उपकरण खरिदमा अनियमितता भएको लेखा समितिको ठहर

कोभिड १९ रोकथामका लागि स्वास्थ्य उपकरण खरिद प्रकरणमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारको दुरुपयोग भएको पाइएको छ । संघीय संसद प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा समिति सभापति भरतकुमार

उद्योग वाणिज्य महासंघको साधारणसाभा साउनको अन्तिम साता गर्ने प्रस्ताव

कोरोना भाइरस संक्रमण रोकथामका लागि लागू भएको लकडाउनका कारण स्थगित नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा साउन अन्तिम साता आयोजना गर्ने महासंघको पदाधिकारी वैठकले निर्णय गरेको छ। आज बसेको महासंघको पदाधिकारी

पछिल्लो २४ घन्टामा थपिए ५३५ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार विभिन्न जिल्लामा ५ सय ३५ कोरोना संक्रमित थपिएका हुन्। योसँगै

अत्याधुनिक हतियार किन्दै भारत, पाँच सय करोड बजेट सेनाले पायो

भारतले चीनसँग लद्धाखको गलवान उपत्यकामा तनाव बढेपछि भारतले अत्याधुनिक हतियार किन्ने तयारी गरेको छ । सरकारले चीनसँगको सीमा तनावकाबीच सशस्त्र सेनालाई युद्ध तयारीका लागि आपतकालीन कोष प्रदान गरेको हो ।

‘डिप्रेसन’ लाई जित्न के गर्ने ?

कसैले यदि आजको दिन राम्रो भएन डिप्रेसनमा छु भन्छ भने त्यो डिप्रेसन होइन । यो त डिप्रेसनबारे हाम्रो अल्पज्ञान हो । बिडम्बना यहिँ छ कि हामी यो कति जटिल शब्दलाई

धितोपत्र बजार खोल्न अध्ययन समिति बन्यो

धितोपत्र बोर्डले बजारलाई आगामी दिनमा कसरी खोल्ने भनेर अध्ययन गर्न कमिटि बनाएको छ । चैत ११ गतेबाट शुरु भएको लकडाउनमा बीचमा २ दिन बजार खुले पनि बाँकी समय बजार बन्द

प्रदेश नम्बर १ को प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसद्धारा अवरूद्ध

प्रदेश नम्बर १ को प्रदेशसभा बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरूद्ध गरेको छ। सोमबार बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसद उठेर विरोध जनाए। लगत्तै कांग्रेस सचेतक केदार कार्कीले बोल्ने समय पाए।

एमसिसीको विरोधमा अन्दोलन चर्काउन साना ११ दलको ‘मोर्चाबन्दी’ !

एमसिसीको विरोधमा अन्दोलन चर्काउन साना ११ दलले मोर्चाबन्दी गरेका छन । अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसेन एमसिसीको विरोधमा विभिन्न ११ दलले मोचाबन्दी गरी चरणबद्ध रुपमा आन्दोलन गर्ने घोषणा

कोरोना रोकथामका लागि करिब ६ अर्ब निकासा

कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि अर्थ मन्त्रालयले करिब ६ अर्ब निकासा गरेको छ । मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर निकाय तथा अस्पतालहरुलाई २ अर्ब ३१

चार दलको फरक मतबीच ७ वर्षे प्रावधान सहितको नागरिकता विधेयक बहुमतले पास

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पास गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेस,

आज मात्रै ४२१ संक्रमित थपिए,१७७२ डिस्चार्ज

नेपालमा आइतबार ४२१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार ४२१ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए । उनीहरु