Logo
५ आश्विन २०८१, शनिबार
(June 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

नेकपा र सरकार सिध्याउन विदेशी शक्तिहरु सल्बलाएको ओलीको दावी

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा नेकपा र सरकार ढाल्न विदेशी शक्तिहरु सल्बलाएको बताएका छन । बुधबारबाट सुरु भएको पार्टी स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दे उनले विदेशी शक्तिले पार्टी र

२४ घण्टामा थप ६२९ जनामा कोरोना भाइरस सङ्क्रमण

नेपालमा विगत २४ घण्टामा थप ६२९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ। योसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १०,७२८ पुगेको छ। तीमध्ये २४

७५३ वटै स्थानीय तहले आगामी वर्षका लागि बजेट ल्याउँदै

७५३ वटै स्थानीय तहले बुधबार आगामी आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याउँदै छन्। संघीय मामिला तथा स्थानीयका विकास मन्त्रालयले निर्धारण गरेको मितिमै ७५३ वटै स्थानीय गाउँसभा तथा नगरसभामा बजेट

घर सजाउँदै हुनुहुन्छ ? सावधान ! यी गल्ती नगर्नुहोस्

हामी घरलाई आकर्षक बनाउन चाहन्छौं तर, जानेर वा नजानेर त्यो भद्रगोल बन्न पुग्छ । घर सजाउने कुरामा हाम्रो ढंग नपुग्दा अनाकर्षक हुनपुग्छ । राम्रै बनाउन चाहेको कुरा पनि सुहाउँदिलो देखिदैन

सुनको भाउले इतिहास तोड्यो, आज तोलामा ९१ हजार ६ सयमा कारोबार

सुनको भाउले इतिहास तोडेको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाला

नेकपाको स्थायी कमिटि बैठक धुम्बाराहीमा जारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक जारी छ । पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र सरकारको कामकारवाही बारे सघन

चीनतर्फको तातोपानी नाकाबाट नियमित समान आयात हुन थाल्यो

तातोपानी नाका हुँदै सामान आयात निरन्तर रुपमा हुन थालेको छ। बाटो बनाउने क्रममा केही समय सामान बोकेका कन्टेनरहरु रोकिए पनि अहिले सो नाकामा कुनै अवरोध नभएको भन्सार कार्यालयले जनाएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

मंगलबार ५ सय ३८ कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ संक्रमित थपिएको जानकारी दिए। सो संख्या थपिएसँगै आजसम्म

कोरोना रहँदासम्म शनिबार जस्तै आइतबार सार्वजनिक विदा दिन माग

कोरोना भाइरस महामारी रहँदासम्म आइतबार पनि बिदा दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले माग गरेका छन् । प्रतिनिधिसभा संसद बैठकमा मंगलबार शून्य समयमा बोल्दै सांसद प्रधानले निजी सवारी

बेसारमा नेपाल परनिर्भर, भारतसहितका देशबाट २७ करोड ९५ लाखको बेसार आयात

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन यता बेसारका बारेमा विभिन्न खाले अभिवक्ती दिइरहेको बेला मुलुक भने बेसारमा परनिर्भर रहेको तथ्य फेला परेको छ । चालु आर्थिक वर्षको पहिलो १० महिनामा

बालुवाटारमा प्रधानमन्त्री र प्रचण्डबीच डेढ घण्टा छलफल

प्रधानमन्त्री एवंम नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटघाट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा करिब डेढ घन्टा दुई अध्यक्षबीच छलफल भएको प्रधानमन्त्री निवास बालुवाटार स्रोतले

आर्थिक संकटमा फसेको सरकारलाई निजी क्षेत्रले सघाउँदै

आर्थिक संकटमा फसेको सरकारलाई निजी क्षेत्रले सघाउँदै गएका छन । सर्वोच्चले तत्काल कर उठाउनका लागि ताकेता नगर्न सरकारलाई आदेश दिएपछि मासिक ४० अर्ब चालू खर्च धान्न समेत अप्ठ्यारोमा फसेको सरकारलाई