कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताहरुलाई विक्रि गरिन्छ । यसरी कम्पनीको पुँजीको विभाजीत इकाइको दस्तावेजलाई सेयर भनिन्छ । कम्पनीको लागि पुँजी जम्मा गर्न सेयर जारी गरिन्छ ।
नेपालको सेयर बजार सोमबार देखि खुल्ने भएको छ । आइतबार धितोपत्र बोर्डमा बसेको सञ्चालक समितिले सोमबारदेखि बजार खोल्ने निर्णय गरेको हो । चैत ११ गतेबाट सुरु भएको लकडाउनसँगै बन्द भएको
नेपालमा सलह किरा भित्रिएको छ । बाराकाे निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त
पछिल्लो २४ घण्टायता नेपालमा थप ५५४ कोरोना संक्रमित भेटिएका छन् । यसरी कुल १३ हजार ३०९ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म २ हजार ८ सय ३४ जना संक्रमणमुक्त
सरकारले चीनसँग कुनै सीमा विवाद नरहेको दाबी गरेको छ। चीनले नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भए पछि बिहीबार परराष्ट्र मन्त्रालयले त्यसको खण्डन गरेको हो। भारतले
राष्ट्रिय प्रशासरण लाइनमा अर्को आर्थिक वर्षसम्म एक हजार पाँच सय मेगावटा बिजुली थपिने भएको छ। ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कोभिड–१९ महामारीका बीचमा समेत नेपालले ऊर्जा क्षेत्रका कामलाई
केरुङ नाकाबाट दैनिक १५ वटासम्म कन्टेनर आउने व्यवस्था भएको छ। लामो समय नाका ठप्प रहेको हुँदा व्यवसायीले सामान ल्याउनको लागि माग गरिरहेका थिए। तत्कालका लागि पुल पारि सवारी चालक, सहचालक
नेपाल राष्ट्र बैंकले सबै वर्गका बैंकहरुलाई सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ । करदाताहरूले कर सहज रूपमा बुझ्ने व्यवस्था गर्नका लागि आगामी असार ३२ सम्म सार्वजनिक बिदामा
अख्तियारसम्बन्धि विधेयक तत्काल अघि नबढाउन सरकारलाई दबाव परेको छ । निजी क्षेत्रले दबाव प्रधानमन्त्री केपी ओलीसहित प्रमुख शीर्षस्थ नेताहरुलाई भेटेर अघि नबढाउन दबाव दिएका हुन । त्यसैको परिणाम स्वरुप नेपाल
कोभिड–१९का कारण सबै होटल बन्द भएको तर सरकारले साना होटललाई बेवास्ता गरेको भन्दै साना होटल व्यवसायीको छाता संगठन होटल व्यवसायी महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पूरा गर्न सरकारलाई
कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी भएकाहरुको जीवन रक्षाका लागि मेडिकल अक्सिन महत्वपूर्ण रहेको तर अक्सिनको अभाव हुन सक्ने देखिएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ ।
पाल्पामा थप ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ९३ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालले एक सूचना जारी गरेर संक्रमणको पुष्टि