Logo
५ आश्विन २०८१, शनिबार
(July 1, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Author: विजय नेपाल

नयाँ आइजीपिमा शैलेश थापा र हरि पाल प्रतिस्पर्धी, ठाकुर ज्ञवालीले ८ दिनमा अवकाश लिने

नयाँ आइजीपिका लागि नेपाल प्रहरीमा दौडधूप सुरु भएको छ । नयाँ आइजीको प्रतिस्पर्धामा अतिरिक्त महानिरीक्षक एआइजी शैलेश थापा र हरि पाल प्रतिस्पर्धीका रुपमा छन् । यी दुईमध्ये जसले बाजी मारे

प्रस्तावित नेकपा एमाले र माओवादी केन्द्र ओली–प्रचण्डलाई स्वागत गर्न आतुर !

प्रधानमन्त्रीको राजीनामा माग पछि नेकपा भित्रै तीव्र असन्तुष्टि बढिरहेको बेला प्रतावित नेकपा एमाले र गोपाल किराँतीले नेतृत्व गरेको माओवादी केन्द्रले केपी शर्मा ओली र प्रचण्डलाई आफ्नो पार्टीमा स्वागत गर्न आतुर

अर्घाखाँचीमा सलहको ठूलो समूह देखियो, स्थानीयद्धारा धुँवैधुवा बनाएर भगाउने प्रयास

अर्घाखाँचीमा सलहको ठूलो समूह देखा परेको छ । जिल्लाको सन्धिखर्क नगरपालिकाको हटारिनेटामा मकैबालीमा छपक्कै सलह किरा बसेका छन् । स्थानीले सलहलाई भगाउन आगो बालेर धुँवैधुवा बनाएपनि भागेको छैन । कतिपयले

प्रधानमन्त्री थप संकटमा, नेकपाको बैठकमा आज पनि राजीनामा मागियो

नेकपाको आज बसेको स्थायी कमिटी बैठकमा पनि नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन । स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल र मातृका यादवले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य अवस्था र हालै

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

प्रतिनिधिसभाको बैठक नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ । बुधबारको संसद बैठक कांग्रेस सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो

ल्यापटपको माग ह्वात्तै बढ्यो, १० देखि १५ हजार मूल्य बढाएर विक्रेताले बेचे

लकडाउनका कारण बजारमा ल्यापटपको माग बढे ह्वात्तै बढेको छ । धेरैले अफिसको काम घरबाटै गर्दा माग बढेको हो । माग बढेसँगै व्यवसायीहरुले एउटा ल्यापटपको मूल्य १० देखि १५ हजार रुपैयाँसम्म

नेप्सेमा तेस्रोपटक सर्किट लागेपछि बुधबारका लागि कारोबार बन्द

सेयर बजार ६% ले बढेपछि बुधबारका लागि कारोबार बन्द भएको छ । नेप्से ६% ले बढेपछि तेस्रोपटक सर्किट लागेको हो । यससँगै अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ ।

बुधबार पनि सेयर बजारमा सकारात्मक सर्किट

सेयर बजारमा बुधबार पनि सकारात्मक सर्किट लागेको छ । बजार खुलेको १३ मिनेटमै नेप्से ४% ले बढेपछि नेप्सेले सर्किट ब्रेकर लागेर २० मिनेटका लागि कारोबार रोकेको हो । बजार खुलेको

सरकारले चर्को विरोधपछि अख्तियारसम्बन्धि विधेयक परिमार्जनको तयारी

प्रधानमन्त्री कार्यालयले संसदमा दर्ता गराएको अख्तियारसम्बन्धि विधेयक परिमार्जनको तयारी गरिएको छ । निजी क्षेत्रलाई समप्त गर्नेगरी सरकार सो सम्बन्धि विधेयक अघि बढाएको भन्दै चौतर्फी रुपमा चर्को आलोचना भएपछि प्रधानमन्त्री कार्यालयले

प्रधानमन्त्रीको राजीनामा गोकुल बास्कोटाको टिप्पणी-ओलीमाथिको हमला सुनियोजित !

नेकपा अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि पूर्वसंचारमन्त्री गोकुल बास्कोटाले ओलीमाथिको हमला सुनियोजित भएको बताएका छन । समाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बास्कोटाले

एमाले ब्यूँताउन निर्वाचन आयोगमा निवेदन दर्ता, नेकपा बैठकमा प्रचण्ड कड्किए !

नेकपा एमाले ब्यूँताउन निर्वाचन आयोगमा निवेदन दर्ता गरिएको छ । झापाकी सन्ध्या तिवारीको अध्यक्षतामा एमाले पार्टी दर्ताका लागि आइतबार निवेदन परेको छ । उक्त विषयबारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको

भारतले ‘सत्ताच्यूत’ गर्न खोजेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले नेकपा बैठकमा हंगामा !

भारतले आफूलाई ‘सत्ताच्यूत’ गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक मञ्चमा बोलेपछि उनको अभिव्यक्तिले नेकपा स्थायी कमिटी बैठकमा हंगामा मच्चिएको  छ। आफूलाई पदबाट हटाउन भारत लागेको भनी प्रधानमन्त्री ओलीले